• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ६. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ७. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ८. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ९. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • १०. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

क्याम्पसमा पहिलोपटक चुनाब, खड्का प्यानल बिजयी


  •   शनिबार, कार्तिक ११, २०८० मा प्रकाशित
  • दाङ । ब्यबस्थापन समितीको नेतृत्व चयनका लागि लमहीको देउखुरी बहुमुखी क्याम्पसमा पहिलोपटक निर्वाचन भएको छ।
    २०६२ सालमा स्थापना भएको देउखुरी बहुमुखी क्याम्पसमा ब्यबस्थापन समितीको नेतृत्व हत्ताउन दलहरु गठबन्धन सहित चुनाबमा होमिए । केन्द्रीय सत्ता समिकरण भन्दा फरक तरिका सहित चुनाबमा सहभागी भए ।

    Advertisement

    जसमध्य नेपाली काँग्रेस, नेकपा एमाले र राप्रपा एकातिर देखिए भने अर्का तिर नेकपा माओबादी, एकीकृत समाजबादी र जनमोर्चा मिलेर चुनाबमा होमिए ।
    जसमध्य अध्यक्ष लालबिर खड्काको प्यानल पुरै बिजयी भएको छ। उनको प्यानललाई काँग्रेस, एमाले र राप्रपाले समर्थन गरेका थिए । भने बाबुराम चौधरीको प्यानललाई माओबादी, समाजबादी र जनमोर्चाले समर्थन गरेका थिए ।

    जसमध्य अध्यक्ष पदका उम्मेद्वार लालबिर खड्काले बाबुराम चौधरीलाई ७९ मतले पराजित गरे । खड्काको पक्षमा १३७ मत आउदा चौधरीलाई ५८ मत मात्र प्राप्त भयो ।

    त्यस्तै क्रमश: बिजयी प्यानलका सदस्यहरु प्रकाश कुमार जिसी (१३६), पदम प्रसाद शर्मा पुडासैनी (१५२), हल्लु प्रसाद चौधरी (१५६), कृष्ण प्रसाद घिमिरे ‘केपी’ (१७२), बिद्याशरण चौधरी (१५८), गुलाम महोम्मद जागा मुसलमान (१३९), प्रेम कालाथोकी (१५५), पवन शर्मा रिजाल (१५०), ध्रुब नारायण चौधरी (१५५), गोपाल ज्ञावली (१४२) र सुलोचना गिरी (१६३) मत सहित बिजयी भएका छन ।

    त्यस्तै अर्का चौधरी प्यानलका तर्फबाट होम प्रसाद शर्मा (४४), कृष्ण प्रसाद भुषाल (६३), थानेश्वर गैरे (७३), दिनमणी आचार्य (४८) र बिश्वराज आचार्यले (७६) मत प्राप्त गरे ।

    यसअघि मिनादेबी गुरुङ र बिना न्यौपाने महिला सदस्य पदमा निर्बिरोध निर्बाचित भईसकेका थिए । शुक्रबार क्याम्पसको नया नेतृत्वका लागि बिहान ९ बजे निर्बाचन शुरु भएर ३ बजे सकिएको थियो । २३५ मतदाता सँख्या रहेपनि २०० मत खसेको निर्बाचन अधिकृत लिलाराम खनालले जानकारी दिए ।

    शनिबार, कार्तिक ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ६.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation