• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • १०. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

भलिबल संघ जापानको तेस्रो रनिङ कप सञ्चालन हुने


  •   बिहिबार, कार्तिक १८, २०७८ मा प्रकाशित
  • थम्मन थापा,बागलुङ।  स्वास्थ्यका लागि खेल राष्ट्रका लागि खेल”भन्ने मूल नाराका साथ भलिबल संघ जापानले डिसेम्बर १५ मा जापानमा तेस्रो रनिङ कप भलिबल प्रतियोगिता-२०२१ खेल संचालन गर्ने भएको छ । नेपालको राष्ट्रिय खेलको संरक्षण सम्वर्धन र खेल मार्फत युवा पिढीमा अनुशासनको विकास गर्दै प्रवासमा भलिबल खेल प्रतियोगितालाई नियमितता दिने उद्देश्यले आयोजित हुन लागेको सो प्रतियोगिता सञ्चालनको लागि आवश्यक तयारी तिव्ररूपमा भैरहेको प्रतियोगिता मूल आयोजक समितिको कार्यक्रम समयोजक रत्नसिंह बस्नेतले जानकारी दिए । सो खेल प्रतियोगिता सञ्चालन गर्नका लागि विभिन्न उप समिति गठन गरि जिम्मेवारी बाँडफाँडका साथ प्रतियोगिताको तयारी भैरहेको छ । प्रतियोगिताको प्रथम पुरस्कार ३ लाख, द्वितीय पुरस्कार २ लाख र सेमीफ़ाइनलिश्ट दुवै समुहलाई सान्त्वना पुरस्कार स्वरूप ५०/५० हजार रकमको पुरस्कार प्रदान गरिने बताईएको छ । यसका साथै प्रतियोगितामा ५ बिधागत रूपमा समेत खेलाडीलाई पुरस्कार प्रधान ग़रिने छ । जसमा वेष्ट प्लेयर,वेष्ट स्पिकेर, वेष्ट डिफ़ेण्डेर, वेष्ट ब्लकर र वेष्ट कोचलाई पनि पुरस्कार प्रदान गरिने बताईएको छ । प्रतियोगितामा अफिसियल सहित १२ खेलाडीको सहभागिता रहन सक्ने र खेल प्रचलित fivb को नियम अनुसार नक-आउट सिस्टममा नेपाली रेफ्री द्वारा संचालन गरिने बताईएको छ । साईतामा केनको टोडा स्पोर्टस् सेन्टरमा (1286 Niizo, Toda City, Saitama Prefecture 335-0021) माकबिहान ९ बजे देखि खेल संचालन हुने समेत बताईएको छ । प्रतियोगिताको खेलमा सहभागिताको लागि प्रवेश शुल्कको रूपमा प्रति समुह ४० हज़ार तोकिएको छ। प्रतियोगिता सञ्चालनका लागि कार्यसमितिका आवश्यक रकम संकलनको लागि स्वइच्छिक रकम प्रदान गर्ने दातामार्फत र कार्यसमितिका सम्पूर्ण सदस्यबाट आर्थिक व्यवस्थापन गरिने र सोहि दिन जापानमा भलिबल खेलको स्तरवृद्विमा योगदान पुर्याउने पूर्व भलिबल खेलाडी र यस क्षेत्रमा सहयोग तथा योगदान गर्ने अग्रजलाई सम्मान गरिने पनि कार्यक्रम संयोजक बस्नेतले जानकारी दिए ।

    Advertisement

    बिहिबार, कार्तिक १८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने
    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास
    इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित
    फिफाद्वारा एन्फा निलम्बित

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation