• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, भदौ २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ५. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ६. देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

  • ७. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ८. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ९. भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

  • १०. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

दस बर्षमा प्यूठानमा ३ हजार जनसंख्या बढयो


  •   शनिबार, माघ १५, २०७८ मा प्रकाशित
  • अनुज पछाई , प्यूठान । १० वर्षएता प्यूठानमा बसोबास गर्ने जनसंख्या ३ हजारले बढेको छ। २०६८ को तुलनामा अहिलेको जनसंख्या ३ हजार ३ सय ४६ ले बढेको हो। ‘मेरो गणना ,मेरो सहभागीता’ भन्ने नाराका साथ सुरु भएको राष्ट्रिय गणना २०७८ मा प्यूठानको प्राम्भिक नतिजा अनुसार प्यूठानको कुल जनसंख्या २ लाख ३१ हजार ४ सय ४८ पुगेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार प्यूठानको कुल जनसंख्या २ लाख २८ हजार १ सय २ रहेको थियो ।

    Advertisement

    दुई नगरपालिका र ७ गाउँपालिका भएको प्यूठानमा ५२ हजार १ सय ७२ घरधुरीमा ५६ हजार ९ सय ६३ परिवारको गणना भएको थियो। प्यूठानको बार्षिक जनसंख्या वृद्धिदर ०.१६ प्रतिशत रहेको समेत तथ्यांकमा उल्लेख गरिएको छ । त्यस्तै प्यूठानमा औषत परिवारको आकार ४.०७ र लैङगिक अनुपात ८२.०१ रहेको छ ।
    अहिलेको प्राम्भिक नतिजा अनुसार प्यूठानमा पुरुषको संख्या १ लाख ४ हजार ४ सय ६३ र महिलाको संख्या १ लाख २० हजार ३८५ पुगेको छ भने १७७ जन घनत्व रहेको तथ्यांकमा उल्लेख छ।
    त्यस्तै नौबहिनी गाउपालिकामा ३२ हजार ५२४ जनसङख्या रहेको तथ्याङले देखाएको छ । प्यूठान नगरपालिकामा ४२ हजार ९४ , सरुमारानी गाउपालिकामा १९ हजार ३७० , स्वर्गद्धारी नगरपालिकामा ३२ हजार १२७ र ऐरावती गाउपालिकामा २० हजार ४०४ जनसङख्या रहेको तथ्याङकले देखाएको छ ।
    त्यसै गरि गौमुखि गाउपालिकामा २६ हजार ,झिमरुक गाउपालिकामा २६ हजार ४९१ , मललरानी गाउपालिकामा १५ हजार ८४६ र माण्डबी गाउपालिकामा १५ हजार ७७८ जनसङख्या रहेको जनगणना २०७८ को प्रारम्भिक तथ्याङमा उल्लेख गरिएको छ ।
    २०७८ को जनगणनाको प्रारम्भिक तथ्यांक अनुसार २०६८ को जनगणना भन्दा ऐरावति गाउँपालिकामा १ हजार ९८८ जनाको संख्या घटेको देखिन्छ। त्यस्तै मल्लरानि गाउँपालिकामा २०६८ भन्दा १ हजार ८४० र झिमरुक गाउँपालिकामा १ हजार ४४० जना कम जनसंख्या देखिन्छ ।

    शनिबार, माघ १५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ५.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    भर्खरै

    • १.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • २.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ३.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ५.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    • ७.
      घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

    • ८.
      भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation