• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ६. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

टोल विकासले पाएको अधिकारको प्रयोग गर्नुस : नगर प्रमुख चौधरी


  •   शनिबार, भदौ ०९, २०८० मा प्रकाशित
  • दाङ । लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले टोल विकास संस्था जनताको तल्लो तहको सरकार भएको बताए । लमही नगरपालिका -५ रातोडाडामा रहेको टाउन प्लानिङ क्षेत्र रातोडाडा टोल विकास संस्थाको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रमुख चौधरीले सो कुरा बताए ।

    Advertisement

    राज्यले टोल विकास संस्थालाई अधिकार प्रदान गरेको छ, गाउँघर, टोल समाजको समस्यालाई पहिचान गर्ने, वडा कार्यालयलाई सिफारिस दिने लगायत थुप्रै अधिकार भएकोले आफ्नो अधिकारलाई राम्रोसँग सदुपयोग गर्नु पर्छ’- नगर प्रमुख चौधरीले भने । गाउँ टोलमा उत्पन्न भएका समस्यालाई समाधान गर्न तर्फ लाग्न सबै टोल विकासका पदाधिकारीलाई नगर प्रमुख चौधरीले आग्रह गरे ।

    भवनको उद्घाटन गर्दै लमही नगरपालिकाका नगर उपप्रमुख लक्ष्मी योगीले नगरपालिका भित्र रहेका टोल विकास संस्थाहरुलाई चलायमान भएर काम गर्न सुझाव दिइन । सबै टोलमा हुने हरेक समस्याको गम्भीरता पुर्वक पहिचान गरि वडा र नगरपालिकामा जानकारी गराउन समेत उपप्रमुख योगीले आग्रह गरिन ।

    टोल विकास र वडाले सिफारिस गरेका सबै कामहरुको लागि आफु कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरिन । म सधैं तपाईंहरुको साथमा छु, राम्रो काम गर्दै जानुस, नगरपालिकाबाट गर्नु पर्ने सबै सहयोग हुन्छ’- योगीले भनिन ।

    त्यसैगरी लमही नगरपालिकाक निर्वतमान प्रमुख कुल बहादुर केसीले टोल विकासले समाज निर्माणको जिम्मा लिनु पर्ने भन्दै समग्र नगरपालिकाको विकासका लागि सबैको खाँचो रहने बताए । वजेट अभाव भएको कुरालाई सम्बोधन गर्दै केसीले राज्यले दिने वजेट भागबण्डा गर्ने भन्ने कुरा हुँदैन, वडा र पालिकाले आवश्यकताका आधारमा बजेट विनियोजन गर्नु पर्छ’- केसीले भने ।

    कार्यक्रममा पत्रकार दशरथ घिमिरे, लिला शाह, वडा नम्बर ५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदी, हिमंता प्रसाद पाण्डे, लिलाराम खनाल लगायतले बोलेका थिए ।

    टाउन प्लानिङ क्षेत्र रातोडाडा टोल विकास संस्थाका अध्यक्ष शशिधर ज्ञवालीको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा भवन उद्घाटन कार्यक्रम भएको थियो भने कार्यक्रमको सहजीकरण संस्थाका कोषाध्यक्ष नवराज गौतमले गरेका थिए ।

    लमही नगर विकास समितिले भाडामा दिएको जग्गामा विरभक्ति थापा पार्क निर्माण गरिएको छ भने सोहि पार्क भित्र करिब २४ लाखको लागतमा टाउन प्लानिङ क्षेत्र रातोडाडा टोल विकास संस्था भवन निर्माण भएको छ ।

    शनिबार, भदौ ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ६.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation