• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, साउन २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ४. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ५. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ६. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ७. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ८. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ९. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

  • १०. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

गुल्मीमा जिल्ला स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु


  •   शुक्रबार, पुष १६, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीमा जिल्ला स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता भएको छ । स्वस्थ मुटु राम्रो, ब्याडमिन्टन खेल हाम्रो भन्ने मुख्य नाराका साथ नेपाल ब्याडमिन्टन संघ गुल्मीको आयोजनामा सदरमुकाम तम्घासको जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा दुई दिनसम्म सञ्चालन हुनेछ ।
    खेलको नेपाल ब्याडमिन्टन संघका केन्द्रिय सदस्य अध्यक्ष रामजीबहादुर श्रेष्ठले उद्घाटन गरेका हुन् । ५ बिधामा खेल सञ्चालन भइरहेको नेपाल ब्याडमिन्टन संघ गुल्मीका सचिव सुरेश श्रेष्ठले बताए ।
    खेलमा जिल्ला भरका डेढसय जति खेलाडी सहभागी रहेको श्रेष्ठको भनाई छ । खेलको उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले ब्याडमिन्टन खेलप्रति आकर्षण गराउनको निम्ति यस्ता खालका आयोजनाहरुले महत्व राख्ने बताए ।
    उनले यस जिल्लामा ब्याडमिन्टन खेललाई विकास गर्न एक महिनासम्म प्रर्शिक्षक खटाईदिने बताए । सबैले त्यसको सहि सदुपयोग गर्न अध्यक्ष श्रेष्ठले आग्रह गरे ।
    प्रतियोगितामा खुल्ला पुरुष डबल, पुरुष ग्रेड बी, पुरुष ग्रेड सी, खुल्ला पुरुष भेट्रान र खुल्ला पुरुष सुपर भेट्रान प्रतियोगिता आयोजना गरिएको छ । खुल्ला पुरुष डबल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय पुरस्कार क्रमश ३५ हजार २० हजार, १० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र तोकिएको छ ।
    त्यस्तै पुरुष ग्रेड बी प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय पुरस्कार क्रमश २० हजार, १५ हजार, ८ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने नेपाल ब्याडमिन्टन संघ गुल्मीले जनाएको छ । त्यस्तै पुरुष ग्रेड सी प्रतियोगिता तर्फ प्रथम, द्वितीय, तृतीय पुरस्कार क्रमश १५ हजार, १० हजार, ६ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने ब्याडमिन्टन संघले जनाएको छ ।
    त्यस्तै खुल्ला पुरुष भेट्रान प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय पुरस्कार क्रमश २० हजार, १५ हजार, ८ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यसमा ४५ वर्ष माथिका पुरुष पुरुष सहभागी हुन पाउने छन् ।
    त्यस्तै खुल्ला पुरुष सुपर भेट्रान प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय पुरस्कार क्रमश १५ हजार, १० हजार, ६ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

    Advertisement

    शुक्रबार, पुष १६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास
    इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित
    फिफाद्वारा एन्फा निलम्बित
    ४१ वर्षको उमेरमा पनि रोनाल्डोको कीर्तिमान यात्रा जारी
    यी हुन विश्वकप इतिहासमा सबैभन्दा कम उमेरका ५ गोलकर्ता, पेले शीर्षमा

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ४.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ५.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    • ६.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    • २.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • ३.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ४.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ५.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ६.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ७.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ८.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation