• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, भदौ २६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

संविधान र संसद्‌बाट नै निकास खोजौं : सूर्य थापा

राप्ती निःशुल्क आँखा शिविरमा सयभन्दा बढी मोतिबिन्दु शल्यक्रिया

कांग्रेसभित्रै गृहमन्त्री लेखकको राजीनामा माग

बिजुवार–देउराली–रोल्पा सडक विस्तारको काम आजदेखि सुरु

लुम्बिनी प्रदेशमा मनाइयो निजामती सेवा दिवस

१० किलोमिटर रोड रेसमा सामाजिक विकास मन्त्रालयका सचिव विजयी

प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु

पशु सेवा विज्ञ केन्द्र गुल्मीको बजेट पाँच वर्षयता घट्दै

वाईसिएल लुम्बिनी प्रदेश समितिको दोस्रो बैठक गढवामा सुरु

लोकप्रिय समाचार

  • १. गढवामा गोबरडिहा आयुर्वेद औषधालयबाट शिरोधारा सेवा र चूर्ण औषधि उत्पादन सुरु

  • २. वाईसिएल लुम्बिनी प्रदेश समितिको दोस्रो बैठक गढवामा सुरु

  • ३. पशु सेवा विज्ञ केन्द्र गुल्मीको बजेट पाँच वर्षयता घट्दै

  • ४. प्रशासनिक र वित्तीय संघीयतालाई बलियो बनाउन जोड

  • ५. प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु

  • ६. बिजुवार–देउराली–रोल्पा सडक विस्तारको काम आजदेखि सुरु

  • ७. १० किलोमिटर रोड रेसमा सामाजिक विकास मन्त्रालयका सचिव विजयी

  • ८. लुम्बिनी प्रदेशमा मनाइयो निजामती सेवा दिवस

  • ९. कांग्रेसभित्रै गृहमन्त्री लेखकको राजीनामा माग

  • १०. राप्ती निःशुल्क आँखा शिविरमा सयभन्दा बढी मोतिबिन्दु शल्यक्रिया

गौमुखीले बनायो स्थानीय पाठ्यक्रम, बिद्यालयमा पठनपाठन सुरु


  •   मङ्गलबार, मङि्सर २८, २०७८ मा प्रकाशित
  • भरत आचार्य,प्यूठान । गौमुखी गाउँपालिकामा रहेका सबै सामुदायिक एवम् संस्थागत विद्यालयको कक्षा ५ मा आजदेखि स्थानीय पाठ्यक्रम ‘हाम्रो गौमुखी’ पठनपाठन सुरु भएको छ ।
    गौमुखी गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा पालिका स्तरीय पाठ्यक्रम निर्माण गरी शैक्षिक सत्र २०७८ देखि नै लागु गर्ने भनिए बमोजिम पाठ्यक्रम तयार पारिएको गौमुखी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन पन्थले जानकारी दिनुभयो ।
    विद्यालयमा केन्द्र सरकारले निर्माण गरेको पाठ्यक्रमले स्थानीय आवश्यकता र अपनत्वको सम्बोधन हुन नसक्ने भएकाले स्थानीय विषयवस्तुको मूल्यबोधको लागि स्थानीय पाठ्यक्रम मार्गदर्शन २०७६ अनुसार पाठ्यक्रम तयार पारी कार्यान्वयनमा ल्याइएको गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले बताउनु भयो । ” कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम विकास गरी लागु गर्ने नीति तथा कार्यक्रम भए पनि यस वर्ष कक्षा कक्षा ५ बाट सुरु गरेका छौँ । आगामी वर्षदेखि क्रमश अन्य कक्षामा कार्यान्वयनमा ल्याउछौँ ” अध्यक्ष गिरीले भन्नुभयो ।
    पाठ्यक्रममा स्थानीय भूगोल र इतिहास, सामाजिक, राजनीतिक र शैक्षिक अवस्था, स्थानीय सरकार, आर्थिक क्रियाकलाप, स्थानीय सिप, प्रविधि र रोजगारी, स्थानीय प्राकृतिक स्रोत र साधन, स्थानीय जीवन पद्धति, स्थानीय विकासका पूर्वाधारहरू र विपद् व्यवस्थापन र सुरक्षा गरी १० ओटा क्षेत्र समावेश गरी विस्तृतीकरण गरिएको पाठ्यक्रम मस्यौदा लेखन समितिका संयोजक टुक बहादुर केसीले जानकारी दिनुभयो ।
    पाठ्यक्रममा साप्ताहि पाठ्यघण्टा ४ र वार्षिक पाठ्यघण्टा १२८ कायम गरिएको छ । जसमध्ये १०० पाठ्यघण्टा कक्षा क्रियाकलाप र २८ पाठ्यघण्टा प्रत्येक्ष अवलोकन तथा फिल्ड भ्रमणमा लगाइने भनिएको छ । ५० % सैद्धान्तिक र ५० % प्रयोगात्मक मूल्यांकनबाट कक्षा उत्तारित गर्न सकिने व्यवस्था पाठ्यक्रममा उल्लेख छ । निरन्तर मूल्यांकन गर्नुपर्ने प्रावधान पनि पाठ्यक्रममा राखिएको छ ।
    पाठ्यपुस्तक तयार भइ नसकेकोले एकरुपता कायम गर्ने उद्देश्यले ‘हाम्रो गौमुखी’पाठ्यक्रम पठनपाठन गर्ने सबै शिक्षकलाई एकदिने पाठ्यक्रम प्रबोधीकरण तालिम दिइएको शिक्षा शाखा प्रमुख ओमहरी पोख्रेलले बताउनु भयो । शैक्षिक सत्रको सुरुमै लागु गर्न नसकिए पनि कोभिडका कारण पठनपाठन ढिलो सुरु भएकोले पठनपाठनको समय अवधिभित्र सकिने गरि कार्ययोजना समेत बनाएको पोख्रेलले बताउनु भयो ।
    पाठ्यक्रम विकास र निर्माण गर्दा अपनाउनुपर्ने सबै प्रक्रियाहरू पुरा गरिएको छ । पाठ्यक्रमको मस्यौदा लेखनका लागि समाजिक विकास समितिका संयोजक टुक बहादुर केसीको संयोजकत्वमा गौमुखी माविका शिक्षक द्वय माधवराज पोख्रेल र जायश्वर जैसी सम्मिलित तीन सदस्यीय समिति गठन गरी कार्य गरिएको थियो ।
    पाठ्यक्रमको मस्यौदा कार्यदल, शिक्षा समिति, सरोकारवाला पक्ष तथा कार्यपालिकासम्म छलफल पश्चात् कार्यान्वयनमा ल्याइएको हो । गौमुखी गाउँपालिकाले शिक्षामा गरेको नयाँ कार्य भएको यस सम्बद्ध जानकाहरू बताउँछन् । स्मरण रहोस् प्यूठान जिल्लामा स्थानीय पाठ्यक्रम लागु गर्ने स्थानीय तहमध्ये गौमुखी गाउँपालिका पहिलो भएको छ ।

    Advertisement

    मङ्गलबार, मङि्सर २८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुन्दरहरैंचामा ८५औं निवृत्तभरण दिवस मनाइयो
    लन्डनको  हुलउइचमा तीज मिलन शुभकामना आदानप्रदान
    भदौ १ मा रास्वपा महामन्त्री बुर्लाकोटी प्युठान आउने
    अब हाँस्छ बर्दिवास’ गाईजात्रा विशेष हास्यव्यङ्ग्य
    केक होइन, ओढ्ने–ओच्छ्याउने सामग्री दिएर मनाए जन्मदिन
    राकेश महतो नेतृत्वमा एनआरएनए मलेसियाको नयाँ कार्यसमिती चयन

    लोकप्रिय

    • १.
      गढवामा गोबरडिहा आयुर्वेद औषधालयबाट शिरोधारा सेवा र

    • २.
      वाईसिएल लुम्बिनी प्रदेश समितिको दोस्रो बैठक गढवामा

    • ३.
      पशु सेवा विज्ञ केन्द्र गुल्मीको बजेट पाँच

    • ४.
      प्रशासनिक र वित्तीय संघीयतालाई बलियो बनाउन जोड

    • ५.
      प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु

    • ६.
      बिजुवार–देउराली–रोल्पा सडक विस्तारको काम आजदेखि सुरु

    भर्खरै

    • १.
      संविधान र संसद्‌बाट नै निकास खोजौं : सूर्य थापा

    • २.
      राप्ती निःशुल्क आँखा शिविरमा सयभन्दा बढी मोतिबिन्दु शल्यक्रिया

    • ३.
      कांग्रेसभित्रै गृहमन्त्री लेखकको राजीनामा माग

    • ४.
      बिजुवार–देउराली–रोल्पा सडक विस्तारको काम आजदेखि सुरु

    • ५.
      लुम्बिनी प्रदेशमा मनाइयो निजामती सेवा दिवस

    • ६.
      १० किलोमिटर रोड रेसमा सामाजिक विकास मन्त्रालयका सचिव विजयी

    • ७.
      प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु

    • ८.
      पशु सेवा विज्ञ केन्द्र गुल्मीको बजेट पाँच वर्षयता घट्दै

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...