• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, जेठ २४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

तरकारी खेती गर्दै जनप्रतिनिधी

गुल्मीमा बजारमा अनुगमनलाई तीव्रता

प्यूठानमा सर्जिकल सिविर : छ जिल्लाका महिलाले पाए सेवा

गौमुखीमा ७८ अन्तरजातीय जोडी सम्मानित

स्याङ्जाको जिल्ला प्रशासन देशभर उत्कृष्ट

प्युठानको जंगलमा अचेत फेला परेका पुरुषको उद्धार

दाङमा लागुऔषधसहित दुई महिला पक्राउ

बुटवलमा रक्त सञ्चार केन्द्र स्थापना

कपिलवस्तुमा महिला स्वयंसेविकालाई साइकिल वितरण

लोकप्रिय समाचार

  • १. गौमुखी भ्रमण वर्ष २०८२ घोषणा, एक लाख पर्यटक भित्र्याउने लक्ष्य

  • २. लुम्बिनी–स्वर्गद्वारी–सुपादेउराली सांस्कृतिक रुट विकासको माग

  • ३. लायन्स सेन्ट्रल लुम्बिनीको दोस्रो फुटबल कार्यक्रम सम्पन्न

  • ४. रुपन्देहीमा नेपालकै ठुलो प्राङ्गारिक मल उद्योग सञ्चालन

  • ५. राप्तीमा ६२६ जनाको क्षयरोग परीक्षण, १७ मा पुष्टि

  • ६. गुल्मीमा विश्व सुर्तीजन्य पदार्थ रहित दिवसमा सचेतना कार्यक्रम

  • ७. किसानलाई सहुलियतमा धानको बीउ

  • ८. गुल्मीमा ‘नव जीवन फिजियोथेरापी सेन्टर’ सञ्चालनमा

  • ९. कपिलवस्तुमा महिला स्वयंसेविकालाई साइकिल वितरण

  • १०. बुटवलमा रक्त सञ्चार केन्द्र स्थापना

बुटवलमा खुला दौड प्रतियाेगिता


  •   आइतबार, जेठ १५, २०७९ मा प्रकाशित
  • बुट्वल। गणतन्त्र दिवस २०७९ को पूर्वसन्ध्यामा बुटवलमा खुला दौड प्रतियाेगिता आयाेजना गरिएकाे छ । लुम्बिनी प्रदेश शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालय र लुम्बिनी प्रदेश खेलकुद परिषद्को संयुक्त आयोजनामा शनिबार भएको पाँच किलोमिटर खुला दौड प्रतियोगिताको उपाधि कपिलवस्तु वाणगंगा बहुमुखीक्याम्पस, लौगाईका अजय पाण्डेले जितेका छन् ।

    Advertisement

    उनले १६ मिनेट ३० सेकेन्डमा पाँच किलोमिटरको दूरी पार गरे। प्रतियोगितामा नविन औधोगिक माविमा ११ कक्षामाअध्ययरत प्रशान्त थापा दोस्रो भए। उनले सो दूरी १७ मिनेट ४२ सेकेन्डमा पार गरेका थिए। त्यस्तै, कालिका मानवज्ञानका राजनबलाल थापा प्रतियोगितामा तेस्रो भए । उनले १८ मिनेट १२ सेकेन्डमा दुरी पार गरेका थिए।

    यसैगरी, महिलातर्फ घोराहीकी अनिषाचौधरी प्रथम भईन। उनले २२ मिनेट २७ सेकेन्डमा दुरी पार गरेकी थिईन । कालिकाकी अन्जना पाण्डेले २९ मिनेट १३ सेकेन्डमा दूरी पार गर्दै दोस्रो भईन। कालिकाकै सन्जना अधिकारी ३० मिनेटमा दूरी पार गरी प्रतियोगितामा तेस्रो भईन।

    लुम्बिनी प्रदेशमा भौतिक पूर्वाधारसँगै खेलकुद गतिविधिलाई अगाडि बढाउन कार्यक्रम आयाेजना गरिएको परिषद्का सदस्य सचिवजयप्रकाश भट्टराईले बताए । खेलाडीहरुलाई आर्थिक रुपमा सबल हुने गरी सरकारको योजना र कार्यक्रमहरु अघि बढेको उनको दाबी छ । प्रतियोगितामाप्रथम, दोस्रो र तेस्रो हुने खेलाडीलाई क्रमश: नगद १० हजार, ८ हजार र ५ हजारसहित प्रमाणपत्रबाट आईतबार हुने औपचारिक कार्यक्रममा पुरस्कृत गरिने उनले बताए ।

    कार्यक्रममा एक समारोहबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले उद्घाटन गर्दै खेलकुदको विकासमा प्रदेश सरकार लागेको बताए । दौडमा रुपन्देही, कपिलबस्तु, घोराही, पाल्पा, नवलपरासी, गुल्मीलगायतका एक सयभन्दा बढी खेलाडीहरु सहभागी थिए ।

    आइतबार, जेठ १५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स सेन्ट्रल लुम्बिनीको दोस्रो फुटबल कार्यक्रम सम्पन्न
    देवदहमा मेयर कप सुरु, उद्घाटन खेलमा वडा नं. ७ विजयी
    मेयर कप कराँते : पाँच स्वर्णसहित सूर्यविनायक च्याम्पियन
    लुम्बिनी प्रदेश क्रिकेट संघ अध्यक्ष गुरुङविरुद्धको अविश्वास प्रस्ताव पारित
    मल्लरानीमा जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
    भक्तपुरमा राष्ट्रिय स्तरको किक बक्सिङ हुँदै, १३ स्वर्ण विजेता भिड्ने

    लोकप्रिय

    • १.
      गौमुखी भ्रमण वर्ष २०८२ घोषणा, एक लाख

    • २.
      लुम्बिनी–स्वर्गद्वारी–सुपादेउराली सांस्कृतिक रुट विकासको माग

    • ३.
      लायन्स सेन्ट्रल लुम्बिनीको दोस्रो फुटबल कार्यक्रम सम्पन्न

    • ४.
      रुपन्देहीमा नेपालकै ठुलो प्राङ्गारिक मल उद्योग सञ्चालन

    • ५.
      राप्तीमा ६२६ जनाको क्षयरोग परीक्षण, १७ मा

    • ६.
      गुल्मीमा विश्व सुर्तीजन्य पदार्थ रहित दिवसमा सचेतना

    भर्खरै

    • १.
      तरकारी खेती गर्दै जनप्रतिनिधी

    • २.
      गुल्मीमा बजारमा अनुगमनलाई तीव्रता

    • ३.
      प्यूठानमा सर्जिकल सिविर : छ जिल्लाका महिलाले पाए सेवा

    • ४.
      गौमुखीमा ७८ अन्तरजातीय जोडी सम्मानित

    • ५.
      स्याङ्जाको जिल्ला प्रशासन देशभर उत्कृष्ट

    • ६.
      प्युठानको जंगलमा अचेत फेला परेका पुरुषको उद्धार

    • ७.
      दाङमा लागुऔषधसहित दुई महिला पक्राउ

    • ८.
      बुटवलमा रक्त सञ्चार केन्द्र स्थापना

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation