• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, साउन २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

गुल्मीमा एलपी ग्यासको अभाव

वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

लुम्बिनी सरकारको बजेट अनुशासन : बैठक भत्ता रोक, असारमा सेमिनार निषेध

लोकप्रिय समाचार

  • १. प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट

  • २. लुम्बिनी सरकारको बजेट अनुशासन : बैठक भत्ता रोक, असारमा सेमिनार निषेध

  • ३. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • ४. वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

  • ५. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ६. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ७. रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक

  • ८. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ९. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • १०. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

पाल्पामा राष्ट्रिय महिला विच भलिबल प्रतियोगिता हुने


  •   मङ्गलबार, चैत २२, २०७८ मा प्रकाशित
  • कामनाडेली, पाल्पा। पाल्पामा सञ्जय मेमोरियल राष्ट्रिय महिला विच भलिबल प्रतियोगिता हुने भएको छ । जिल्लाको तानसेन नगरपालिकास्थित रानीमहलको काखमा चैत २४ देखि २६ गतेसम्म हुने प्रतियोगितामा सातै प्रदेशसहित नौ टिमले प्रतिस्पर्धा गर्ने छन। मंगलबार तानसेनमा आयोजित पत्रकार सम्मेलनमा सञ्जय मेमोरियल फाउन्डेसनकी अध्यक्ष तथा नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्केले प्रतियोगिताको सबै तयारी पूरा भएको बताउदै बुधबार खेलाडीहरू पाल्पा आइपुग्ने जानकारी दिईन।
    पत्रकार सम्मेलनमा नायक धीरेन शाक्यले गर्विलो इतिहास बोकेको पाल्पा जिल्लाकालागि एउटा थप ऐतिहासिक इभेन्ट राष्ट्रियस्तरको महिला विच भलिवल प्रतियोगिता भएको बताए । विच भलिवलको इतिहास नेपालमा छोटो भएतापनि हालसम्मका प्रयास र प्रयत्नहरुले यस खेलको भविष्य उज्वल छ भन्ने देखिएको उनले बताए । ‘सम्भावनालाई मध्यनजर राखेर प्रतिष्ठानले शालिग्राम पाइने नदी कालिगण्डकी र किनारमा रहेको रानीमहलको ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकिय महत्वलाइ थप उजागर हुने उनले बिश्वास ब्याक्त गरे।
    खेलमा पहिलो हुनेले नगद १ लाख र दोस्रो हुनेले नगद ५० हजारसहित ट्रफी,मेडल तथा प्रमाण पत्र पाउने छन् । सहभागी खेलाडीहरुलाई आतेजाते यातायात खर्च, खाने बस्नेका साथै केही रकमसमेत दिइने आयोजकले जनाएको छ । उत्कृष्ट खेलाडीका लागि नगद ३५ हजारका साथै ट्रफी,मेडल तथा प्रमाण पत्र रहेको छ ।

    Advertisement

    प्रतियोगिता सञ्चालकालागि अन्तर्राष्ट्रिय भलिबल रेफ्री गौतम प्रसाद लासिवा, एसियन रेफ्री क्याण्डीडेट विजय केसी र विकास गुरुङ रहेका छन् । पाल्पा रुपन्देही र कास्की जिल्लाका राष्ट्रिय रेफ्रीहरुका साथै पाल्पा जिल्लाका प्रादेशिक रेफ्रीहरु रहने सल्लाहकार तथा पाल्पाली संगमका अध्यक्ष पदम न्यौपानेले बताए । प्रतियोगिता विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म लिग कम नकआउटका आधारमा हुनेछ । सहभागि सम्पुर्ण खेलाडीहरुका लागि २ लाख बरावरको बिमा गरिएको छ । सहभागि सम्पूर्ण खेलाडीकालागि खेल पोशाक दिइने छ ।

    नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष रेखीराम रानाले पर्यटकीय क्षेत्रका रुपमा परिचित रानीमहलको अझ प्रसार प्रसार हुने भएकाले सबैले सहयोग गर्नुपर्ने बताए । पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जन, प्रतिष्ठानका सल्लाहकार प्रणयजंग राणा लगायतले पर्यटन प्रवद्र्धनका लागि रानीमहलमा हुने राष्ट्रिय बिच भलिबल प्रतियोगिता सहयोग हुने बताए । प्रतियोगिता सम्पन्न गर्नकालागि सवैको सक्रिय सहभागिता र सहयोगको आवश्यकता रहेको आयोजकले जनाए ।

    मङ्गलबार, चैत २२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास
    इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित
    फिफाद्वारा एन्फा निलम्बित
    ४१ वर्षको उमेरमा पनि रोनाल्डोको कीर्तिमान यात्रा जारी
    यी हुन विश्वकप इतिहासमा सबैभन्दा कम उमेरका ५ गोलकर्ता, पेले शीर्षमा

    लोकप्रिय

    • १.
      प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार

    • २.
      लुम्बिनी सरकारको बजेट अनुशासन : बैठक भत्ता

    • ३.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • ४.
      वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

    • ५.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ६.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    भर्खरै

    • १.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • २.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ३.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    • ४.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

    • ५.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

    • ६.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    • ७.
      गुल्मीमा एलपी ग्यासको अभाव

    • ८.
      वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation