• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी भुजेललाई गुल्मीमा सम्मान


  •   बुधबार, माघ ०५, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । जिल्ला खेलकुद विकास समिति गुल्मीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी झपट भुजेललाई सम्मान गरिएको छ । बुधबार जिल्ला खेलकुद विकास समितिको कार्यालय तम्घासमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चित बक्सिङका खेलाडी भुजेललाई सम्मान गरिएको हो ।
    भुजेललाई लुम्बिनी प्रदेश खेलकुद परिषद् सदस्य कृष्ण प्रसाद भण्डारी लगायतले सम्मान पत्रले सम्मान गरेका हुन् । गुल्मीको रेसुङ्गा नगरपालिका वडानम्बर– ८ का निवासी भुजेल सन् १९८६ मा सम्पन्न भएको एसियाली र सन् १९८८ मा सम्पन्न अर्न्तराष्ट्रिय ओलम्पिकमा नेपालको तर्फबाट सहभागि भएका थिए ।
    उनि खेल खेल्नको लागि पटकपटक हङकङ, चिन, थाइल्याण्ड, मलेसिया, बेलायत र स्कटल्याण्डमा पुगेर च्याम्पियन बन्दै गुल्मीसहित समग्र नेपालको शिर उच्च राखेको भन्दै भुजेललाई जिल्ला विकास समिति गुल्मीको तर्फबाट सम्मान गरिएको कार्यालय प्रमुख डिल्ली बिकले जानकारी दिए । बक्सिङ खेलमा अन्तर्राष्ट्रिय स्तरमा समेत परिचित खेलाडी भुजेल ३५ वर्षदेखि निरन्तर खेल क्षेत्रमा क्रियाशील छन् ।
    सम्मान गर्दै लुम्बिनी प्रदेश खेलकुद परिषद् सदस्य कृष्ण प्रसाद भण्डारीले चर्चित बक्सिङ खेलाडी भुजेलले बक्सिङ मात्र नभई गुल्मी जिल्लामा हरेक विधाका खेलहरु अगाडि बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले खेलाडी बीचमै विस्थापित हुनु परेको अवस्थामा अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी भुजेल गुल्मीको शिर उच्च राख्न निरन्तर खटेको बताएका थिए ।
    खेलप्रति उत्साह बोकेको खेलाडी निरुत्साहित हुने अवस्था नेपालमा भएको भन्दै यसको अन्त्यका लागि अन्तर्राष्ट्रिय अनुभव बटुलेका बक्सिङ खेलाडी भुजेललाई आफ्नो ठाउँबाट प्रयास गर्न लुम्बिनी प्रदेश खेलकुद परिषद् सदस्य समेत रहेका भण्डारीले आग्रह गरे ।
    जिल्ला खेलकुद विकास समिति गुल्मीका अध्यक्ष मनोज काउछाले अग्रज खेलाडी भुजेलको योगदानले गुल्मीको खेल क्षेत्रमा विकास भएको बताए । थुप्रै खेलमा गुल्मीका खेलाडीले नेतृत्व गरेको भन्दै काउछाले भुजेलको खुलेर प्रशंसा गरेका थिए ।
    सम्मान कार्यक्रममा जिल्ला खेलकुद विकास समिति गुल्मीका कोषाध्यक्ष महेश काउछाले खेल क्षेत्रमा क्रियाशील भुजेलले हरेक खेलमा गुल्मीबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा परिचित हुन सफल भएकोमा खुशी लागेको उनले बताएका थिए । कार्यक्रममा बालबालिकाहरुलाई खेलकुदमा उत्प्रेरित गरेर अगाडि बढाउन आवश्यक रहेको उनले बताए ।
    जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डिल्ली बिकले बक्सिङ क्षेत्रका चर्चित खेलाडी भुजेलको योगदानको चर्चा गरेका थिए ।

    Advertisement

    बुधबार, माघ ०५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने
    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास
    इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित
    फिफाद्वारा एन्फा निलम्बित

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation