• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, भदौ २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

विदुरका दुई वडामा बल्यो बत्ती

नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ३. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ४. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ५. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ६. देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

  • ७. भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

  • ८. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ९. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

  • १०. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

भष्ट्राचार निरुत्साहित गर्नु आजको आवश्यकता : मन्त्री ज्वाला


  •   बुधबार, मङि्सर २०, २०८० मा प्रकाशित
  • सुर्खेत। एकीकृत समाजवादी पार्टीका उपमहासचिव प्रकाश ज्वालाले भष्ट्राचारलाई निरुत्साहित गर्दै अगाडि वढनु पर्ने आजकाे आवश्यकता रहेको वताएका छन । समाजवादी प्रेस सगंठन नेपाल कर्णाली प्रदेशकाे प्रथम अधिवेशनलाई सम्बाेधन गर्दै प्रदेश ईन्चार्ज समेत रहेका ज्वालाले जनपक्षीय काम गर्दै भष्ट्राचार विराेधी गतिविधिलाई निरुत्साहित गर्नुपर्ने आजको आवश्यकता भएकाे बताए । उनका अनुसार अहिले मुलुकनै आर्थिक मन्दीकाे मारमा देखिएकाले यसकाे असर मिडियामा पनि पर्नु स्वाभाविक रहेको वताए । उनले वालुवाटार जग्गा प्रकरणमा एकजना ब्यक्ति मिडियाका कारण अप्ठ्यारोमा परेकाे स्मरण गर्दै मिडियामा ठुलाे शक्ति भएकाले यसलाई सहि ढंगले सदुपयोग गर्न आग्रह समेत गरे । मिडियाका कारण कतिपय गलत कुराहरु सत्य हुने र सत्य कुरा गलत हुने भएकाले मिडियालाई साच्चिकै मिडिया वनाएर तपाईहरुले कलम चलाउनु हुन्छ भन्ने विश्वास रहेकाे छ भाैतिक यातायात तथा पूर्वाधार मन्त्री ज्वालाले कानुनलाई टेकेर मिडियालाई गर्न सक्ने र मिल्ने सहयोग सरकारले गर्ने बताए । अहिलेकाे याे सरकार जनताकाे सरकार भएकाले जनताका समस्याहरु समाधान गर्दै अगाडि वढेकाे उनको दावी थियाे । तपाईहरु जनपक्षिय एजेन्डालाई पछ्याउँदै मिडियाका माध्यमवाटअगाडि वढनुस उनले भने` तपाईं समाजवादी प्रेस सगंठनका पत्रकारहरुकाे प्रगति र पक्षमै पार्टी हिजाे पनि थियाे अहिले पनि छ र भाेली पनि रहन्छ ढुक्क हुनुस ।´ हाम्रो पार्टीप्रति आस्था राख्ने हाम्रा पत्रकारहरु सख्याका हिसावले थाेरै भएपनि गुणात्मक हिसावमा ठुलाे सख्यामा भएको वताए । जनताका र पार्टीको गतिविधि वारेमा तपाईहरुले गरेका कामले देखाईरहेकाे तपाईहरु धन्यवादका पात्र हुनुहुन्छ उनको भनाई थियाे । हिजो पद र लाभका कारणले हामीले विद्रोह गरेकाे नभएकाले हामी समाजवादकाे यात्रामा निरन्तर अगाडि वढनुपर्छ उनले भने ।
    यता कार्यक्रमका विशेष अतिथि समाजवादी प्रेस सगंठनका अध्यक्ष विश्वमणी सुवेदीले पत्रकारिता सुधार्नका लागि पहिले पत्रकार नै सुध्रिन पर्ने वताए । हामी पत्रकारहरुमा पनि केही समस्याहरु छन जसका कारण मिडियाप्रति नागरिककाे विश्वसनीयता घटदै गएकाले हामी पहिले सुध्रिनु पर्ने उनको भनाइ रहेको थियाे ।

    Advertisement

    बुधबार, मङि्सर २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’
    कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक
    जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड
    एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल
    विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ३.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ४.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ५.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    भर्खरै

    • १.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    • २.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    • ३.
      घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

    • ४.
      भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

    • ५.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ७.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

    • ८.
      विदुरका दुई वडामा बल्यो बत्ती

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation