• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ६. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ७. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ८. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

बैज्ञानिक वन महासंघद्वारा लुम्बिनी प्रदेशलाई ज्ञापन पत्र


  •   बिहिबार, असार ०७, २०८० मा प्रकाशित
  • मेगमन बुढा,दाङ । उपभोक्तालाई लगाइएको २५% कर तत्काल घटाउन माग राख्दै बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता लुम्बिनी प्रदेश महासंघ नेपालले लुम्बिनी प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

    Advertisement

    बैज्ञानिक वन व्यवस्थापन महासंघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष दिपक कुमार थापा,महासचिव होम बहादुर गुरुङ,सचिव टोपेन्द खड्का लगायत प्रदेश पदाधिकारीको अगुवाई र बैज्ञानिक वन महासंघका केन्द्रीय अध्यक्ष रेणु सेन,वरिष्ठ उपाध्यक्ष दिल्ली रेग्मी,महासचिव पर्शराम भुसाल,सचिव कृष्ण केसी तथा केन्द्रीय पदाधिकारीको उपस्थितिमा मंगलबार कानून मन्त्रालयका सचिव राजेन्द्र थापालाई ज्ञापन पत्र बुझाएको हो ।

    त्यस्तै, महासंघले बुधबार बैज्ञानिक वन व्यवस्थापन महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष दिपक कुमार थापा,केन्द्रीय महासचिव पर्शराम भुसाल,खोजीपुर सामुदायिक वनका सचिव लक्ष्मी मिश्रले वन वातावरण तथा भु-सरक्षण मन्त्रालयका योजना अधिकृत केशर खड्का र लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्रालयका मन्त्री धनबहादुर मास्कीलाई ज्ञापन पत्र बुझाएको छ ।

    ज्ञापन पत्रमा के छ ?

    १ – मिति २०८०/३/३ गते सबै डिभिजन व कार्यालयमा भएको परिपत्रमा उपभोक्ताहरुले आन्तरिक खपत गर्दा साल जातको काठ बिक्रीबाट प्राप्त रकम मध्य २५% कर प्रदेश मन्त्रालयको संचित कोषमा दाखिला गर्ने भन्ने व्यहोरा प्रति बिरोध जनाउँदै उक्त पत्रबाट उपभोक्ता माथि लादिन खोजिएको उपभोक्ता मारा निर्णय तत्काल खारेज गर्नुपर्ने ।

    २ – प्रचलित वन एनमा उल्लेख भएको काठ गोलिया मापन सुत्र संसोधन गरि पुरानो सुत्र अनुसार हुनुपर्ने ।

    ३ – प्रचलित वन एनमा उल्लेख भएको आन्तरिक उपभोक्तालाई काठ दाउरा बिक्री वितरण गर्दा उपभोक्ता मैत्री नभएकोले दर घटाइ संसोधन गर्नुपर्ने ।
    ४ – सालको काठ बाह्य बिक्री वितरणमा दिदै आएको २५%मध्य १०%स्थानीय सरकार रब१५%प्रदेश सरकारको कोषमा जाने व्यवस्था गरि पुरै २५%प्रदेश सरकारको संचित कोषमा दाखिला हुँदै आएको छ । यस मध्ये स्थानीय निकायमा जानुपर्ने १०%रकम स्थानीय उपभोक्ता समितिसंग पुनः स्थानीय सरकारले माग गरेकोले यस सम्बन्धि स्थानीय सरकारलाई नलिनको लागि माग गर्दछौं ।

    ५ – वन संग सम्बन्धित सरोकारवाला संघ संस्थालाई सम्मान व्यवहारको माग गर्दछौं ।

    असार ५ र ६ गते ज्ञापन पत्र बुझाइ सकेको र मिति २०८०/३/१२ गते भित्र उल्लेखित मागहरु पूरा नभएमा २०८०/३/१३ गते थप विरोधका चरणवद्ध कार्यक्रम घोषणा गर्ने ।

    उक्त ज्ञापन पत्र बुझ्दै कानून मन्त्रालयका सचिव राजेन्द्र थापाले यस विषयमा आफू त्यति जानकार नभएको हुँदा आउदो १० गते प्रदेश सभाको बैठकमा पेश गरिदिने जनाउनु भएको छ।

    यस्तै वन वातावरण तथा भु-सरक्षण मन्त्रालयका योजना अधिकृत केशर खड्काले उक्त पत्रलाई मन्त्री मार्फत प्रदेश सभा पेश गर्ने बताउनु भयो । त्यसैगरी, आर्थिक मामिला मन्त्रालयका मन्त्री धनबहादुर मास्कीले सो ज्ञापन पत्र बुझ्दै अझै पनि विभिन्न एनहरुमा देखापरेका त्रुटीलाई सच्याउन सकिने समय भएको हुँदा यस विषयलाई प्रदेश सभाको बैठकद्वारा समस्याको समाधान गर्न लगाउने बताउनु भएको छ ।

    बिहिबार, असार ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ६.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...