• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ६. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ७. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ८. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ९. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • १०. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

सिद्धबाबाद्धारा गुल्मीका तीन जना पत्रकारलाई सम्मान


  •   मङ्गलबार, फागुन १५, २०८० मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्लाको सिद्वबाबा माध्यमिक विद्यालयले गुल्मीका तीन जना क्रियाशिल पत्रकारलाई सम्मान गरेको छ । विद्यालयको ३८ औं वार्षिकोत्सबको अवसरका अवसरमा पत्रकारहरु अनिल खत्री, मनु सुनार र हुमाकान्त पोखरेललाई सम्मान गरिएको हो ।
    विद्यालयको शैक्षिक गतिविधिलाई पत्रकारको क्षेत्रबाट महत्वपूर्ण भूमिका खेलेको भन्दै सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । सम्मानित हुने पत्रकार खत्री नेपाल टेलिभिजन गुल्मी जिल्लाबाट सम्बाददाताको रुपमा कार्यरत हुनुहुन्छ ।
    त्यस्तै पत्रकार सुनार रेडियो रेसुङ्गामा समाचार प्रमुख हुनुहुन्छ । पत्रकार पोखरेल स्थानीय रेडियो समृद्धिका स्टेशन म्यानेजर रहनु भएको छ । संस्कार सहितको गुणस्तरीय शिक्षा सिद्वबाबाको ईच्छा भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै अगाडी बढिरहेको विद्यालयले सोमबार ३८ औं वार्षिकोत्सब मनाएको हो ।
    वार्षिकोत्सवको अवसरमा विद्यालयको मुखपत्र आवाज पुस्तकको विमोचन, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो । सो अवसरमा विद्यालयका लागि रु.५० हजार भन्दा बढी सहयोग गर्ने मानार्थ सदस्य १२ जना, नयाँ अध्यक्ष कोष स्थापना गर्ने, ८ जना तथा अक्षयकोषमा रकम थप गर्ने ६ जनालाई सम्मान गरिएको थियो ।
     विद्यालयमा रहेका ५० जना महानुभावहरुद्वारा स्थापना गरिएको अक्षयकोषबाट प्राप्त छात्रवृति प्रदान, चार जना जेष्ठ सदस्य सम्मान लगायतका कार्यक्रम गरिएको थियो । रेसुङ्गा नगरपालिका–८, तत्कालीन तम्घास गाउँपञ्चायत खानीगाउँ टुनिखोलामा रहेको सानो बचत घरबाट २०४३ सालमा औपचारिक रुपमा यस विद्यालयको सुरुवात भएको थियो ।
     गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर ८ मा अवस्थित सिद्धबाबा माध्यमिक विद्यालय २०४३ सालमा स्थापना भएको हो । विद्यालय २०४९ सालमा निम्न माध्यमिक विद्यालय भएको थियो । २०५५ सालेदखि एसएलसी हाल एसईई परीक्षामा सहभागी हुन थालेको हो । २०६१ सालमा तत्कालिन उच्च माबि ११ र १२ सम्म अध्यापन हुँदै आएको छ ।
    विद्यालयमा हाल १६ सय विद्यार्थी अध्ययन गरिरहेको विद्यालयका प्रधानाध्यापक डोरबिक्रम श्रीसले बताउनुभयो । औपचारीक रुपमा केहि विद्यार्थी र २ जना शिक्षकबाट सुरु गरिएको हो ।
    विद्यालयमा साधारण नर्सरी–१२ प्राविधिक ९–१२ र ११ र १२ तर्फ होटल म्यानेजमेन्ट, विज्ञान, व्यवस्थापान, कानुन, शिक्षाका विषयहरु पठनपाठन भइरहेका छन् । ०७१ सालमा विज्ञान विषय, ०७६ सालमा कानुन विषय, कक्षा ९ देखि १२ सम्म कम्प्युटर इञ्जिनियरिङ यसै वर्षबाट व्यवस्थापन विषयमा होटल म्यानेजमेन्ट थप भएको छ ।
     विद्यालयमा धेरै शिक्षक विद्यालयको आन्तरिक श्रोतबाट पारिश्रमीक दिने व्यवस्था रहेको छ । विद्यालयमा विद्यार्थी केन्द्रीत अध्यापनलाई महत्व दिएर लाइब्रेरी,प्रोजेक्टर, संग्रालय, पिल्ड ट्रिपको माध्यमबाट, आइसिटी बेसमा रहेर अध्यापम गराइरहेको छ।
    प्राविधिक तथा व्यवसायिक धारतर्फ कक्षा ९ देखि कम्प्युटर इञ्जिनियरिङको अध्यायन कार्य कक्षा १२ सम्मको अध्यापन शुरु गरिएको छ । विद्यालयमा २ वटा स्कुल बस, आफनै चमेनागृह, सुविधा सम्पन्न कम्प्युटर ल्याब, विज्ञान ल्याब, नेपाली, अंग्रेजी, सामाजिक विषयका ल्याब कक्षहरु सञ्चालित छन्।
     विद्यालयमा प्राथाकिम उपचार कक्ष रहेको छ । उक्त कक्षमा स्वास्थ्य कर्मी पनि रहेका छन् । विद्यायलमा सेनेटरी प्याडको व्यवस्था छ । विद्यालयले राष्ट्रि तथा अन्र्तराष्ट्रिय अवार्ड प्राप्त गरेको।
    ब्रिटिस काउन्सिलबाट प्रदान गरिने अन्तर्राष्ट्रिय स्कुल अवार्ड अन्तर्गत २०२०–२३ को अवार्ड यस विद्यालयले हासिल गर्न सफल भएको छ। हाल विद्यालयमा ६ रोपनी ११ आना १ पैसा ४ दाम जग्गा छ। उक्त जग्गामा ६ वटा भवनहरु छन् । जसमा ५७ वटा कोठा छन्। 

    Advertisement

    मङ्गलबार, फागुन १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ६.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation