प्युठानमा न्यायिक समितिको सम्मेलन सकियो, ७ बुँदे घोषणा पत्र जारी

प्युठान । प्युठानको गौमुखी गाउँपालिकामा भएको न्यायिक समितिको पहिलो जिल्ला सम्मेलन सात बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ।
घोषणापत्रमा न्यायीक समितिबीच सिकाई आदानप्रदानलाई निरन्तरता दिने, न्यायीक समितिमा दर्ता हुने मुद्दा मेलमिलापबाट टुंगो लगाउने, न्यायीक समितिहरुको संस्थागत बिकास र सहजीकरणका लागि काजमा कर्मचारी खटाउन जिल्ला अदालतलाई अनुरोध गर्ने उल्लेख छ ।

यस्तो छ घोषणापत्र

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...