• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • २. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

स्वयंसेवी रक्तदाता समाज गुल्मीको अध्यक्षमा पाण्डे निर्वाचित


  •   शनिबार, फागुन ०५, २०८० मा प्रकाशित
  • गुल्मी । नेपाल रक्तदाता स्वयंसेवी समाज जिल्ला शाखा गुल्मीको अध्यक्षमा भेषराज पाण्डे निर्वाचित भएका छन् । शनिवार जिल्ला सदरमुकाम तम्घासमा सम्पन्न तेस्रो साधारणसभा तथा दोस्रो जिल्ला अधिवेशनबाट पाण्डेको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।
    जसको उपाध्यक्षमा कृष्णप्रसाद पाण्डे, सचिवमा बीरबहादुर कार्की, कोषाध्यक्षम विष्णुप्रसाद अधिकारी रहेका छन् । त्यस्तै सदस्यहरुमा देवरीराम पाण्डे, ढुण्डीराज पन्थी, झविलाल पाण्डे, जयप्रकाश भट्टराई, निर्मला पोखरेल, केशव अधिकारी र श्यम पन्थी रहेका छन् ।
    ब्लड बैंक नभएको गुल्मीमा रगत अभावको परिपुर्ति नेपाल रक्तदाता स्वयंसेवी समाज गुल्मीले काम गर्दै आएको छ । नेपाल रक्तदाता स्वयंसेवी समाज जिल्ला शाखा गुल्मी २०७६ मा ३६ जना सदस्यबाट सुरु भएको थियो ।
    हाल एक सय २० जना आजिवन सदस्य रहेको यस संस्थाले सहयोगी संस्थाको सहकार्यमा गुल्मीमा रगत अभावको परिपुर्ति गर्दै आएको छ ।
    शनिबार तेस्रो साधारण सभा तथा दोस्रो जिल्ला अधिवेशनको अवसरमा ब्लड बैंकको काम गरिरहेको संस्थाको विभिन्न सामाजिक संघसंस्थाले प्रशंसा गरेका थिए । कार्यक्रमको उद्धाटन सत्रमा नेपाल रक्तदाता स्वयंसेवी समाज नेपालका केन्द्रीय महासचिव कृष्ण चौहानले गुल्मी जिल्ला शाखाले गरिरहेको समाजिक कर्मको खुलेर प्रशंसा हुन ।
    उनले रगत अभावमा कुनै बिरामीको ज्यान नजायोस् भन्ने हेतुले गठित संस्थाले निःशुल्क रुपमा काम गर्दै आइरहेको छ । संस्थाले जिल्ला प्रहरी कार्यालय गुल्मी, सशस्त्र प्रहरी बल गुल्मी, संग्राम सार्दुल गुल्मी गुल्मी, नेपाल रेडकक्रस सोसाइटी, संचार माध्यम र अन्य क्रियाशील सामाजिक संघसंस्थाको सहयोगमा गुल्मी अस्पतालमा बिरामीलाई आवश्यक पर्ने रगतको व्यवस्था गर्दै आएको नेपाल रक्तदाता स्वयंसेवी समाज जिल्ला शाखा गुल्मीका संस्थापक अध्यक्ष नमाराज मरासिनीले बताए ।

    Advertisement

    यसरी सामाजिक सेवा गर्दै आइरहको संथाको गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले शुभकामना ब्यक्त गरे । उनले सबैको साझा सहयोगले मानव बचाउने कार्यमा हातेमालो गरेर अगाडी बढने उदघोष गरे ।
    जिल्ला समन्वय समिति गुल्मीको एक कोठामा कार्यालय संचालन गर्दै आएको छ । नेपाल रक्तदाता स्वयंसेवी समाज नेपाल जिल्ला शाखा गुल्मीले आफूले रगत अभाव हुन नदिएपनि जिल्लामा ब्लड बैंक आवश्यक पर्ने मरासिनीले बताए ।
    जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले संस्थाले आवश्यक गरेबमोजिम रगत थप आवश्यक पर्ने भएमा त्यसतर्फ छलफल गरेर अगाडी बढ्ने धारणा ब्यक्त गरे । संस्थाले गुल्मीमा गत साउनदेखि यता १८० पोका रगत संकलन गरी गुल्मी अस्पतालमा खपत गरेको छ ।
    जिल्लाबाट ३०० पोका रगत संकलन गरेर बुटवल पठाएको संस्थाका संस्थापक अध्यक्ष मरासिनीको भनाइ छ ।

    शनिबार, फागुन ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation