• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, साउन २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

  • ३. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ४. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ५. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ६. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ७. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ८. गुल्मीमा एलपी ग्यासको अभाव

  • ९. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • १०. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

रित्तियो गीताको कोख : रहेन्न सहारा


  •   मङ्गलबार, असार २६, २०८० मा प्रकाशित
  • माधब खनाल, अर्घाखाँची। अर्घाखाँचीको शितगंगा -६ माइत भई हाल कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं १ कपासी बस्ने गीता भुसाल आफ्नो दुई छोराहरुको लालनपालनका लागि दुबई गएको एक महिना पनि भएको छैन।
    भारतमा रोजगारी गरेर घरमा कमाउने उनका श्रीमान् बाबुराम भुसालको गएको वैशाखमा मृत्यु भएपछी दुइभाइ छोरालाइ छोडेर उनी बिदेश पसेकी थिइन।

    Advertisement

    यता घरमा रहेका दुईटै छोरालाई सर्पले टोकेर ज्यान लिएपछी गीतालाई ठूलो बज्रपात परेको छ। यो बज्रपातले उनको काख मात्र रित्तिएन सहारा समेत खोसिएको छ ।

    सामान्य आर्थिक अवस्थाकी गीतालाई एकातिर अल्पायुमै श्रीमान् गुमाउँदाको पीडा त छँदै थियो, अर्कोतिर भर्खर हुँर्कदै गरेका दुई छोराहरुलाई कसरी पढाउने र उनीहरुको भविष्य राम्रो बनाउने चिन्ताले सताइरहेको थियो ।

    श्रीमान्‌को काजकिरिया सकेपछि छोराहरुलाई सासुससुराको जिम्मा लगाएर उनी २५ दिनअघि दुबई पुगिन् । तर सोमबार राति आफ्नै हजुरआमासँगै सुतेका उनका दुई छोराहरु ९ वर्षका प्रदीप भुसाल र १२ वर्षका दीपक भुसाललाई सर्पले डस्यो र मंगलबार ज्यानै गयो ।

    छिमेकीहरुका अनुसार सुरुमा सर्पले डसेको कुनै पत्तो भएन । हजुरआमासँगै भूँइमा बिस्तारा लगाएर सुतेका उनीहरु छट्पटाउन थालेपछि एकछिन घरमा हल्लाखल्ला भयो । बृद्ध अबस्थाका हजुरबुबाआमाले सामान्य ठानेर केही घण्टा घरेलु उपचार गरे।

    छिमेकी शारदा बन्जाडेका अनुसार बिहान ४ बजे बिरामी दुई जनालाई गोरुसिंगेको बुद्ध पोलिक्लिनिक पुराउँदा नै उनीहरुको अवस्था गम्भीर बनिसकेको थियो । यहाँ उपचार हुन संभव नभएपछि बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल लगिएपनि उनिहरुको ज्यान वचन सकेन।
    समयमै सर्पले डसेको थाहा भएको भए गोरुसिंगेमै रहेको सर्पदंश उपचारमा लगेर बचाउन सकिने थियाे । तर, उपचारमा ढिलाइ भएकाले अकालमा ज्यान गएको छिमेकीको आंकलन छ ।

    मङ्गलबार, असार २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

    • ३.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ५.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    • ६.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    भर्खरै

    • १.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • २.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ३.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ४.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ७.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    • ८.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation