• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, बैशाख ०३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

शिकारीको गोली लागेर ‘केटी साथी’ भेट्न गएका किशोरको ज्यान गयो

रुकुम पूर्व अस्पतालको नयाँ भवन उद्घाटन

ई–पेन्सन प्रणाली सुरु, साढे तीन लाख पेन्सनकर्तालाई राहत

जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन् उनी?

गुल्मीमा गिटी–बालुवा उत्खनन रोकिँदा निर्माण क्षेत्र संकटमा 

भेरी–बबई बहुउद्देश्यीय आयोजनामा चौथो पटक म्याद थप, आधा काम बाँकी

मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा भट्ट नियुक्त

सांसदहरुको प्रतिवद्धता : ‘कर्णाली सुनको थाली हो, उपयोग गर्छौं’

नौ महिनामा लोकसेवाका आठ परीक्षा पास

लोकप्रिय समाचार

  • १. जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन् उनी?

  • २. ई–पेन्सन प्रणाली सुरु, साढे तीन लाख पेन्सनकर्तालाई राहत

  • ३. रुकुम पूर्व अस्पतालको नयाँ भवन उद्घाटन

  • ४. शिकारीको गोली लागेर ‘केटी साथी’ भेट्न गएका किशोरको ज्यान गयो

  • ५. गुल्मीमा गिटी–बालुवा उत्खनन रोकिँदा निर्माण क्षेत्र संकटमा 

प्यूठानमा हर्षोउल्लासका साथ ईद मनाइयो


  •   बुधबार, बैशाख २१, २०७९ मा प्रकाशित
  • प्यार अलि खान,प्यूठान। इस्लाम धर्मावलम्बीहरुको महान् चाड ईद उल फित्र प्यूठानमा पनि हर्षोउल्लासका साथ मनाईएको छ।
    जिल्लाको सरुमारानी गाउँपालिका वडा नं १ स्थित बाङ्गेसाल तथा वडा नं ३ को कास्कोटमा मुस्लिम समुदायको सघन बसोबास रहेको छ। दुबै बस्तिका मुस्लिम समुदायले एक आपसमा खुशी साट्दै ईदको नमाज (प्राथना) सामूहिक रूपमा पढेका छन्।
    यसैगरि जिल्लाको प्यूठान नगरपालिका वडा नं ८ बाग्दुलामा पनि ईदको नमाज पढिएको छ। बाग्दुलामा रहेको अस्थायी मदरसामा नमाज पढिएको हो। नमाज पढ्न बाहाने, मच्छि, खलंगा तथा बिजुवारबाट मुस्लिम समुदायको उपस्थिति रहेको थियो।
    एक महिने निराहार व्रत बसे पश्चात् अर्को दिन इद मनाउने गरिन्छ। इस्लाम धर्ममा मूल पाँच आधार स्तम्भ रहन्छ। तौहिद् , नमाज, रोजा, जकात, हज रहने गर्दछ।

    Advertisement

    बुधबार, बैशाख २१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नौ महिनामा लोकसेवाका आठ परीक्षा पास
    उपाध्यक्ष पोख्रेलको पहलमा ३ लाख ८७ हजार सहयोग
    आईजीपी कार्कीद्वारा बुवाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना
    सर्लाहीमा आमाको नामबाट पहिलोपटक नागरिकता वितरण
    क्यान्सर पीडित दिपक खत्रीलाई आर्थिक सहयोग
    चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण

    लोकप्रिय

    • १.
      जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन्

    • २.
      ई–पेन्सन प्रणाली सुरु, साढे तीन लाख पेन्सनकर्तालाई

    • ३.
      रुकुम पूर्व अस्पतालको नयाँ भवन उद्घाटन

    • ४.
      शिकारीको गोली लागेर ‘केटी साथी’ भेट्न गएका

    • ५.
      गुल्मीमा गिटी–बालुवा उत्खनन रोकिँदा निर्माण क्षेत्र संकटमा 

    भर्खरै

    • १.
      शिकारीको गोली लागेर ‘केटी साथी’ भेट्न गएका किशोरको ज्यान गयो

    • २.
      रुकुम पूर्व अस्पतालको नयाँ भवन उद्घाटन

    • ३.
      ई–पेन्सन प्रणाली सुरु, साढे तीन लाख पेन्सनकर्तालाई राहत

    • ४.
      जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन् उनी?

    • ५.
      गुल्मीमा गिटी–बालुवा उत्खनन रोकिँदा निर्माण क्षेत्र संकटमा 

    • ६.
      भेरी–बबई बहुउद्देश्यीय आयोजनामा चौथो पटक म्याद थप, आधा काम बाँकी

    • ७.
      मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा भट्ट नियुक्त

    • ८.
      सांसदहरुको प्रतिवद्धता : ‘कर्णाली सुनको थाली हो, उपयोग गर्छौं’

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation