• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ६. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ७. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ८. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

‘परिवर्तनको लागि समानतासंगै समता पनि चाहिन्छ’ : बक्ताहरु


  •   सोमबार, कार्तिक २९, २०७८ मा प्रकाशित
  • भैरहवा।  हरेक क्षेत्रको विकासका लागि समानता मात्र नभई समताको पनि आवश्यक पर्ने एक कार्यक्रमका वक्ताले बताएका छन । अपांगता भएका व्यक्तीहरुको राजनैतिक अधिकार तथा पहुचयुक्त निर्वाचन प्रणली सम्बन्धी अन्तक्रिया कार्यक्रममा रुपन्देही जिल्ला निर्वाचन अधिकारी अयोध्या प्रसाद भन्डारीले यस्तो बताउनुभएको हो ।

    Advertisement

    कार्यक्रममा बोल्दै भण्डारीले अपांगता भएका व्यक्तीले निर्वाचन सम्बन्धी अधिकार पाउँनुपर्छ भनेर त कानुनी प्रावधान भएर मात्र नहुने बताउनुभयो । यदि अपांगता भएका व्यक्तीहरुलाई निर्वाचनमा उठाउने नै हो भने उनीहरुलाई के के आवश्यक पर्छ भन्ने कुरालाई ध्यान दिदै त्यसको व्यवस्था मिलाउन पर्ने बताउनुभयो ।

    कार्यक्रमको सहजीकरण गदै भण्डारीले संवैधानिक ब्यबस्था , राष्ट्रि«य तथा अन्तराराष्ट्रि«य कानुन , अपांगता भएका व्यक्तीहरुका लागि पहुचयुक्त भौतिक संरचना तथा सुचना सेवा निर्देशिका र अपांगता भएका व्यक्तीहरुप्रति निर्वाचन आयोगको भुमिका का विषयमा समयसापक्ष उदाहण सहित प्रष्ट पार्नुभएको थियो ।

    कार्यक्रमका सहभागीहरुले मतदाता परिचय पत्रमा अपाङ्गता भएका ब्यक्ती उल्लेख गर्न पर्ने,निर्वाचनको समयमा अपांगता भएका व्यक्तीहरुका लागि सहज बनाउन यातायातको व्यवस्था हुनुपर्ने , बहिरा तथा जटिल प्रकृतिका अपाङ्गता भएका ब्यक्तिहरुको निम्ति दोभासे तथा सहयोगी को व्यवस्था हुनुपर्ने , मतपत्रमा ठुलो आकारमा र दृस्टीबिहिन मैत्री छापिनु पर्ने, निर्वाचनको अवधिमा कर्मचारी खटाउदा अपांगता भएका व्यक्तीहरुलाई पनि समेट्नुपर्ने ,निर्बाचनमा पर्यवेक्षक खटाउदा अपाङ्गता भएका ब्यक्तिको प्रतिनिधित्व सुनिश्चित गर्नु पर्ने ,भोटिङ कार्यलाइ विद्युतिय मतदानको व्यवस्था गर्न र अपाङ्गता मैत्री मतदान स्थल निर्माण गर्नुपर्ने अनुरोध गर्नुभएको थियो ।
    कार्यक्रममा बोल्दै नेत्रहिन युवा संघका अध्यक्ष टिकाराम पौडेलले अपांगता भएका व्यक्तीहले पनि निर्वाचनमा पाउनुपर्ने अधिकारको लागि निर्वाचन आयोगबाट सहयोग जुटाईदिन पहन ,अपागंगता भएका व्यक्तीहरुलाइ निर्वृाचनको समयमा सहयोगको लागि सहयोग कक्ष नै स्थापना गरेर सहयोग गर्न पनि माग गर्नुभएको थियो ।

    नेत्रहिन युवा संघ रुपन्देहीको आयोजना ,युएसएआइडी , आइएफएसका सहयोग र नेत्रहिन युवा संघ नेपालको समन्वयमा भैरहवामा सम्पन्न कार्यक्रममा रुपन्देहीका विभिन्न अपांगता भएका ब्यक्ति र रुपन्देही निर्वाचन कार्यलयका गरी १९ जना व्यक्तीहरुको सहभागीतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको स्वागत र संस्थाको परिचयबारे सस्थाको फिल्ड स्टाफ अस्मिता क्षेत्रिले जानकारी गराउनुभएको थियो भने परियोजना प्रशिक्षक टिकाराम घिमिरेकको सञ्चालनमा सम्पन्न भएको थियो ।

    सोमबार, कार्तिक २९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ६.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation