• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, भदौ २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ५. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ६. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • ७. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ८. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ९. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • १०. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

युवाका ढुकढुकी, बृद्धका साथी, रेसुङ्गा ७ मा रामबहादुर सबैका जाती


  •   बिहिबार, बैशाख १५, २०७९ मा प्रकाशित
  • गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकामा चुनावी गतिबिधी बढेको छ ।
    नगरदेखि गाउँ तहसम्मका सबै पार्टीले उम्मेदवारहरु छनोट गरेर सबै वडाका उम्मेदवारहरु आ–आफना चुनावी एजेण्डा सहित जनताका घरदैलोमा पुग्न थालेका छन् ।
    रेसुङ्गा नगरका १४ वडामध्ये वडानम्बर–७ मा (नेकपा) एमालेको तर्फबाट उम्मेदवार रामबहादुर थापालाई उम्मेदवार बनाएको छ । कर्मचारीबाट अवकाश भई सामाजिक सेवामा तल्लीन थिए ।
    कर्मचारी संगठनमा आबद्ध भई थापा ३८ वर्षदेखि निरन्तर समाजसेवा क्रियाशिल छन् । उनी विगत ७ वर्षदेखि कर्मचारीबाट अवकाश भई रेसुङ्गा नगरपालिका वडानम्बर–७ मा समाजसेवा गरिरहेका छन् ।
    कर्मचारी क्षेत्रमा रहेर बिभिन्न ठाउँमा आफुले गरेका कामको अनुभवलाई आफनै वडामा निर्वाचित भएका काम गर्ने अठोट लिएर वडाअध्यक्ष पदमा उम्मेदवार बनेको थापाले बताए । उनले अर्जुनडाँडालाई पर्यटकीय स्थल बनाउन, घरघरमा सडक संजाल पुराएर कालोपत्रे गर्ने कुरालाई प्रमुख प्राथमिकतामा राखेका छन् ।
    उनले कृषी, सडक बिस्तार, प्राविधिक शिक्षालाई प्राथमिकताका साथ लिएका छन् । वडामा सेवाहरुलाई सहज र सरल बनाउने तथा बृद्धबृद्धाहरुका लागि उपयुक्त कार्यक्रम संचालन गर्ने चुनावी एजेण्डाहरु रहेको बताएका छन् ।
    बिशेषगरी कृषिमा आधुनिकीकरण, व्यवसायीकरण, बजारीकरण र व्यावसायिकरणमा जोड दिएका छन् । जेष्ठ नागरिक गृह, खेलकुद मैदान, सवै टोलहरुमा सडक संजाल, उज्यालो घर, सरकारी विद्यालयको स्तरउन्नती गर्ने, मध्यमस्तरको प्राविधिक शिक्षालय स्थापना गर्ने, वडामा स्वास्थ्य केन्द्र मार्फत एम्बुलेन्स सेवा पुराउने किसानलाई किसान भत्ताको व्यवस्थाको लागि आफनो नेतृत्वमा स्थपित गर्ने थापाले बताए ।
    वडाअध्यक्ष उम्मेदवार थापालाई जिताउन अहिले युवा देखि बृद्धबृद्धाहरु सबै उत्साह पुर्वक अभियानमा जुटेका छन् । वालक देखि बृद्धासम्म सबैलाई मिलाएर सबैको समृद्धिका निम्ती केहि गर्नु पर्छ भन्ने सोचका साथ चुनावी अभियानमा होमिएका छन् ।
    शिक्षा, स्वास्थ्य, स्वच्छ पिउने पानी आधारभुत आबश्यकता हुन यि त सामान्य हुन हाम्ले यो भन्दा माथी उठेर धेरै सोडिम योजनाहरु वडामा ल्याउने उम्मेदवार थापाले बताए । समृद्ध रेसुङ्गा नगरको आधार शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र रोजगार भन्ने संकल्पलाई पुरा गर्नको निम्ति आफनो उम्मेदवारी रहेको थापाले बताए ।
    मेरो रेसुंगा, मेरो एप्स, डिजिटल रेसुङ्गा, सीप र मूल्य सहितको गुणस्तरीय शिक्षण जस्ता एजेण्डालाई आफनो नेतृत्वमा वडामा स्थापित गर्ने वडाअध्यक्ष उम्मेदवार थापाले बताए । सबैका लागि पहुँच र गुणस्तरीय स्वास्थ्य सेवा, फोहोरवाट मोहोर निः शुल्क र गुणस्तरीय खानेपानी आफना प्रमुख संकल्पहरु रहेको बताए ।
    सफा, सुन्दर र व्यवस्थित शहर, सडक, यातायात तथा सुरक्षित आवास जस्ता क्षेत्रहरुमा आफना निर्वाचनका प्रतिबद्धताहरु रहेको थापाको भनाई छ । पर्यटकीय अर्जुन क्षेत्रका लागि पूर्वाधार, उनाएचौर खेल मैदान, समृद्धिका लागि उद्यमशीलता र रोजगार, विपन्नलाई इन्डक्सन चुल्हो, ज्येष्ठ नागरिकलाई दिवा केन्द्र जस्ता क्षेत्रमा आफनो नेतृत्वबाट काम गर्ने संकल्प लिएको उम्मेदवार थापाले बताए ।

    Advertisement

    बिहिबार, बैशाख १५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति
    आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा
    गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’
    कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक
    जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड
    एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ५.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी

    • ६.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    भर्खरै

    • १.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    • २.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

    • ४.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • ५.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ६.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ७.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ८.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation