• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, बैशाख ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सरकारले घटायो मन्त्रालय संख्या

मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

कर्मचारीले राजनीति गरे जागिर जाने

अमेरिकाबाट फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

६५ वर्षमा एसईई उत्तीर्ण

अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २३ घाइते

जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

तीन दशकको समाजसेवा पछि दुर्गा केसी एनआरएनए शीर्ष नेतृत्वमा

लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

  • २. मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा

  • ३. सासू हत्या प्रकरणमा ३ वर्षपछि सौतेनी बुहारी पक्राउ

  • ४. जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

  • ५. प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

  • ६. चिसापानीमा दुई टावर ढल्दा कर्णालीभर विद्युत् अवरुद्ध

  • ७. एसईईमा प्युठानका ५०.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण, दुई जनाले ल्याए ४ जीपीए

  • ८. राप्तीमा सर्प उद्धार र पुनःस्थापनाबारे तालिम

  • ९. कर्मचारीले राजनीति गरे जागिर जाने

  • १०. अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २३ घाइते

युवाहरुको विषयमा सासदहरु सँग अन्तर्क्रिया


  •   शनिबार, पुष १०, २०७८ मा प्रकाशित
  • कपिलवस्तु , चन्द्रौटा । कपिलवस्तुको चन्द्रौटामा  युवाहरुका लागि लुम्बिनी प्रदेशको निती तथा कार्यक्रम र सभासदहरूको भुमिका विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम बोल्ने वक्ताहरुले प्रदेश कतिपय युवा लक्षित कार्यक्रममा पनि युवा हरु सहभागी हुन नसकेको र युवामत्री  नीति निर्माणमा गर्नुपर्नेमा जोड दिएका छन्  ।

    Advertisement

    लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले  युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउन पहल गर्ने बताउनुभयो । प्रदेश विभिन्न योजनामा युवालाइ समेटिएको भन्दै थप क्रियाकलाप आफुले सक्दो सहयोग गर्ने बताउनुभयो । कतिपय युवाहरु वैदेशिक रोजगारी भन्दै ठगीएका घटना स्मरण गर्दै देशमै कृषि पशुपालन लगायतका काम गर्न सुझाब दिनुभयो । सरकारले व्यवसायीक  कर्जाको व्याजमा केही सहुलियत गरेको भन्दै लाभान्वित हुनुपर्ने बताउनुभयो ।

    जिल्ला युवा क्लब सञ्जाल कपिलवस्तुको आयोजना, आदर्श युवा क्लब तथा युवा सूचना केन्द्र विजयनगरको समन्वय र इन्द्रेणी ग्रामीण विकास केन्द्र गोरुसिंगे कपिलवस्तुको सहयोगमा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

    कार्यक्रम जिल्ला युवा क्लब सञ्जाल कपिलवस्तुका संयोजक प्रभात न्यौपानेको अध्यक्षता, लुम्बिनी प्रदेश सांसद माननीय विष्णु पन्थीको प्रमुख आतिथ्यता रहेको थियो भने ‌कार्यक्रमको सञ्चालन आदर्श युवा क्लब तथा युवा सूचना केन्द्र विजयनगरका अध्यक्ष दिनेश तिमल्सिनाले गर्नुभएको थियो । यस्तै जिल्ला युवा क्लब सञ्जालकी सचिव कविता थारुले कार्यक्रमबारे प्रस्तुतिकरण दिनुभएको थियो ।

    शनिबार, पुष १०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा
    नौ महिनामा लोकसेवाका आठ परीक्षा पास
    उपाध्यक्ष पोख्रेलको पहलमा ३ लाख ८७ हजार सहयोग
    आईजीपी कार्कीद्वारा बुवाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना
    सर्लाहीमा आमाको नामबाट पहिलोपटक नागरिकता वितरण
    क्यान्सर पीडित दिपक खत्रीलाई आर्थिक सहयोग

    लोकप्रिय

    • १.
      लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा,

    • २.
      मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च

    • ३.
      सासू हत्या प्रकरणमा ३ वर्षपछि सौतेनी बुहारी

    • ४.
      जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

    • ५.
      प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

    • ६.
      चिसापानीमा दुई टावर ढल्दा कर्णालीभर विद्युत् अवरुद्ध

    भर्खरै

    • १.
      सरकारले घटायो मन्त्रालय संख्या

    • २.
      मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

    • ३.
      कर्मचारीले राजनीति गरे जागिर जाने

    • ४.
      अमेरिकाबाट फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

    • ५.
      ६५ वर्षमा एसईई उत्तीर्ण

    • ६.
      अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २३ घाइते

    • ७.
      जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

    • ८.
      तीन दशकको समाजसेवा पछि दुर्गा केसी एनआरएनए शीर्ष नेतृत्वमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation