• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असार १४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

फिफाद्वारा एन्फा निलम्बित

लोकप्रिय समाचार

  • १. वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

  • २. हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

  • ३. गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

  • ४. खुट्टाले लेखेर ३.४० जिपिए

  • ५. श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

  • ६. सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल पक्राउ

  • ७. इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

  • ८. हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

  • ९. रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना, ‘रविको नेतृत्व प्रशंसनीय’

  • १०. अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

देवदह आदर्श बहुमुखी क्याम्पसको बार्षिक उत्सव : विभिन्न कार्यक्रमहरु सम्पन्न


  •   सोमबार, चैत ०७, २०७८ मा प्रकाशित
  • कामनाडेली, रुपन्देही। देवदह आदर्श बहुमुखी क्याम्पसले विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । पाँचौ क्याम्पस सभा एवं १३ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा पारेर क्याम्पसले खेलकुद लगायतका कार्यक्रम आयोजना गरेको जनाएको छ।
    फुटबल प्रतियोगितामा व्यवस्थापन समूह ‘क’प्रथम भयो भने व्यवस्थापन समूह ‘ख’ ले द्धितीय स्थान हासिल गर्यो । प्रतियोगितामा व्यवस्थापन समूह ‘क’ का हिमाल दर्लामी उत्कृष्ट खेलाडी , समूह ‘क’ कै रेमन्त शर्मा उत्कृष्ट गोल रक्षक र व्यवस्थापन समूह ‘ख’ का लक्ष्मण के.सी उत्कृष्ट व्याक फिल्डर घोषित भए ।
    छात्रा तर्फको १०० मि. दौड प्रतियोगितामा क्रमस अंकिता न्यौपाने (वि.वि.एस प्रथम), सृजन श्रेष्ठ (वि.एड प्रथम) र वर्षा चौधरी .(वि.एड दोस्रो) प्रथम,द्धितीय र तृतीय भएका थिए ।
    छात्रा तर्फको २०० मि. दौड प्रतियोगितामा क्रमस प्रियाङ्का चौधरी (वि.एड प्रथम), अन्जना कु. चौधरी थारु (वि.एड दोस्रो) र सृष्टि लुम्चे मगर .(वि.वि.एस ) प्रथम, द्धितीय र तृतीय भएका थिए ।
    छात्रा तर्फकै ४०० मि. दौड प्रतियोगितामा क्रमस प्रियाङ्का चौधरी (वि.एड प्रथम), अन्जना कु. चौधरी थारु (वि.एड दोस्रो) र सृजन श्रेष्ठ (वि.एड प्रथम) प्रथम,द्धितीय र तृतीय भएका थिए ।
    छात्र तर्फको १०० मि. दौडमा क्रमस अमृत सिंजाली (वि.एड प्रथम), पुरन दर्लामी (वि. वि.एस प्रथम) र दिपक सिंजालीड .(वि.एड प्रथम) प्रथम,द्धितीय र तृतीय भए ।

    Advertisement

    छात्र तर्फ ४०० मि. दौड प्रतियोगितामा अमृत सिंजाली (वि.एड प्रथम) प्रथम , पुरन दर्लामी (वि. वि.एस प्रथम) द्धितीय र संजय विश्वकर्मा .(वि.एड प्रथम) र विशाल खत्री (वि. वि.एस प्रथम) तृतीय स्थान हासिल गरेका थिए ।
    छात्र तर्फ ८०० मि. दौड प्रतियोगितामा क्रमस विवेक दर्लामी (वि.विे एस प्रथम), गौँ कुमार थापा (वि.एड प्रथम) र दिपक सिंजाली (वि.एड प्रथम) प्रथम,द्धितीय र तृतीय भएका थिए।
    खुल्ला छात्र छात्रा ज्याभलिन थ्रो खेलको नतिजाः
    छात्रतर्फ असोक गैरै प्रथम, बावुराम सापकोटा द्धितीय र गौँ कुमार थापा तृतीय भएका थिए ।
    छात्रा तर्फ ज्याभलिन थ्रो प्रतियोगितामा अपेक्षा मल्ल प्रथम, कमला बाह्रघरे र इन्दिरा घिताङ्ग द्धितीय र कृष्णमाया अधिकारी तृतीय भएका थिए।
    छात्रा तर्फ भलिबल प्रतियोगितामा रोश्नी थापाको कप्तानिमा रहेको समूह प्रथम भएको थियो भने
    सम्रीना लामाको समूह दिश्रो भएको थियो । उक्त प्रतियोगितामा आरती बस्याल उत्कृष्ट खेलाडी घोसित भएकी थिइन ।
    छात्र बास्केटबल खेलमा रेमन्त शर्माको समूह प्रथम भएको थियो भने करन सारु मगरको समूह दोश्रो भएको थियो । उक्त प्रतियोगितामा किरन पुन उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

    खुल्ला कविता प्रतियोगितामा प्रथम आकृति गुरुङ्ग ,द्धितीय केशव न्यौपाने, तृतीय स्वेता चापागाई र चौथो मनिष ज्ञवाली भएका थिए।
    खुल्ला वकृत्वकला प्रयोगिता (नेपाली माध्यम)मा प्रथम आशोक गैरे, द्धितीय शोवराज जैसी, तृतीय स्वेता चापागाई र सान्तवना सुदिप भुषाल भएका थिए।
    खुल्ला वकृत्वकला प्रयोगिता (अंग्रेजी माध्यम) तर्फ सपना सोती प्रथम, आशिाका गहतराज द्धितीय र रोशन क्षेत्री तृतीय भएका थिए ।

    खुल्ला निबन्ध लेखन प्रयोगिता (नेपाली माध्यम)मा आशिका श्रेष्ठ प्रथम, शोवराज जैशी द्धितीय र कविता थापा तृतीय भएका थिए ।
    खुल्ला निबन्ध लेखन प्रयोगिता (अंग्रेजी माध्यम) मा आशिका श्रेष्ठ र मनिषा नेपाली प्रथम, आकृति गुरुङ्ग द्धितीय र सुस्मीता भुसाल तृतीय भएका थिए ।
    हाजिरीजवाफ प्रतियोगितामा बि.बि.एस पहिलो बर्ष प्रथम ,बि.बि.एस दोश्रो बर्ष दोश्रो र बि.एड/ बि.बि.एस पहिलो बर्ष तेश्रो भएका थिए ।

    क्याम्पसले आयोजना गरेको लोक नृत्य नाँछ प्रतियोगितामा उषा थापा र सुमन्त खवासको समूह प्रथम भएको थियो । त्यस्तै मोतिमाया राना, सोमी थापा, कपिल थापा, सुजन गुरुङ र किरण सिङ्जालीको समूह दोश्रो भएको थियो । निकिता सुवेदी र मोनिका शर्माकी समूह तेश्रो भएको थियो भने चौथो मनिषा नेपाली र प्रमिला सुनारको समूह भएको थियो ।
    लोक गायन प्रतियोगितामा मनिष ज्ञवाली प्रथम , जया भण्डारी द्धितीय र मोहित क्षेष्ठ तृतीय भएका थिए ।
    छात्र तर्फ भलिबल प्रतियोगितामा सरोज गिरीको कप्तानिमा रहेको समूह प्रथम भएको थियो भने
    करन दारु मगरको समूह दिश्रो भएको थियो । उक्त प्रतियोगितामा सरोज गिरी उत्कृष्ट खेलाडी घोसित भएका थिए।
    त्यस्तै छात्र तर्फको क्रीकेट प्रतियोगितामा केशव न्यौपानेको समूह प्रथम भएको थियो भने अशोक गैरेको समूह दोश्रो भएको थियो । रुपन्देही क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्री छविलाल विश्वकर्माको प्रमुख आतिथ्यतामा मंगलबार सभा गर्ने क्याम्पसश्रोतले जनाएको छ ।

    सोमबार, चैत ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    फिफाद्वारा एन्फा निलम्बित
    ४१ वर्षको उमेरमा पनि रोनाल्डोको कीर्तिमान यात्रा जारी
    यी हुन विश्वकप इतिहासमा सबैभन्दा कम उमेरका ५ गोलकर्ता, पेले शीर्षमा
    शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल
    गुरिल्ला म्याराथनको सातौँ संस्करण सुरु
    पूर्व राष्ट्रिय गोलकिपर श्रेष्ठ राखेप उपाध्यक्ष

    लोकप्रिय

    • १.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो

    • २.
      हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

    • ३.
      गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    • ४.
      खुट्टाले लेखेर ३.४० जिपिए

    • ५.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै

    • ६.
      सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल

    भर्खरै

    • १.
      धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

    • २.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

    • ३.
      कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

    • ४.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

    • ५.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • ६.
      विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

    • ७.
      अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

    • ८.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation