• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, साउन १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा

वन अधिकृत सुवेदीलाई पहिलो लुम्बिनी फरेष्टर एक्सिलेन्स अवार्ड

सुनसरी घटनापछि गृहको कडा कदम: सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

आन्तरिक कमजोरीकै कारण एमाले कमजोर बन्यो : महासचिव पोखरेल

‘एक पटकको नेपाली, सधैँको नेपाली’मा ढुक्क हुन अर्थमन्त्री वाग्लेको आग्रह

अर्घाखाँचीमा २६ बाँदर हेरालु परिचालन

रोल्पामा पहिरोले दुई महिलाको ज्यान गयो, गोठमा रहेका ६ पशु पनि मरे

प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति

राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा

लोकप्रिय समाचार

  • १. विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति

  • २. रोल्पामा पहिरोले दुई महिलाको ज्यान गयो, गोठमा रहेका ६ पशु पनि मरे

  • ३. राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा

  • ४. अर्घाखाँचीमा २६ बाँदर हेरालु परिचालन

  • ५. सुनसरी घटनापछि गृहको कडा कदम: सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

  • ६. वन अधिकृत सुवेदीलाई पहिलो लुम्बिनी फरेष्टर एक्सिलेन्स अवार्ड

  • ७. लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा

  • ८. प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति

  • ९. ‘एक पटकको नेपाली, सधैँको नेपाली’मा ढुक्क हुन अर्थमन्त्री वाग्लेको आग्रह

  • १०. ४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’

प्यूठान नगर बजारले सचिवालय भवन बनाउने


  •   सोमबार, माघ ०२, २०७९ मा प्रकाशित
  • प्यूठान।  प्यूठान उद्योग वाणिज्य संघ प्यूठान नगर बजार क्षेत्रले सचिवालय भवन निर्माण गर्ने भएको छ।

    Advertisement

    नगर बजार क्षेत्रको सनिबार जम्रीमा सम्पन्न १८ औं वार्षिक साधारण सभाले आगामी २ वर्ष भित्र प्युठान नगरपालिका -४ बिजुवारमा भवन निर्माण गर्ने निर्णय पास गरेको नगर बजार क्षेत्रका अध्यक्ष प्यार अलि खानले जानकारी दिए।

    विजुवार वजारमा नजिकै संस्थाको नाममा रहेको घडेरीमा भवन निर्माण गर्न योजना रहेको उनले सुनाए। ‘भवन निर्माणमा करिब २४ लाख लागत लाग्ने अनुमान लिएका छौं।’ खानले भने, ‘प्युठान नगरपालिका, सम्बन्धित निकाय तथा उद्योगी व्यवसायीहरुबाट प्राप्त स्वेच्छिक सहयोगबाट भवन निर्माण सम्पन्न गर्नेछौं।’

    उद्योगी तथा व्यवसायीहरुको समस्याप्रति नगरपालिका गम्भीर भएको प्युठान नगरपालिकाका प्रमुख विष्णु बहादुर योगीले बताए।

    शनिबार होटल आयुष्मा जुम्रीमा आयोजित प्यूठान उद्योग वाणिज्य संघ, प्यूठान नगर बजार क्षेत्रको १८ औं वार्षिक साधारण सभाको उद्दघाटन गर्दै नगर प्रमुख योगीले भने, ‘व्यवसायी समृद्ध हुनुनै नगरको समृद्धि हो। व्यवसायीले भोग्नु परेका तमाम समस्याप्रति हामीहरू गम्भीर छौं।’

    निजी क्षेत्रको प्रतिनिधित्व गर्ने उद्योगी तथा व्यवसायीहरुको छाता संगठनको रूपमा उद्योग वाणिज्य संघले उठाएका हरेक व्यवसायिक मुद्धाहरुमा नगरपालिकाले आवस्यक सहकार्य सहयोग तथा माग सम्बोधन गर्दै जाने नगर प्रमुख योगीले बताए। समृद्ध नगरपालिका बनाउने अभियानका प्रमुख हिस्सेदार उद्योगी व्यवसायीहरु नै भएको उनले बताए।

    साधारण सभाका विशेष अतिथिको रूपमा रहेका प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष पशुपति नारायण नकर्मीले प्यूठानी उद्योगी व्यवसायीका समस्या समाधानमा सहयोग गर्ने निर्णायक तह भनेकै नजिकैको स्थानीय सरकार रहेको बताए। ‘हामीले राज्यलाई सहयोग गर्दै आएका छौं तर राज्यले उचित सम्बोधन गर्न सकेको अवस्था छैन।’ नकर्मीले भने, ‘समृद्ध प्यूठान बनाउने अभियानमा प्यूठानका सबै स्थानीय सरकारसंग हामी संगसंगै हातेमालो गर्न चाहन्छौँ।’

    साधारण सभामा संस्थाको सांगठनिक प्रतिवेदन सचिव कमल प्रसाद पौडेलले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष रोहिणीराज पोख्रेलले प्रस्तुत गरेका थिए। साधारण सभामा नगर बजार क्षेत्रका संस्थापक अध्यक्ष केशव कर्माचार्यलाई सम्मान गर्दै कदर पत्र प्रदान गरिएको थियो।

    संस्थाले आव २०७९/०८० तर्फ प्रस्तावित २५ लाख रुपैयाँ बराबरको आय तथा व्यय प्रस्तुत गरेको छ।

    साधारण सभाले अनाधिकृत झोले कुम्ले, सडक व्यापार, घुमन्ते व्यापारलाई पूर्ण रूपमा निरुत्साहित गर्ने, करदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने, व्यवसायिक कर तर्फ नगरपालिकासंग साझेदारी गर्दै एकद्वार प्रणाली लागु गर्ने आदि प्रस्तावित कार्यक्रमहरु पारित गरेको छ।

    साधारण सभामा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सुशिल पोख्रेल, नगर प्रवक्ता सुमनराज श्रेष्ठ, पत्रकार महासंघ प्यूठान शाखाका अध्यक्ष सञ्जय रिजाल, उद्योग वाणिज्य संघ प्यूठानका महासचिव सन्देश आचार्य, होटल व्यवसाय संघका जिल्ला अध्यक्ष जुद्ध बहादुर कवर, फलफूल तथा तरकारी व्यवसायि संघका जिल्ला अध्यक्ष पदम थापा लगाएतले शुभकामना मन्तव्य राखेका थिए।

    सोमबार, माघ ०२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘एक पटकको नेपाली, सधैँको नेपाली’मा ढुक्क हुन अर्थमन्त्री वाग्लेको आग्रह
    राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा
    विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति
    झापाको अर्जुनधारामा १८ परिवारलाई लालपुर्जा
    भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन दिन सरकारको अन्तिम आह्वान
    पूँजीगत खर्च र राजस्व लक्ष्य पूरा गर्न सचिवहरूलाई अर्थमन्त्री वाग्लेको निर्देशन

    लोकप्रिय

    • १.
      विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५

    • २.
      रोल्पामा पहिरोले दुई महिलाको ज्यान गयो, गोठमा

    • ३.
      राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक

    • ४.
      अर्घाखाँचीमा २६ बाँदर हेरालु परिचालन

    • ५.
      सुनसरी घटनापछि गृहको कडा कदम: सीडीओसहित सुरक्षा

    • ६.
      वन अधिकृत सुवेदीलाई पहिलो लुम्बिनी फरेष्टर एक्सिलेन्स

    भर्खरै

    • १.
      लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा

    • २.
      वन अधिकृत सुवेदीलाई पहिलो लुम्बिनी फरेष्टर एक्सिलेन्स अवार्ड

    • ३.
      सुनसरी घटनापछि गृहको कडा कदम: सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

    • ४.
      आन्तरिक कमजोरीकै कारण एमाले कमजोर बन्यो : महासचिव पोखरेल

    • ५.
      ‘एक पटकको नेपाली, सधैँको नेपाली’मा ढुक्क हुन अर्थमन्त्री वाग्लेको आग्रह

    • ६.
      अर्घाखाँचीमा २६ बाँदर हेरालु परिचालन

    • ७.
      रोल्पामा पहिरोले दुई महिलाको ज्यान गयो, गोठमा रहेका ६ पशु पनि मरे

    • ८.
      प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...