प्युठान साहित्य परिषद ऐरावती शाखाको अध्यक्षमा पोख्रेल

प्युठान । प्युठान साहित्य परिषद ऐरावती शाखाको अध्यक्षमा देवीराम पोख्रेल चयन हुनुभएको छ । मंगलबार साहित्य परिषद प्युठानका सचीव नवराज आचार्यको अध्यक्षतामा ऐरावती गाउँपालिका भित्रका साहित्य अनुरागीहरुको भेला बसी पोख्रेलको अध्यक्षता १७ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
जसको उपाध्यक्षमा खेमराज पोख्रेल , सचीव नेत्रप्रसाद खनाल,सहसचिव हुकुम बहादुर जि.सी., काेषाध्यक्ष शारदा बस्नेत चयन हुनुभएको छ । त्यस्तै शाखा सदस्यहरुमा बेदराज ज्ञवाली, उमेशकुमार पोख्रेल, रमेश आचार्य , गोविन्द थापा,प्रकाशदेव खनाल, खुमबहादुर घर्ती ,हरिप्रसाद ज्ञवाली, निरञ्जन पौडेल,रिमा रावल, शान्ता गिरी, ॐ गुरुङ्ग र खगेन्द्र खत्री रहनुभएको छ ।

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...