• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ४. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ५. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ६. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ७. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ८. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ९. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • १०. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

यी हुन रेसुङ्गा–७ लाई बदल्ने रामबहादुरका संकल्प


  •   शुक्रबार, बैशाख २३, २०७९ मा प्रकाशित
  • गुल्मी। वैशाख ३० गते हुनलागेको स्थानीय तह निर्वाचनको लागि गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा चुनावी गतिबिधी बढेको छ । नगरदेखि गाउँ तहसम्मका सबै पार्टीले उम्मेदवारहरु छनोट गरेर सबै वडाका उम्मेदवारहरु आ–आफना चुनावी एजेण्डा सहित जनताका घरदैलोमा पुग्न थालेका छन् ।
    रेसुङ्गा नगरपालिकाको वडानम्बर–७ मा (नेकपा) एमालेको तर्फबाट उम्मेदवार रामबहादुर थापालाई उम्मेदवार बनाएको छ । कर्मचारीबाट अवकाश भई सामाजिक सेवामा तल्लीन थिए ।
    कर्मचारी संगठनमा आबद्ध भई थापा ३८ वर्षदेखि निरन्तर समाजसेवा क्रियाशिल छन् । उनी विगत ७ वर्षदेखि कर्मचारीबाट अवकाश भई रेसुङ्गा नगरपालिका वडानम्बर–७ मा समाजसेवा गरिरहेका छन् ।
    कर्मचारी क्षेत्रमा रहेर बिभिन्न ठाउँमा आफुले गरेका कामको अनुभवलाई आफनै वडामा निर्वाचित भएका काम गर्ने अठोट लिएर वडाअध्यक्ष पदमा उम्मेदवार बनेको थापाले बताए । रेसुङ्गा नगरपालिका वडानम्बर–७ लाई बदल्ने प्रमुख संकल्पहरु
    डी पी आर भएको सडक मध्ये
    १. देउराली, कमेरपानी, कुडापानी, सिस्नेहार वर्दवासको स्तारोन्नति गर्दै कालोपत्रे गर्ने काम क्रमागत रूपमा भएको हुदाँ निरन्तरता दिई सम्पन्न गरिनेछ ।
    २. जन्ते ढुङ्गा–नेटा सडकको स्तरोन्नति गरिनेछ ।
    . अडविसे छेडा–बुट्टाकुरी–सिस्नेहार सडकको स्तरोन्नति गरिनेछ ।
    ४. साखिने–जुरेढुङ्गा–सिस्नेहार–आँपका ठुटा सडकको स्तरोन्नति गरिनेछ ।
    ५. साखिने वेतुर्खक सडकको स्तरोन्नति गरिनेछ ।
    ६. वगाले मौवाका रूख सडकको स्तरोन्नति गरिनेछ ।
    ७. ढुङडुङ्गे धर्मशाला समेतका बाटोहरू स्तरोन्नति गरिनेछ ।
    ८.. लाटिगाडे–भुजेलखर्क–माइकास्थान–मौरीडाँडा–अर्जुन भगवती मन्दिरसम्मको योजना सञ्चालनमा रहेको बाँकी भागलाई सम्पन गर्दै कालोपत्रे गरिने
    वत्ती
    यस वडाभित्र अव्यवस्थित रूपमा रहेका विद्युत्तीय पोल र तारलाई व्यवस्थित गर्दै बाटो लाइनमा व्यवस्थापन गरी सडक बत्ती जोडिने छ ।
    शुद्ध पिउने पानी
    खानेपानी नपुगेका टोलटोलमा शुद्ध पिउने पानी पु¥याउदै अव्यवस्थित रूपमा सञ्चालन भएका र योजना सञ्चालन भई पूरा नभएका योजनालाई प्राथमिकताको आधारमा व्यवस्थित र सम्पन्न गर्दै बगाले खोला डिपबोरिङ्ग भई कार्य सुरू भएको डिप बोरीड लिफ्टिङ्ग खा.पा योजना सम्पन्न गरी भुजेलखर्क उपल्लो टोल सोता वेतुखर्क– जीपपार्कको पिउने पानीको आवश्यकतालाई पूर्ति गरिनेछ ।
    कृषि र पशुपालन
    यस वडाभित्र रहेको खेतीयोग्य जमिन र कृषिमा आधारित ९० प्रतिशत कृषकहरूलाई कृषि पेशामा उन्मुख गराउन माटो परीक्षण गराई प्राविधिकको सल्लाहबमोजिम सम्भावय खेती प्रणाली लागु गर्दै विभिन्न जातका आयआर्जन हुने फलफूल, तरकारी खेती, अन्नवालीमा विशेष जोड दिदै पशुपालनमा उन्नत गाईभैंसीपालन गरी दूध उत्पादन र मासुका लागि बाखा, कुखुरा, बंगुरपालनमा वडाभित्रका प्रत्येक कृषकलाई समावेश गराई उत्पादनमा आधारित प्रोत्साहन र अनुदान प्रदान गरी कृषिमा आयआर्जन गराई रोजगारी सिर्जना गरिने छ ।
    स्वास्थ्य
    दीर्घरोगी, ज्येष्ठनागरिक, अपाङ्ग बालबालिका प्रसूती भएका महिला समेतको लागि वडाभित्रका विभिन्न स्थानमा साप्ताहिक घुम्ती शिविर सञ्चालन गरीने छ ।
    शिक्षा
    यस वडाभित्र रहेका शिक्षण संस्थामा गुणस्तरीय शिक्षाको लागि आधुनिक प्रविधिको व्यवस्थापन गरिने छ ।
    पर्यटन
    यस वडाभित्र रहेका पुरातात्विक तथा ऐतिहासिक स्थल अर्जुन डाँडा, उनायचौर, लसुने खोला पाटा, भुजेलखर्क कालिका मन्दिरको पर्यटन विकास पूर्वाधारमा जोड दिदै निर्माण, प्रचार–प्रसार गरी आन्तरिक र बाह्य पर्यटक भित्र्याई रोजगारी सिर्जना गरिनेछ । साथै यस क्षेत्रका सम्पूर्ण धार्मिक मठमन्दिरको संरक्षण गरिनेछ ।
    रोजगार
    वडाभित्र बेरोजगारमा रहेका युवायुवतीहरूलाई उनीहरूको चाहना अनुसारको विभिन्न सीपमुलक तालिम प्रदान गरी व्यवसायमुखी बनाई रोजगारी सिर्जना गरिने छ । साथै कृषि र पशुपालनमा प्राविधिक तालिम उपलब्ध गराई समूहगत रूपमा खेती र पशुपालनका उत्पादनमा आधारीत अनुदान प्रदान गरी रोजगार बनाइने छ ।
    कृषकमा वन्यजन्तु आक्रमण समस्या
    यस वार्ड भित्रका ९० प्रतिशत कृषकहरूले गरेको खेतीलाई बादरको आक्रमणबाट पूर्णरूपमा क्षती हुँदै आएको हुदाँ सम्बन्धित निकायहरूसँग समन्वय गरी कृषकले लगाएको बाली जोगाउन कृषक वडा कार्यालय, नगर कार्यपालिका र आवश्यक निकायसँग पहल गरी रोकथाम र बीमाको व्यवस्था गरिने छ ।

    Advertisement

    शुक्रबार, बैशाख २३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    भर्खरै

    • १.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • २.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ५.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ६.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ७.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ८.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation