• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, साउन २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

  • ३. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ४. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ५. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ६. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ७. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ८. गुल्मीमा एलपी ग्यासको अभाव

  • ९. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • १०. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

सामुदायिक वन उपभोक्ता महासंघ प्यूठानमा नया नेतृत्व चयन


  •   मङ्गलबार, बैशाख १९, २०८० मा प्रकाशित
  • प्यूठान। सामुदायिक बन उपभोक्ता महासंघ नेपाल जिल्ला शाखा प्यूठानको नया नेतृत्व चयन भएको छ।
    खंलगामा भएको १८ औ साधारण सभा तथा ५ औं अधिबेशनबाट धु्रव कुमार थापाको अध्यक्षतामा १८ सदस्य रहेको जिल्ला कार्यसमिति निर्वाचित भएको हो।
    अधिबेशनले उपाध्यक्षमा नारायणी जिसी, सचिव छमा श्रेष्ठ, कोषाध्यक्ष केशव बि.क चयन भएका छन् ।
    यस्तै सदस्यमा दामोदर शर्मा, नर्मदा अधिकारी, तुल्सा सुबेदी, लोकेन्द्र सुनार, लक्ष्मि मल्ल, दिपा पुन, रुमान सिह कुवँर, तारा पुरी, लक्ष्मि पोख्रेल, यम बहादुर पुन, मञ्जु महतरा, सुर्य ब सार्की छन।
    २ सदस्य माण्डवी गाउँपालिकाबाट मनोनयन गरीने संस्थाले जनाएको छ ।
    अधिबेशनबाट न्यायिक समितिको संयोजकमा कमला ज्ञवाली, सदस्यमा जिबराज भण्डारी, मिना गिरी निर्वाचित भएका छन् भने लेखा तथा अनुगमन समितिको संयोजकमा बिक्रम केसी, सदस्यमा शुसिला अधिकारी, खिम बहादुर बि.क चयन भएका छन् ।सामुदायिक बन उपभोक्ता महासंघ प्यूठानका स्थानीय समिति मल्लरानी गाउँपालिका, ऐरावती गाउँपालिकालाई उत्कृष्ट काम गरेको भन्दै सम्मान पनि गरेको छ ।
    संस्थाका सचिव छमा श्रैष्ठले प्रस्तुत गरेको प्रगति प्रतिबेदन र कोषाध्यक्ष नारायणी जिसीले प्रस्तुत गरेको लेखा प्रतिबेदन छलफल सहित अनुमोदन गरिएको थियो ।

    Advertisement

    कार्यक्रमलाई संवोधन गर्दै सामुदायिक बन उपभोक्ता महासंघ नेपालका केन्द्रिय सदस्य डिलाराम पौडेलले सबै किसिमका जडिबुटी पाइने नेपालको वन क्षेत्रको बिकास गर्नु पर्ने बताएकाछन् ।
    उनले वन क्षेत्रलाई व्यवस्थित गर्न सरकार उदासिन रहेको बताउदै सामुदायिक बनको समस्या नबुझेको बताए ।

    मङ्गलबार, बैशाख १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

    • ३.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ५.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    • ६.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    भर्खरै

    • १.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • २.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ३.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ४.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ७.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    • ८.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation