• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ६. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ७. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ८. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

पढ्न र लेख्न बिर्सिएपछि कखरा सिक्दै बालबालिका


  •   बिहिबार, मङि्सर ०२, २०७८ मा प्रकाशित
  • अनुज पछाई,प्यूठान। कक्षा ३ सम्मका विद्यार्थीले कखरा सिक्न सुरु गरेका छन् । कोरोनाको कारण लामो समय पठनपाठन बन्द रहेपछि अध्ययन गर्न बिर्सेका साना विद्यार्थी अहिले सिक्न थालेका हुन् ।
    प्यूठान नगरपालिका बिजुवारमा रहेको कालिका प्राबि कक्षा २ मा अध्ययनरत छात्र बर्षा खडका पढ्न र लेख्न बिर्सिएको बताउनुभयो । सबै अक्षर बिर्सिएको कारण अहिले पुनः पढ्न र लेख्न थाल्नुभएको छ । त्यसो त कक्षा दुई मै अध्ययनरत छात्रा सुशिल बिस्वकर्माको अवस्था पनि उस्तै छ । कक्षा १ र २ मा पनि उस्तै अवस्था छ ।
    प्यूठान जिल्लाको प्रमुख ब्यापारिक केन्द्र बिजुवारको कालिका प्राबि कक्षा २ की कक्षा शिक्षिका रिमा थपलियाले धेरै विद्यार्थीको अवस्था यस्तै रहेको बताउनुभयो । उहाँले दुई वर्ष अघि बालबिकासमा आफैँले पढाउँदा राम्रोसँग अक्षर लेख्न र पढ्न जान्ने साना नानीहरु अहिले आएर अक्षर चिन्ह र लेख्न सक्ने अवस्थामा नरहेपछि चिन्ता थपिएकोे बताउनुभयो ।
    १८ जना विद्यार्थी रहेको कक्षा २ मा प्रायः विद्यार्थीको अवस्था उस्तै छ ।
    बिजुवारकै ९ सम्म पढाई हुने नेपाल राष्टिय माध्यमिक बिद्यालयकी प्रध्यानाध्यापक लक्ष्मि केसीले लामो समयको बन्दले पढाइ लथालिंग भएको सुनाउनुभयो ।
    कोभिड १९ को प्रभाबले लकडाउन भएको बेला पनि टोल कक्षा सञ्चालन गरिएको प्रअ केसीले बताउनुभयो। टोलटोलमा सञ्चालन गरिएको घुम्टि शिक्षाले ठूला कक्षाका बिद्यार्थीमा त्यति असर नगरेपनि सानो कक्षाका बिद्यार्थीमा फेरी सुरुबाटै शिक्षण गर्न परेको प्रअ केसीको भनाई छ ।
    प्यूठानका यी दुई विद्यालयका विद्यार्थीमा कोरोना प्रभावका कारण अध्ययनमा परेको नकारात्मक प्रभावको नमूना मात्र हुन् । दुई सय दिन पढाई हुने विद्यालयहरु बढीमा ९४ दिन विद्यालय खुल्ला भएका थिए । ती दिनमा पनि राम्रोसँग पढाई भएको थिएन । जिल्लाको सबै गाउँपालिकाका विद्यालयमा कोरोना कहरपछि पठन पाठन सुरु भइसकेको छ । प्यूठानमा सस्थागत र सामुहिक गरि ४४३ वटा विद्यालयमा विद्यार्थीले पठनपाठन गर्दै आएका छन् ।

    Advertisement

    बिहिबार, मङि्सर ०२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ६.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...