• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • २. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ६. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ७. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ८. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ९. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • १०. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

अशक्त ब्यक्ति र जेष्ठ नागरिकलाई न्यानो कपडा


  •   सोमबार, माघ १०, २०७८ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ । लमही नगरपालिका वडा नम्बर ४ निवासी श्रबन चौधरीको खुट्टाले काम गर्दैन ।

    Advertisement

    केही पाईला सार्नपनि उनलाई गाह्रो पर्छ । सरकारले दिने अशक्त अपाँगता भत्ता त पाउँछन् । तर त्यतीले मात्र आफ्नो सबै आबस्यक्ता पुर्ती गर्न उनलाई हम्मे हम्मे पर्छ ।यो चिसोमा न्यानो कपडा खरिद गर्न मन त छ उनलाई । तर पर्याप्त पैशा भने छैन ।
    यस्तै यस्तै पिडाले थलिएका अपाँगता भएका ब्यक्ती र जेष्ठ नागरिकहरुलाई लमही नगरपालिका वडा नम्बर ४ ले सोमबार वडा कार्यालयमा निम्त्यायो ।

    त्यहाँ पुग्दा श्रबनलाई न्यानो ब्ल्याङ्केटले सम्मान गरियो । समय सापक्ष ब्ल्याङ्केट पाउँदा उनी खुसी भए । यो जाडोमा ओड्ने कपडा चाहिएको थियो, आफै किन्दा खर्च बढ्थ्यो तर वडाले निशुल्क दियो श्रबनले भने । उनी जस्तै श्याम कुमारी पौडेलपनि समस्यामा थिईन । जाडोमा हातखुट्टा दुख्ने समस्या छ उनलाई । अब भने न्यानो ब्ल्याङ्केट ओड्दा केही समस्या हल हुने र आराम मिल्ने भन्दै पौडेलले खुसी ब्यक्त गरिन ।

    चौधरी र पौडेललाई मात्र होईन, वडा कार्यालयले वडा अन्तरगतका २ सय ८ जना जेष्ठ नागरिक र अपाँगता भएका ब्यक्तीहरुलाई न्यानो कपडाले सम्मान गरेको छ। वडाले ७ लाख रूपैया बजेट छुट्याएर सम्मान कार्यक्रमको आयोजना गरेको हो ।
    कठ्याँग्रिदो यो चिसोमा न्यानो ब्ल्याङ्केट आबस्यक पर्ने भन्दै सम्मान स्वरुप ब्ल्याङ्केट बितरण गरिएको वडाध्यक्ष सुवास न्यौपानेले बताए ।
    “आफै खरिद गर्ने सबैसँग पैशा हुँदैन, त्यस्ता आमाबुवालाई जाडो छलाउन त पर्यो वडाध्यक्ष न्यौपानेले भने-त्यसैले हामीले ब्ल्याङ्केट दिने निर्णय गरेका हौँ ।”

    वडाध्यक्ष सुवास न्यौपानेको अध्यक्षता तथा लमही नगरप्रमुख कुलबहादुर केसीको प्रमुख आतिथ्य एबम नगर उपप्रमुख देवका बेलबासेको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा नगरप्रमुख केसीले जेष्ठ नागरिकको कोखबाट नै आफुहरु जन्मिएको स्मरण गर्दै उहाँहरुलाई सधै सम्मान गर्नुपर्ने धारणा राखे । अपहेलनाको सिकार बनिरहेका बृद्दबृद्दा, अपाँगता भएका ब्यक्तीहरुलाई गरिएको यो सम्मानले समाज परिबर्तन उन्मुख रहेको सन्देश दिने बताए ।
    कार्यक्रमको सञ्चालन सनम नेपालीले गरेका थिए । यो भन्दा अगाडि लमही नगरपालिका मार्फत नगरका ५,७ र ८ नम्बर वडामा सम्मान कार्यक्रम गरिसकिएको छ ।

    सोमबार, माघ १०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ६.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...