• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, जेठ २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बुटवलमा १ करोड ४७ लाखको ‘चोरी नाटक,पसल सञ्चालक नै पक्राउ

प्युठानमा सामाजिक सञ्जालसम्बन्धी १६ उजुरी, सबै फर्छ्योट; ३९ हराएका व्यक्ति फेला

गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु

प्युठानमा २४६ मुद्दा दर्ता, १३३ प्रतिवादी पक्राउ

विद्यार्थीका समस्या सुन्न विद्यालय पुगे अध्यक्ष

नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक

पत्रकारलाई मन्त्री अहिरको आग्रह : सरकारका कमजोरी औंल्याइदिनुस्

पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

लोकप्रिय समाचार

  • १. नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता के?

  • २. सगरमाथामा बेपत्ता दावा शेर्पा जीवितै फेला

  • ३. राणासहित १८३ नेता राप्रपाबाट अलग

  • ४. रोल्पा दुर्घटनामा तीनको मृत्यु

  • ५. नेपाल–भारत सम्बन्धका लागि रविले अघि सारे आठ सूत्र

  • ६. जग्गासम्बन्धी सेवा घरमै

  • ७. दमक हत्याकाण्डमा भारतीय नागरिक पक्राउ

  • ८. नयाँ राजनीतिक संस्कार विकास भइरहेको छ : सञ्चारमन्त्री तिमिल्सिना

  • ९. स्वर्गद्वारी हत्या काण्ड : आरोपी बुहारी कारागारमा

  • १०. रास्वपा प्यूठानमा रवि पक्षको वर्चस्व, बालेन समूहका सुनार पराजित

छल्दीमा खड्ग जालपा देवी र उल्का छत्रदेवीको मन्दिर उद्घाटन


  •   शनिबार, फागुन २७, २०७९ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिका वडानम्बर २ को छल्दीमा खड्ग जालपा देवी र उल्का छत्रदेवीको मन्दिर उद्घाटन गरिएको छ । मन्दिरको शनिवार एक कार्यक्रमका बिच इस्मा गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले उद्घाटन गरेकी हुन् ।
    ०५६ सालमा निर्माण गरिएको मन्दिर जीर्ण बनेकाले नयाँ मन्दिर बनाइएको हो । खड्ग जालपा देवी मन्दिर इस्मा गाउँपालिकाको आर्थिक सहयोग र उल्का छत्रदेवीको मन्दिर स्थानीय टिकाबहादुर रानाले निर्माण गरेका थिए ।
    मन्दिरको उद्घाटन गर्दै गाउँपालिका उपाध्यक्ष कुँवरले मन्दिर निर्माण भएपनि अरु बाँकी धेरै कामहरु रहेको बताइन । उनले यस मन्दिरको पूर्ण रुपमा निर्माण गर्न गाउँपालिकाको तर्फबाट आबश्यक सहयोग गर्ने बताइन् । गाउँपालिका भित्र रहेका कला, संस्कृतिको संरक्षण र त्यसको निर्माण गर्नु गाउँपालिकाको दायित्व रहेको उपाध्यक्ष कुँवरले बताइन् । अहिले गाउँपालिकाले पालिका भित्र विकास निर्माणका कामहरु टोल सुधार समितिबाट काम गर्दै आएकाले तोकिएको र पारदर्शी रुपमा काम हुने गरेको बताइन । इस्मा गाउँपालिकाको आर्थिक सहयोगमा निर्माण गर्न सफल भएको मन्दिरको निर्माण समितिले काम गर्ने निर्माण समितिका अध्यक्ष राजन कुँवरले बताए । गाउँपालिकासँगै मन्दिर निर्माण कार्यमा आर्थिक् र मन्दिर र मन्दिर जनिकै गेट निर्माण अरु धेरै कार्यमा सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो ।
    मन्दिर उद्घाटन कार्यक्रममा इस्मा गाउँपालिका वडानम्बर–२ का वडाअध्यक्ष लोकनाथ आचार्य, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी स्थानीयहरको सहभागिता रहेको थियो ।

    Advertisement

    शनिबार, फागुन २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा
    मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा
    नौ महिनामा लोकसेवाका आठ परीक्षा पास

    लोकप्रिय

    • १.
      नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता

    • २.
      सगरमाथामा बेपत्ता दावा शेर्पा जीवितै फेला

    • ३.
      राणासहित १८३ नेता राप्रपाबाट अलग

    • ४.
      रोल्पा दुर्घटनामा तीनको मृत्यु

    • ५.
      नेपाल–भारत सम्बन्धका लागि रविले अघि सारे आठ

    • ६.
      जग्गासम्बन्धी सेवा घरमै

    भर्खरै

    • १.
      बुटवलमा १ करोड ४७ लाखको ‘चोरी नाटक,पसल सञ्चालक नै पक्राउ

    • २.
      प्युठानमा सामाजिक सञ्जालसम्बन्धी १६ उजुरी, सबै फर्छ्योट; ३९ हराएका व्यक्ति फेला

    • ३.
      गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु

    • ४.
      प्युठानमा २४६ मुद्दा दर्ता, १३३ प्रतिवादी पक्राउ

    • ५.
      विद्यार्थीका समस्या सुन्न विद्यालय पुगे अध्यक्ष

    • ६.
      नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक

    • ७.
      पत्रकारलाई मन्त्री अहिरको आग्रह : सरकारका कमजोरी औंल्याइदिनुस्

    • ८.
      पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...