• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

लोकप्रिय समाचार

  • १. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • २. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

  • ९. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

दाङ लिग-२ मा देउखुरी वारियर्स कति अब्बल ?


  •   सोमबार, फागुन १४, २०८० मा प्रकाशित
  • दाङ । दाङ क्रिकेट लिगमा सहभागी जनाएका फ्रेन्चाईज क्लब मध्य एक हो देउखुरी वारियर्स ।
    यस क्लब जिल्लाका अब्बल टिम मध्यमा पर्छ । गतबर्ष भएको दाङ लिगमा फाईनल प्रबेस गर्दै देउखुरी वारियर्सले जिल्लामा अब्बल टिम मध्यमा नाम रोसनी गर्यो । फाईनलमा घोराही टाईगर्स सँग भिडेको थियो । एद्येपी प्रतियोगिता फाईनलमा देउखुरी वारियर्सले जित निकाल्न भनेन सकेन । उपबिजेता हुँदै चित्त बुझायो । दाङ लिग २ मा भिड्दै गरेका ५ वटा टिमहरु आपसमा अब्बल मानिन्छन।
    क्रकेटको बिकाशका निम्ति २०७८ सालमा स्थापना भएको देउखुरी वारियर्सले खेलाडी उत्पादनमा महत्वपुर्ण भुमिका खेल्दै आईरहेको छ। देउखुरी वारियर्सका ओनर जानकिलाल बस्नेतले खेलको बिकास सँगै अबसर प्रदान गर्न क्लबको स्थापना गरेको बताए ।
    देउखुरी वारियर्स देशमा हुने फ्रेन्चाईज लिगहरुमा सहभागी हुँदै आईरहेको छ । दाङ लिग २ मा अब्बल मध्यको टिम मानिएको देउखुरी वारियर्समा राष्ट्रिय तथा अन्तर्राष्टिय खेलाडीहरु अटाउन सकेका छन ।
    देउखुरी वारियर्सका कप्तान विशाल बिक्रम केसी अलराउण्ड खेलाडी हुन । नेतृत्व गरेर टिमलाई हौसला बाढ्दै जित दिलाउन उनिमा खुबी छ । अन्तर्राष्ट्रिय लेवलमा नाम रोसनी गरेका विशाल वल्र्डकप प्लेयर हुन । उनि एसिसि अण्डर-१६ प्रतियोगिता २०१९ मा नेपालको कप्तान गरिसकेका खेलाडी हुन । हालसालै साउथ अफ्रिकामा भएको अण्डर-१९ वर्ल्डकप २०२४ मा पनि उनी नेपालका कप्तान भएर खेल प्रदर्शन गरे । राष्ट्रिय स्तरका प्रतियोगितामा उनी लुम्बिनी प्रदेश टिमबाट खेल्ने गर्दछन ।
    विशाल जस्तै अर्का अलराउण्डर वल्र्डकप प्लेयर दिपक बोहरापनि देउखुरी वारियर्स टिममा समाबेस छन । एसिसि अण्डर-१६, २०१९ मा उनी नेपालका उपकप्तान भएर खेलेका हुन । साउथअफ्रिकामा भएको अण्डर-१९, २०२४ खेलेर स्वदेश फर्किएका बोहरा राष्ट्रिय स्तरका प्रतियोगितामा एपिएफ टिमबाट खेल्ने उनि अब्बल खेलाडी मानिन्छन । उनिजस्तै अर्का वल्र्डकप प्लेयर हुन नारायण जोशी । राष्ट्रिय स्तरमा सुदुरपश्चिम प्रदेशका कप्तान भएर खेल्ने गरेका जोशी २०१७ मा भएको अण्डर-१९ अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल टिमबाट खेलिसकेका छन । खेलप्रदर्शन बाटै जोशीले एपिएल एनपिएलमा सैयौँ खेलाडीलाई पछि पार्दै आफ्नो नाम दर्ज गरेका थिए । अलराउण्ड खेल्ने जोशी देउखुरी वारियर्सका अब्बल खेलाडी मानिएका छन ।
    प्रज्वल थापापनि अण्डर-१९ नेपाल टिमका खेलाडी हुन । उनले २०२४ को अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘नेपाल टिम क्याम्प’ गरि अनुभव गरिसकेका छन । उनी देउखुरी वारियर्सका लागि दाङ लिगमा विकेट किपर र ब्याट्सम्यान भएर खेल प्रदर्शन गर्नेछन । राष्ट्रिय लेबलमा उनी लुम्बिनी प्रदेशका खेलाडी हुन।
    उनिहरु जस्तै राष्ट्रिय लेबलमा उत्कृष्ट खेल प्रदर्शन गरिसकेका अन्य खेलाडीहरु देउखुरी वारियर्समा समाबेस छन । आशिष् वली, आवाज गौतम, आयुस वली, राजकुमार कुमाल, जोहन वली, शुभम खनाल, अभिषेक केसी, केशब अधिकारी, थमन वली, सुरज खनाल देउखुरी वारियर्समा अटाएका छन।
    दिपु केसी मेन्टर रहेको देउखुरी वारियर्सको कोचमा अर्जुन बस्नेत छन भने टिम म्यानेजरमा सरोज बस्नेत रहेका छन।
    आईतबार देउखुरी वारियर्सले लमहीमा एक कार्यक्रमको आयोजना गरि खेलाडी जर्सी अनावरण गरेको छ । देउखुरी वारियर्सका मानेजिङ डाईरेक्टर गणेश बुढाथोकीको अध्यक्षता तथा नेपाली काँग्रेस लमही नगर सभापती सन्तोष बुढाथोकीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै उनले खेलाडीलाई जितको अग्रिम बधाई तथा शुभकामना ब्यक्त गरे । खेलाडीको हौसलाका बुढाथोकीले नगद १५ हजार सहयोग गरे। कार्यक्रममा देउखुरी वारियर्सको मुख्य प्रायोजकमा रहेको गुरुकुल एकेडेमी लमहीका प्रिन्सिपल मुकुन्द तिमिल्सिनाले ५० हजारको चेक हस्तान्त्रण गरे।
    खेलाडीहरुलाई जर्सी बितरण गर्दै बिदाई गरिएको थियो । दाङ लिग १४ गते सोमबार देखि शुरु हुँदैछ । लुम्बिनी प्रदेशको सबैभन्दा ठूलो धनरासीको प्रतियोगिता मानिएको छ । १९ गते फाईनल खेल हुने दाङ क्रिकेट सँघका अध्यक्ष प्रदिप मज्गैयाले जानकारी दिए।

    Advertisement

    सोमबार, फागुन १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने
    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास
    इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित
    फिफाद्वारा एन्फा निलम्बित

    लोकप्रिय

    • १.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • २.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    भर्खरै

    • १.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • २.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ३.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ४.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ५.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ६.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ७.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ८.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation