• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, भदौ २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ५. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ६. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ७. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ८. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • ९. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • १०. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

कोरोना खोप : प्यूठानमा ५५ हजारले लगाए दुवै डोज


  •   शुक्रबार, कार्तिक २६, २०७८ मा प्रकाशित
  • अनुज पछाई, प्यूठान । प्यूठानमा  ५५ हजार बढीले कोरोना विरुद्धको पुर्ण खोप पाएका छन् । स्वास्थ्य कार्यालय प्यूठानका अनुसार कुल  २ लाख ४३ हजार १ सय ८७ जनसङख्या मध्य हालसम्म ५५ हजार ३ सय ७८ जनाले पहिलो र दोश्रो मात्रा खोप लगाएका हुन् । जसमध्ये एक मात्रा मात्रै लगाउनेको सङ्ख्या ६० हजार २ सय ४२ छ ।

    Advertisement

    यस्तेैे प्यूठानको कुल जनसङ्ख्यामा २२.८ प्रतिशतभन्दा बढीले पूर्ण मात्रा खोप लगाइसकेका छन् भने २४.८ प्रतिशत बढीले पहिलो मात्रा लगाएका छन् । १८ वर्षमाथिका लक्षित समूहमा ४७.१३ प्रतिशतले कम्तीमा पहिलो डोज र ४३.३२ प्रतिशतले पूर्ण डोज खोप लगाएका छन् ।

    प्यूठान नगरपालिका तर्फ कुल जनसङख्याको ३३.४ प्रतिशत जनसङख्याले पूर्ण मात्रामा खोप लगाएका छन । १८ बर्ष माथीको कुल जनसङख्या ४३ हजार ६ सय २३ मध्य ३३.४ प्रतिशतले एक मात्रा खोप लिएका छन ।

    स्वर्गद्धारी नगरपालिका तर्फ कुल जनसङख्याको १९.४ प्रतिशत जनसङख्याले पूर्ण मात्रामा खोप लगाएका छन । १८ बर्ष माथीको कुल जनसङख्या ३३ हजार ०४७ मध्य २१.९ प्रतिशतले एक मात्रा खोप लिएका छन ।

    मल्लरानी गाउपालिका तर्फ कुल जनसङख्याको २८.४ प्रतिशत जनसङख्याले पूर्ण मात्रामा खोप लगाएका छन । १८ बर्ष माथीको कुल जनसङख्या १९ हजार ४२ मध्य ३१.२ प्रतिशतले एक मात्रा खोप लिएका छन ।

    झिमरुक गाउपालिका तर्फ कुल जनसङख्याको २१.८ प्रतिशत जनसङख्याले पूर्ण मात्रामा खोप लगाएका छन । १८ बर्ष माथीको कुल जनसङख्या २९ हजार ५ सय २१ मध्य २२.९ प्रतिशतले एक मात्रा खोप लिएका छन ।

    गौमुखी गाउपालिका तर्फ कुल जनसङख्याको १९.५ प्रतिशत जनसङख्याले पूर्ण मात्रामा खोप लगाएका छन । १८ बर्ष माथीको कुल जनसङख्या २६ हजार ६ सय ९२ मध्य २१.४ प्रतिशतले एक मात्रा खोप लिएका छन ।

    नौबहिनी गाउपालिका तर्फ कुल जनसङख्याको १८.४ प्रतिशत जनसङख्याले पूर्ण मात्रामा खोप लगाएका छन । १८ बर्ष माथीको कुल जनसङख्या ३१ हजार ९ सय ४९ मध्य २०.४ प्रतिशतले एक मात्रा खोप लिएका छन ।

    माण्डबी गाउपालिका तर्फ कुल जनसङख्याको २०.१ प्रतिशत जनसङख्याले पूर्ण मात्रामा खोप लगाएका छन । १८ बर्ष माथीको कुल जनसङख्या १५ हजार ९ सय ६० मध्य २१.७ प्रतिशतले एक मात्रा खोप लिएका छन ।

    ऐरावति गाउपालिका तर्फ कुल जनसङख्याको १८.५ प्रतिशत जनसङख्याले पूर्ण मात्रामा खोप लगाएका छन । १८ बर्ष माथीको कुल जनसङख्या २३ हजार ६ सय ५२ मध्य २०.४ प्रतिशतले एक मात्रा खोप लिएका छन ।

    सरुमारानी गाउपालिका तर्फ कुल जनसङख्याको १९.७ प्रतिशत जनसङख्याले पूर्ण मात्रामा खोप लगाएका छन । १८ बर्ष माथीको कुल जनसङख्या १९ हजार ६ सय ६१ मध्य १९.७ प्रतिशतले एक मात्रा खोप लिएका छन ।

    शुक्रबार, कार्तिक २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट
    गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप
    मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि
    राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ५.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी

    • ६.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    भर्खरै

    • १.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    • २.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

    • ४.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • ५.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ६.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ७.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ८.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation