• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • २. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

राजनीतिकर्मी खतिवडाको कृति ‘अभियन्ता’ लोकार्पण


  •   बिहिबार, पुष ०८, २०७८ मा प्रकाशित
  • कामनाडेली, काठमाडौं। शिक्षक तथा वामपन्थी आन्दोलनबाट परिचित बद्रीप्रसाद खतिवडाद्वारा लिखित कृति ‘अभियन्ता’ आज यहाँ लोकार्पण गरिएको छ । घोष्ट राइटिङ नेपालबाट प्रकाशित कृतिमा लेखकका विद्यार्थी, शिक्षक, वामपन्थी तथा छयालीस सालको आन्दोलनमा संलग्न हुँदाका अनुभव, भ्रमण र केही नयाँ योजनाका विषय संलग्न छन् । कुनै समय हरियाली नेपाल पार्टी पनि खोल्नुभएका खतिवडा हाल दलित मुक्ति तथा छुवाछुत विरोधी आन्दोलनमा संलग्न हुनुहुन्छ ।

    Advertisement

    प्रजातन्त्र, मानवाधिकार र वातावरणसम्बन्धी क्षेत्रमा क्रियाशील लेखकको ८८औँ जन्मोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले खतिवडा जस्ता व्यक्तित्वका कारण नेपालको वामपन्थी आन्दोलन यहाँसम्म आएको जनाउँदै अब क्रान्तिकारी वामपन्थी दलहरूको अगुवाइमा समाजवादको दिशामा लाग्नुपर्नेमा जोड दिनुभयो । चेतनाका वाहक शिक्षकलाई आफ्नो शिक्षण क्रियाकलापमा बाधा नपु¥याई जुनसुकै विचारमा लाग्न स्वतन्त्रता हुनुपर्ने धारणा पनि उहाँले राख्नुभयो। वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले न्यायालयको विकृति टुलुटुलु हेर्न नसकिने बताउनुभयो ।

    नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका संस्थापक अध्यक्ष लेखक खतिवडाले आफूहरूले २०३६ साल वैशाखमा हेटौँडामा शुरु गरेको शिक्षक तथा विद्यार्थी आन्दोलनले सोही साल जेठ १० गते जनमतसङ्ग्रहको घोषणा गराउन बाध्य पारिएको विचार राख्दै मिचिएको सीमा फिर्ता ल्याउन र दलितहरूलाई मुक्त गराउन वर्तमान सरकारलाई आग्रह गर्नुभयो । नेपाल जनप्रगतिशील पार्टीका संयोजक हृदयेश त्रिपाठीले वामपन्थी आन्दोलन अगाडि बढाउन खतिवडाहरूले गरेको अग्रपङ्क्तिको आन्दोलनले मुलुकमा वामपन्थी आन्दोलन अघि बढेको बताउनुभयो ।

    सो अवसरमा वाग्मती प्रदेशसभाका सदस्य मुनु सिग्देल(लेखककी बुहारी), कृतिका सम्पादक टङ्क पन्त, घोष्ट राइटिङका अध्यक्ष कमल ढकाल, इञ्जिनीयर नवराज खतिवडा, लेखककी नातिनी शृङ्खला खतिवडा, साहित्यकार मुकुन्द आचार्य र पाण्डवराज कार्कीले खतिवडा सबैका प्रेरणास्रोत भएको र कृतिमा नेपालको इतिहासका मुख्य खण्ड समाविष्ट भएको जनाउनुभयो । कृतिमा महत्वपूर्ण रङ्गीन तस्बिर पनि समाविष्ट छन् ।

    समारोहमा लेखक खतिवडालाई स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा(लेखकका सुपुत्र)लगायत परिवार, सहभागी अतिथिलगायतले जन्मोत्सवको शुभकामना व्यक्त गर्नुभएको थियो ।
    –––

    बिहिबार, पुष ०८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    लोकप्रिय

    • १.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...