• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ६. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ७. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ८. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ९. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • १०. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

विद्यालयद्वारा जनप्रतिनिधिलाई सम्मान


  •   मङ्गलबार, फागुन ०९, २०७९ मा प्रकाशित
  • विराटनगर । विराटनगरमा रहेकाे पाेखरिया माध्यामिक विद्यालयले जन प्रतिनिधिलाई सम्मान गरेकाे छ । प्रतिनिधि सभाका सदस्य तथा सामान्य प्रशासन मन्त्री अमनलाल माेदी, प्रदेश सभासस्य शिला दिक्षित कार्की, विराटनगर महानगरपालिकाका मेयर नागेश काेईराला र उपमेयर शिल्पा निराला कार्कीलाई सम्मान गरेकाे हाे । बधाई तथा सम्मान कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री माेदीले सरकारी विद्यालयमा भएको लगानी अनुसारकाे उपलब्धि नदेखिएको बताए । कतिपय सामुदायिक विद्यालयमा शिक्षकले नपढाउने, विद्यार्थी नियमित विद्यालय नजाने खालकाे अबस्था रहेकाे, शिक्षाको अबस्था कमजाेर रहेकाे भन्ने गरिएकोले सबै विद्यालयले पाेखरिया विद्यालय जस्तै अब्बल बनाएर जानू पर्ने बताए । `अंग्रेजी माध्यममा पढ्ने विद्यार्थी पैसा तिरेर पढ्नु पर्ने रहेकाेले आफ्नाे परिवारकाे दु:ख सम्झेर पढ्न विद्यार्थीलाई आग्रह गर्छु,उनले भने, पहिला तपाईं शिक्षक अनुशासनकाे पालना गर्नुस्, तपाईहरूबाट भाईबहिनीले धेरै कुरा सिकुन् ।´

    Advertisement

    सरकारी काम कहिले जाला घाम भनेर सरकारी विद्यालयलाई नलिन आग्रह गरेका मन्त्री माेदीले बालबालिकाकाे भविष्य शिक्षककाे हातमा रहेकाेले अनुशासनमा रहेर काम गर्न आग्रह गरे । विराटनगर महानगर पालिकाका मेयर काईरालाले जमाना डिजिटलाईज भईसकेकाे अबस्थामा नेपालकाे शिक्षा प्रणाली ट्रेडिसनल अबस्थामा रहेकाे बताए । कम्युटर शिक्षा अहिलेकाे आबश्यकता रहेकाे उल्लेख गरे । विद्यार्थी पढाइ भन्दा बाहिर रमाउन सक्ने अबस्था नरहेकाले ब्यवहारिक ज्ञान विद्यार्थीकाे रूचिकाे आधारमा पठनपाठन हुनु पर्नेमा जाेड दिए । `अहिलेकाे अाबश्यकता भाेकेस्नल तालिम पनि दिईनु पर्छ, उनले भने, काेर्षकाे पढाइ बाहेक सीपमुलक तालिम पाएका विद्यार्थीले नेपालमै राेजगारी पाउने वातावरण बन्छ ।´ उनले निर्वाचित भएको ८ महिना पछि सम्मान गरेकाेमा धन्यवाद दिए । विद्यालयकाे अध्यक्ष कृष्ण गाैतम र प्रधानाध्यापक खेमराज भट्टराईले विद्यालयकाे भाैतिक पूर्वाधार सुधारमा ध्यान दिन आग्रह गरे । विद्यालय शिक्षा प्रदान गर्नमा राम्राे हुँदैगर्दा भाैतिक संरचनाको अभावमा समस्या झेल्दै आएकाे छ ।

    मङ्गलबार, फागुन ०९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ६.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...