• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • २. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

गोरखा मोडललाई ६६ रनले हराउँदै वडा नम्बर ७ को लगातार दोस्रो जित


  •   मङ्गलबार, बैशाख ०६, २०७९ मा प्रकाशित
  • टेकबहादुर पुन,दाङ । लमहीमा जारी जिल्ला स्तरिय टि-२० मेयरकप क्रिकेट प्रतियोगितामा वडा नम्बर ७ ले लगातार दोस्रो जित हाँसिल गरेको छ ।

    Advertisement

    मँगलबार भएको पहिलो खेलमा गोरखा मोडल क्रिकेट एकेडेमीलाई ६६ रनले हराउँदै लमही नगरपालिका वडा नम्बर ७ लगातार दोस्रोचोटी बिजयी बनेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको वडा नम्बर ७ ले निर्धारित २० ओभरमा १ सय ५२ रनको योगफल तयार गय्रो ।

    वडा नम्बर ७ का लागि बिजय भुषालले सर्बाधिक ४० रनको योगदान दिए । उनले २ छक्का र ४ चौका प्रहार गरे । वडा नम्बर ७ का लागि गतिलो टार्गेट निर्माणमा उनको उल्लेख्य भुमिका छ । ७ औँ नम्बरमा ब्याट समाउन पुगेका भुषाल मैदानमा प्रबेश गरे सँगै खेल नै बद्लियो । सुरुवाती प्रदर्शन खासै राम्रो नभएपनी भुषालको ईन्ट्रीले खेलनै रोमाञ्चक बन्यो ।
    त्यस्तै ओपनर ब्याट्सम्यान नवीन आचार्यले १ छक्का र २ चौकाको मद्धतले २६ रनको योगदान दिए । वडा नम्बर ७ को योगफल तयार गर्न सनम श्रेष्ठ र सुरेश दर्लामीले समान २/२ चौकाको मद्धतमा क्रमश १४ र ९ रनको योगदान दिए । सन्देश केसीले १ चौका सहित १० रन बनाए भने सुरज धितालले ११ रन प्रहार गरे ।
    गोरखा मोडलका लागि राज कुमार कुमाल र बिष्णु सिँहले क्रमश ४ र ३ विकेट हात पारेपनी वडा नम्बर ७ लाई सस्तैमा समेट्न भने सकेनन् । त्यस्तै कमल वली र दिनेश कँवरले समान १/१ विकेट लिए ।

    १ सय ५३ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको गोरखा मोडल क्रिकेट एकेडेमीले अनेक प्रयास थालेपनी टिमलाई जित दिलाउन भने सकेन । पहिलो ओभरमै २ विकेट गुमाएपछी गोरखा मोडललाई भरपुर दबाव सँग सामना गर्न पय्रो । त्यस लगत्तै नराम्रो खेल प्रदर्शन गरिरहेको गोरखा मोडल अन्त्यमा १८.१ ओभरमा पूरा विकेट गमुाउदै ८६ रनमै समेटियो ।
    गोरखाका लागि कमल वलीले १ छक्का र १ चौकाको मद्धतले सर्बाधिक १८ रनको योगदान दिए । सुमित आचार्यले २ चौका सहित १७ रन प्रहार गरे भने अनिस खानले १ छक्का र १ चौका त्यस्तै निम गुरुङले १ छक्काको मद्धतले क्रमश ११/१२ रनको योगदान दिए । अन्य ब्याट्सम्यानले दोहोरो अँक समेत जोड्न सकेनन् ।

    गोरखा मोडललाई सस्तैमा समेट्न सन्देश केसीले ३ विकेट हात पारे । केलाश शाह र केशब अधिकारीले समान २/२ विकेट लिए भने सन्तोष सुनार र सुरेश दर्लामीले समान १/१ विकेट लिन सफल भए । प्रतियोगितामा वडा नम्बर ७ का बिजय भुषाल सर्बाधिक रन बनाउदै म्यान अफ दि म्याच घोषित भए ।

    यो जित सँगै लमही वडा नम्बर ७ सेमिफाईनलको यात्रामा छ । रनरेटको आधारमा वडा नम्बर ७ अब्बल मानिएको छ । जसले गर्दा कुनै एक प्रतियोगितामा हार ब्यहोरेपनि लिग सिस्टम अनुसार वडा नम्बर ७ ले चान्स पाउनेछ । बुधबार वडा नम्बर ७ र दँगाली स्पोर्ट्स क्रिकेट एकेडेमी घोराही बिच प्रतिष्प्रधा हुनेछ । यदी यो खेलमा वडा नम्बर ७ बिजयी भयो भने सोझै फाईनलको यात्रा गर्नेछ । तर दँगाली क्रिकेट बिजयी भएपनि उसले अझै अर्को टिमसँग सामना गर्नुपर्नेछ ।

    मँगलबार दोस्रो खेलमा त्रिसिद्वेश्वरी क्रिकेट एकेडेमी तुलसीपुर र घोराही क्रिकेट क्लब मैदानमा छन ।

    मङ्गलबार, बैशाख ०६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने
    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास
    इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित
    फिफाद्वारा एन्फा निलम्बित

    लोकप्रिय

    • १.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • २.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation