• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

लोकप्रिय समाचार

  • १. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ४. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ५. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

  • ९. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • १०. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

देवदहमा वडास्तरीय फुटवल प्रतियोगिता सुरु


  •   बुधबार, फागुन ०९, २०८० मा प्रकाशित
  • बुटवल। देवदहमा तेश्रो मेयर रनिङ्ग कप वडास्तरीय फुटवल प्रतियोगिता–२०८० शुरु भएको छ । प्रतियोगिताको एक कार्यक्रमका वीच देवदह नगरपालिका प्रमुख धु्रवप्रसाद खरेल र उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो ।

    Advertisement

    प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख खरेलले हरेक खेललाई प्रवद्र्धन गर्नको लागि आगामी दिन खेल महोत्सवको रुपमा अगाडि बढाउने गरी योजना बढाउने बताउनु भयो । उहाले स्वास्थ्यको लागि खेलकुद आवश्यक रहेको बताउदै हरेक मानिस खेल खेल्न आवश्यक रहेकोमा जोड दिनु भयो । नगर प्रमुख खरेलले नगरको विकासमा खेलकुदको माध्यमबाट युवाहरुलाई जोड्ने गरी नगरपालिका लागिरहेको बताउनु भयो। उहाले देवदह नगरपालिकाले खेलाडी उत्पादन संगै संरक्षणलाई पनि ध्यान दिने बताउनु भयो । उहाले विद्यालय स्तरबाट नै खेलाडी उत्पादन गर्न सकिनेमा जोड दिदै उत्पादीत खेलाडीको उचित संरक्षण गर्न नगरपालिका तयार रहेको बताउनु भयो । उहाले खेलकुदबाट जिविकोपार्जन गर्ने बताउदै खेलाडीहरु अनुशासित र मर्यादीत हुनु पर्नेमा जोड दिनु भयो ।

    प्रतियोगितामा १२ टिमको सहभागिता रहेको नगर खेलकुद विकास समितिका संयोजक कमल पाण्डेले जानकारी दिनु भयो । प्रतियोगिताका विजेताले नगद ५१ हजार नगद, उपविजेताले नगद ३१ हजार नगद, ट्रफी प्राप्त गर्ने संयोजक पाण्डेले जानकारी दिनु भयो ।नगर खेलकुद विकास समितिका संयोजक कमल पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, नगर प्रवक्ता गणेश डुम्रे, वडाअध्यक्ष, कार्यपालिका सदस्य तथा जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

    प्रतियोगिताको पुर्व सन्ध्यामा देवदह क्षेत्रमा क्रियाशिल सञ्चारकर्मी र नगर खेलकुद विकास समिति वीच मैत्रीपूर्ण फुटवल प्रतियोगिता भएको थियो । मैत्रीपूर्ण खेलमा नगर खेलकुद विकास समितिलाई सून्यका विरुद्ध ४ गोल गर्दै सञ्चारकर्मी विजयी भएको छ । सञ्चारकर्मी टिमका लागि सुरज भट्टराईले २ गोल, विकास गहतराजले १ गोल र नविन लुईटेलले १ गोल गरेका थिए।

    प्रतियोगिताको पहिलोका खेल देवदह–९ र देवदह–१२ वीच भएको खेलमा वडा नम्वर १२ विजयी भएको छ । निकै प्रतिस्पधात्मक रहेको खेलमा दुवै टिमले १÷१ गोल गरेक थिए । निर्धारित समयमा दुवै टिमले थप गोल गर्न नसकेपछि खेल ट्राईवेकरमा पुगेको थियो । ट्राईवेरमा ५ का विरुद्ध ६ गोल गर्दै वडा नम्वर १२ दोश्रो चरणमा प्रवेश गरेको छ । खेलमा देवदह–१२, का जर्सी नम्वर ११ का खेलाडी सन्दिप शुस्लिङ्गले एक गोल गरेका थिए भने वडा नम्वर ९ का जर्सी नम्वर २१ क खेलाडी एलिस बोहोराले एक गोल गरेक थिए । यसैगरी दोश्रो खेलमा देवदह–१० विजयी भएको छ । निकै प्रतिस्पर्धात्मक रहेको खेलमा २÷२ गोल भएपछि ट्राईवेकरको आधारमा देवदह–१० विजयी भएको हो ।

    बुधबार, फागुन ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने
    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास
    इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित
    फिफाद्वारा एन्फा निलम्बित

    लोकप्रिय

    • १.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ४.
      माडी खोलामा माछा मार्न गएका दुई जना

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • २.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ३.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ४.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ५.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ६.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ७.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ८.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation