• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ६. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

वडाअध्यक्षले रोके सिफारिस, पीडितले गुहारे नगरपालिका


  •   मङ्गलबार, माघ ०४, २०७८ मा प्रकाशित
  • कपिलबस्तु। कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १० कार्यालयले एक जना स्थानीयको सिफारीसमा रोक लगाएको छ । वडा नं १० का अध्यक्ष मन्जु मिश्राले राजनैतिक प्रतिशोधको कारण चौकिल्ला सिफारीस नदिएको सितलापुरका पिडीत रउफ धोवीले गुनासो गर्नुभएको छ ।

    Advertisement

    शिवराज नगरपालीका वडा न १० को सितलापुरमा रहेको आफनो जग्गाको चौकिल्ला सिफारीसको लागी वडा कार्यालय पुगेका धोवीलाई अध्यक्ष मिश्राले सिफारीस नदिएको धोवीले वताउनुभयो ।

    सडक निर्माण गर्दा मेरो नम्बरी जग्गामा निर्माण गर्न खोज्दा जिल्ला अदालतमा मुद्दा दिएको धोबीले बताउनु भयो । धोबीले सितलापुरका रामकिशोर कहार, साधु शरण कुर्मी र सुर्य प्रसाद कुर्मी विरुद्ध जिल्ला अदालतमा मुद्दा दिनु भएको छ ।

    अध्यक्ष मिश्राले राजनैतिक प्रतिशोधको कारण पदिय दादागिरी देखाउदै सिफारीसको लागी दिएको निवेदनमा तोक नलगाई फिर्ता पठाएको पाईएको छ । वडा अध्यक्ष मिश्रावाट सिफारीस नपाएपछि पिडीत वनेका धोवी नगरपालिकाको कार्यालय चन्दौटा पुगेर वडा अध्यक्ष मिश्राले गरेको ज्यादती विरुद्ध गुनासो गरेपनि नगरपालिकावाट पनि कुनै न्याय नपाएको वताउनुभयो ।

    धोवीले नगरको योजना निर्माणमा विरोध गरेकाले सिफारीस रोकिदिएको वडा अध्यक्ष मिश्राले वताईन । साथै उनले गांउमा आफना कार्यकर्ताहरुको विरोध गरिरहेको भन्दै उनको सिफारीस रोक्न वाध्य भएको वताईकी छिन । अध्यक्ष मिश्राले धोवीलाई कुनै हालतमा पनि सिफारीस दिन नसक्ने वताईएन ।

    यता नगरप्रमुख नेत्रराज अधिकारीले आफु कहां पनि पिडित धोवीको गुनासो आएको स्वीकार गर्दै अध्यक्ष मिश्रालाई सिफारीस दिन आगह गरेको वताउनुभएको छ । मेयर अधिकारीले सिफारीस दिने अधिकार वडा अध्यक्षको भएकाले समस्याको समाधान पनि उनैले गर्नुपर्ने वताउनुभएको छ ।

    उता प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले रित पुरा गरि माग गरिएको सिफारीस रोक्न नमिल्ने वताउनुभएको छ । नागरिकको सेवा पाउने अधिकारलाई कसैले अवरोध गर्न नहुने वताउनुभएको छ । पिडीत धोवीको समस्याको समाधान नगरपालिकाले गर्नुपर्ने वताउनुभएको छ ।

    मङ्गलबार, माघ ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ६.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...