रुपन्देही। समाजिक सेवा समूह फाउन्डेसन नेपाल बुटवल साखाको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट रोहित वाग्लेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति बनेको छ । शनिबार बुटवल स्थित अम्रपाली होटलको सभाहलमा सम्पन्न प्रथम अधिवेशनबाट वाग्ले निर्वाचित हुनुभएको हो । फाउन्डेसनको उपाध्यक्षमा विष्णु मगर र बालकृष्ण भण्डारी , सचिवमा मदन पोखरेल र कोषाध्यक्षमा विमल पन्थी सर्वसहमतिले चयन हुनुभएको हो ।

Advertisement