• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ५. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ८. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

जनकपुरधाम घटनाको बिरोध गर्दै कपिलवस्तुका हिन्दुवादी संस्था


  •   शुक्रबार, मङि्सर ०३, २०७८ मा प्रकाशित
  • कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा महाकाल सामाजिक संस्थाले आयोजना गरेको बिरोध प्रदर्शन कार्यक्रममा हिन्दु युवा शक्तिको सहभागितामा बिभिन्न किसिमका प्लेकार्ड देखाई बिरोध प्रदर्शन गरिएको छ।
    प्रदेश नम्बर २ को राजधानी जनकपुरधामको देवपुरा – रूपैठामा छठका दिन हिन्दु मुस्लिम बीचमा तेलिया पोखरीमा छठ घाट बनाउने बिषयमा भएको झगडाले हिन्दु धर्म माथिको ठाड़ो प्रहार भएको छ। गत छठको दिन मुस्लिम समुदायका केही उच्छृङ्खल खालको ब्यक्तिहरूले छठ घाट बनाउन गएका ब्रतालु र धार्मिक र्याली निकालेको धार्मिक यात्रामा समेत अबरोध गर्नुकासाथै आक्रमणको प्रयास लाई महाकाल सामाजिक संस्थाले घोर बिरोध गर्दछ।
    पटक पटक हिन्दुहरु माथि हुदै आएको ज्यादति अब चल्दैन। आजको बिरोध प्रदर्शन कार्यक्रममा प्लेकार्ड लिई भन्सार कार्यालय देखि गोलघर सम्म र्यालीको गरी कोणसभा गरेका हुन। उक्त प्लेकार्डमा “हिन्दु माथि अत्याचार बन्द गर , बन्द गर।” “लालबाबु राउत मुख्य मन्त्री पदबाट राजीनामा दे राजीनामा दे।” “नेपाललाई हिन्दु राष्ट्र कायम गर कायम गर ।” जस्ता अन्य नाराहरू उल्लेखित थियो।
    यो घटना कपिलवस्तु लगायतका देशको विभिन्न स्थानमा हिन्दुमाथि भएको दमनविरुद्ध हिन्दुवादी संघ संस्थाहरुले बिरोध प्रदर्शन गर्दै आएका छन्। बिरोध प्रदर्शन कार्यक्रममा सहभागीहरुले प्रदेश नं. २को मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गर्दै सरकारविरुद्ध नारावाजी गरेका थिए ।कोणसभामा महाकाल सामाजिक संस्थाका अध्यक्ष धर्मराज विश्वकर्मले अब हिन्दु र हिन्दु धर्मावलम्बीको आस्था एवं विश्वास माथि कुनै किसिमको ज्यादति चल्दैन। अबको दिनमा हिन्दुहरु एकजुट नभए यस्ता घटना हुदै गर्दछन् । त्यस कारण खबरदारी गर्नु अतिआवश्यक छ ।भनी बक्तब्य दिएका हुन। हिन्दु युवा शक्ति कपिलबस्तुका अध्यक्ष ओमकार पाण्डेले यस्ता अराजकता सिर्जना गर्ने तत्वहरू लाई कडा भन्दा कडा सजाय माग गरेका हुन।

    Advertisement

    विरोध सभामा महाकाल सामाजिक संस्थाका क्षेत्रिय अध्यक्ष सुनिल शुक्ल, शिवराज नगर अध्यक्ष आनन्द कुमार शुक्ला, विजयनगर पालिका अध्यक्ष देबेन्द्र मणि त्रिपाठी र हिन्दु युवा शक्ति कपिलवस्तुका महासचिव बिबेक तिवारी, सहित विभिन्न हिन्दुवादी संगठनका प्रमुख एवम् पदाधिकारीहरुको उपस्थिती रहेको थियो । महाकाल सामाजिक संस्थाका सचिव जितेन्द्र मौर्यले जानकारी गराएका हुन्।

    शुक्रबार, मङि्सर ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ५.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation