• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, चैत १५, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी काण्डका अनुसन्धानकर्ता

रोल्पा : १२ वर्षीय सन्देशले खुट्टाले लेखेर वार्षिक परीक्षा दिए

प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

गुल्मी कारागारमा कैदीबन्दीहरुको क्षयरोग परीक्षण

प्युठानमा पुलले जोड्दै झिमरुक–लुङ किनारका बस्ती

गुल्मीमा ‘स्वर्णविन्दु प्राशन’ अभियान सञ्चालन गरिदै  

मसालको दाबी : ‘अमेरिकी डिजाइनमा जनमत, आन्दोलन हाइज्याक’

लोकप्रिय समाचार

  • १. प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

  • २. बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी काण्डका अनुसन्धानकर्ता

  • ३. बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

  • ४. प्युठानमा पुलले जोड्दै झिमरुक–लुङ किनारका बस्ती

  • ५. गुल्मीमा ‘स्वर्णविन्दु प्राशन’ अभियान सञ्चालन गरिदै  

  • ६. गुल्मी कारागारमा कैदीबन्दीहरुको क्षयरोग परीक्षण

  • ७. रोल्पा : १२ वर्षीय सन्देशले खुट्टाले लेखेर वार्षिक परीक्षा दिए

  • ८. रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्

प्युठानमा प्रदेश स्तरीय हाप्किडो प्रशिक्षण तथा रेफ्री सेमिनार सूरु


  •   शनिबार, माघ २९, २०७८ मा प्रकाशित
  • प्यूठान। प्युठानमा लुम्विनी प्रदेश स्तरीय हाप्किडो प्रशिक्षण तथा रेफ्री सेमिनार सूरु भएको छ ।
    जिल्ला हाप्किडो संघको आयोजना तथा नेपाल मार्शल आट्र्स हाप्किडो संघ लुम्बिनी प्रदेशको समन्वयमा प्यूठानको पुण्यखोला कवर्डहलमा आजबाट ३ दिने हाप्किडो प्रशिक्षक तथा रेफ्री सेमिनार सुरु भएको जिल्ला हाप्किडो संघका अध्यक्ष टेकराज के.सीले जानकारी दिए ।
    यहि फागुन १९, २० र २१ गते माण्डवी गाउँपालिकामा हुन लागेको लुम्विनी प्र्रदेश स्तरीय हाप्किडो च्याम्पियनसिपको लक्षित गर्दै उक्त सेमिनारको आयोजना गरिएको उनले बताए । उक्त सेमिनारलाई काली बहादुर घर्तिमगर, भुवन बुढा मगर र प्रविण गुरुङले प्रशिक्षण दिने उनको भनाई छ ।
    सेमिनारमा लुम्विनी प्रदेशका १८० जना खेलाडीहरुले सहभागिता जनाएका छन् । सेमिनार फागुन २ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

    Advertisement

    शनिबार, माघ २९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सावित्रा भण्डारी घुँडाको उपचारका लागि समर्थकसँग सहयोग अपिल
    गढवामा सातौँ महिला फुटबल प्रतियोगिता सुरु
    गुल्मीमा क्रिकेट खेलमार्फत अनलाइन विद्युत महसुल भुक्तानीको सन्देश
    गुल्मीको इस्मा विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सुरु
    एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?
    देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    लोकप्रिय

    • १.
      प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

    • २.
      बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी

    • ३.
      बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    • ४.
      प्युठानमा पुलले जोड्दै झिमरुक–लुङ किनारका बस्ती

    • ५.
      गुल्मीमा ‘स्वर्णविन्दु प्राशन’ अभियान सञ्चालन गरिदै  

    • ६.
      गुल्मी कारागारमा कैदीबन्दीहरुको क्षयरोग परीक्षण

    भर्खरै

    • १.
      रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्

    • २.
      बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    • ३.
      बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी काण्डका अनुसन्धानकर्ता

    • ४.
      रोल्पा : १२ वर्षीय सन्देशले खुट्टाले लेखेर वार्षिक परीक्षा दिए

    • ५.
      प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

    • ६.
      गुल्मी कारागारमा कैदीबन्दीहरुको क्षयरोग परीक्षण

    • ७.
      प्युठानमा पुलले जोड्दै झिमरुक–लुङ किनारका बस्ती

    • ८.
      गुल्मीमा ‘स्वर्णविन्दु प्राशन’ अभियान सञ्चालन गरिदै  

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...