• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

मिल्स क्रिकेट प्रतियोगिता : पूर्वाञ्चल क्रिकेट क्लब फाइनलमा


  •   शुक्रबार, फागुन २७, २०७८ मा प्रकाशित
  • विराटनगर÷ पूर्वाञ्चल क्रिकेट क्बल विराटनगरमा जारी इन्डो–नेपाल टि–२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगिताको फाइनलमा पुगेको छ ।

    Advertisement

    मिल्स क्रिकेट क्लव एण्ड एकेडेमीको आयोजनामा विराटनगरस्थित जुटको खेल मैदानमा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा एमसिसी ‘ए’ क्रिकेट क्बल विराटनगरलाई ३९ रनले हराउँदै पूर्वाञ्चल फाइनलमा पुगेकोे हो ।
    पूर्वाञ्चलले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको एमसिसी ‘ए’ ले १८ दशमलप १ बलमा १६४ रन बनाउँदा अलआउट भयो ।
    एमसिसी ‘ए’ सन्तोष कार्कीले १९ बलमा २४ रन र तिर्थ राज दासले ३० बलमा ३३ रन जोडे ।
    पूर्वाञ्चलको जितमा अजय राजवंशीले उत्कृष्ट प्रर्दशन गरे । उत्कृष्ट बलिङ्ग गरेका अजयले ४ विकेट हात पारे। श्रर्वण यादव र मन्जित श्रेष्ठले समान २÷२ विकेट लिए।
    यसअघि टस हारेर ब्याटिङ पाएको पूर्वाञ्चलले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २०३ रनको बिशाल योगफल खडा गरेका थिए । एमसिसी ‘ए’ विरुद्ध पूर्वाञ्चलका सोनु अन्सारीले अर्धशतक कटाए।

    म्यान अफ द म्याच भएका अजय राजवंशीलाई पुरस्कार वितरण गर्दै ।

    उनले ३९ बलमा अर्धशतक कटाउँदै ७३ रनको इनिङ खेले । अर्धशतक कटाउँदा सोनुको ब्याटबाट ६ छक्का र ८ वटा चौका निस्कियो ।
    पूर्वाञ्चलका सिद्धार्थ लोहनीले ४४ रनको योगदान गरे। उनको ब्याटबाट ६ छक्का र १ चौका निस्कियो । अलराउण्ड प्रर्दशन गरेका पूर्वाञ्चलका मन्जित श्रेष्ठले ४७ जोडे । विस्फोटक ब्याटिङ गरेका अन्र्तराष्ट्रिय खेलाडी समेत रहेका श्रेष्ठको ब्याटबाट ३ छक्का र ५ चौक्का निस्कियो । उनले बलिङमा पनि २ विकेट हात परेका थिए । जितसँगै पूर्वाञ्चलले शनिबार हुने दोस्रो सेमिफाइनल खेलमा समशेर क्रिकेट क्बल कानपुर र सन्नी क्रिकेट क्बल कटियारसँगको बिजेता टिमसँग उपाधिको लागि भिड्नेछ ।
    एमसिसी ‘ए’ का बुलन सहनी र महबुन आलमले समान ३÷३ विकेट लिए ।
    पूर्वाञ्चललाई फाइनल यात्रा पु¥याउन उत्कृष्ट खेल प्रर्दशन गरेका अजय राजवंशी म्यान अफ द म्याच घोषित भए ।

    शुक्रबार, फागुन २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने
    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास
    इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित
    फिफाद्वारा एन्फा निलम्बित

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...