• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, साउन २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

  • ३. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ४. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ५. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ६. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ७. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ८. गुल्मीमा एलपी ग्यासको अभाव

  • ९. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • १०. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

व्यक्तिगत घटना दर्ता सप्ताहको पूर्वसन्ध्यामा अभिमुखीकरण कार्यक्रम


  •   सोमबार, चैत २७, २०७९ मा प्रकाशित
  • सागर रिजाल,प्युठान । व्यक्तिगत घटना दर्ता सप्ताहको पूर्वसन्ध्यामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । ऐरावती गाउँपालिका सामाजिक सुरक्षा तथा पंजिकरण सेवा इकाई बरौला प्युठानको आयोजना तथा नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पंजिकरण विभागको सहयोगमा उक्त कार्यक्रम गरिएको हो । २०८० साल बैशाख १ देखि ७ गतेसम्म संचालन हुने व्यक्तिगत घट्ना दर्ता सप्ताहको पूर्व सन्ध्यामा अभिमुखीकरण  कार्यक्रम आयोजना गरिएको हो ।
    गाउँपालिकाका अध्यक्ष  नविल विक्रम शाह, उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारी, ६ वटै वडाका वडाअध्यक्ष, गाउँपालिका प्रवक्ता, वडा सचिव तथा शाखा प्रमुखहरुको उपस्थितीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो ।
    कार्यक्रममा गाउँपालिका अध्यक्ष शाहले व्यक्तिगत घटना दर्ता समयमै गर्न आग्रह गर्नुभएको छ । व्यक्तिगत घटना दर्ता ३५ दिनमा गराएमा निशुल्क हुने हुँदा जनस्तरसम्म यसबारे जानकारी हुन आवश्यक रहेको बताउनुभयो । सप्ताहमा मात्रै नभएर अन्य समयमा पनि व्यक्तिगत घटना दर्ता सम्बन्धी जनचेतना जगाउनुपर्ने उहाँले बताउनुभयो ।
    सेवा इकाईले व्यक्तिगत घट्ना दर्ता सप्ताहको अवसरमा अभिमुखीकरण कार्यक्रम संगै पालिकाका  ६ वटै वडामा सन्देशमुलक ब्यानर टास्ने, पालिका भित्र रहेका माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई घट्ना दर्ता सप्ताहको महत्वको बारेमा जानकारी गराउने , पालिकाबासीलाई आफ्ना व्यक्तिगत घटना दर्ता गर्न अनुरोध सहितको रेडियो अन्र्तवार्ता, घटना दर्ता सप्ताह सम्बन्धि रेडियो जिङ्गल प्रशारण समेत गरिने ऐरावती गाउँपालिका सामाजिक सुरक्षा तथा पंजिकरण इकाईले जनाएको छ ।
    व्यक्तिको कानुनी पहिचान स्थापित गर्न, राज्यलाई नीति निर्माण गर्न र राज्यबाट प्राप्त हुने सेवा प्राप्तीको लागि व्यक्तिगत घटना दर्ता आवश्यक रहेकोले स्व सम्बन्धी जनचेतना अभिबृद्धि गर्न नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पंजिकरण विभागकोे आयोजनामा प्रत्येक वर्ष बैशाख महिनाको पहिलो हप्ता व्यक्तिगत घटना दर्ता सप्ताह मनाईदै आएको छ  ।

    Advertisement

    सोमबार, चैत २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

    • ३.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ५.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    • ६.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    भर्खरै

    • १.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • २.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ३.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ४.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ७.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    • ८.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation