• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ६. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ७. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ८. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

प्यूठानमा नागरिकता बनाउनेको भिड


  •   शनिबार, मङि्सर ०४, २०७८ मा प्रकाशित
  • अनुज पछाई,प्यूठान।  जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भिड बढ्दो छ ।  चाडपर्वको विदा र खेतिपातिको कार्य सकिएपछि प्रशासनमा भिड बढ्दै गएको जिल्ला प्रशासन कार्यालय प्यूठानले जनाएको छ । दैनिक एक सयको हारहारीमा सेवाग्राही आउने गरेको प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले जानकारी दिए । हरेक वर्ष दसैं–तिहारकोसंगै खेतिपाति भित्राइसकेपछिको समयमा जिल्ला प्रशासन कार्यालयमा यसैगरी नागरिकता, राहदानी बनाउने, नाता प्रमाणित गर्ने जस्ता कामका लागि सेवाग्राहीको चाप बढ्ने गरेको पाइन्छ । जिल्ला प्रशासन कार्यालय प्यूठानमा पनि नागरिकता, राहदानी सहित विभिन्न सेवा लिनेहरुको चाप बढेको छ । यहाँ अन्य समयमा दैनिक ४० देखि ५० जनाले नागरिकता, २० भन्दा बढीले प्रतिलिपी लिने गर्दछन् । अहिले चाडपर्बको विदा संगै खेतिपातिको कार्य सकिएर कार्यालय खुलेपछि एकै दिन १ सय बढीले नयाँ नागरिकता लिएको जिल्ला प्रशासन कार्याल्य प्यूठानका कार्यालय सहयोगी सन्तोष अधिकारीले जानकारी दिए । अन्य कार्यालयहरुमा भन्दा यो बेला नागरिकता र राहदानी बनाउनेहरुको चाप बढने गर्दछ । चाडपर्वको बेला स्वदेश तथा विदेशमा रहेकाहरु चाडपर्व मनाउन आउने र यहिँ समयलाई सदुपयोग गरेर नागरिकता, राहदानी बनाउन आउने भएकाले अन्य समयमा भन्दा बढी चाप हुने गरेको छ । जिल्ला बाहिरका सहर तथा विदेशमा रहेका अधिकांश जिल्लावासीहरु दसैं–तिहारका बेला घर फर्किने गरेकाले यही मौकामा प्रशासनिक कामकाज सकेर फर्किने गरेको कर्मचारीहरु बताउँछन् । प्यूठान जिल्लामा जति नयाँ नागरिकता बन्छन्, त्यसको ३० प्रतिशत भन्दा धेरै प्रतिलिपि बन्ने गरेको तथाङक रहेको छ । नागरिकताको प्रतिलिपि बनाउनेको संख्या बढ्दै जाँदा यसले अन्य सेवाग्राही र सेवा दिने कर्मचारीलाई समेत प्रभावित पारिरहेको प्रमुख जिल्ला अधिकारी भुषालले बताए । यहाँ यस आर्थिक वर्षको तीन महिनामा मात्र दुइ हजार २ सय बढीले नयाँ नेपाली नागरिकता लिएका छन् । असोजमा ४ सय १३ जनाले नयाँ नागरिकता बनाएका छन् भने ४ सय ४५ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । त्यस्तैकार्तिक महिनामा नयाँ नागरिकता ८५३ र प्रतिलिपिल ४ सय ४९ ले लिएका छन । उता राहादानी बनाउनेको सङख्यामा पनि बृद्धि भएको छ । गत असोज महिनामा २०६ जनाले राहादानीको लागी आबेदन दिएकोमा यो सङख्या बडेर कार्तिक महिनामा ६८३ पुगेको छ । असोजमा १५२ जनाले जिल्ला प्यूठानमा दर्ता गरेका थिए भने ५४ जनाले दुत्र सेवाको लागी दर्ता गरेका थिए । जसमध्य महिला ३१ जना र पुरुष १७५ जना रेहेकोजिल्ला प्रशासन कार्यालयका नासु महेन्द्र बिष्टले जानकारी दिए । त्यस्तै कार्तिक महिनामा ४४ जना महिला र ५१४ जना पुरुषले राहदानिको लागी आबेदन दिएको नासु बिष्टले बताए ।
    कार्यालयका अनुसार विशेष गरी नयाँ नेपाली नागरिकता बनाउने बढिरहेका छन् । जिल्ला प्रशासन कार्यालयबाट नागरिकता, नागरिकताको प्रतिलिपी, राहदानी, नाबालक परिचयपत्र, अन्य सिफारिस लिने गरेका छन् । प्रशासनबाट नागरिकलाई सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, सेनिटाइटर प्रयोग गर्ने भनिए पनि अधिकासं सेवाग्राहीहरुले भने व्यवास्ता गरेका छन् ।

    Advertisement

    शनिबार, मङि्सर ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ६.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation