• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ५. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ८. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

नेपाल स्काउट लुम्विनी प्रदेशद्वारा पोसाक वितरण


  •   आइतबार, असोज २४, २०७८ मा प्रकाशित
  • कपिलवस्तु  //नेपाल स्काउट लुम्विनी प्रदेशको आयोजनामा कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका स्थित ओदारी माविमा शनिवार पोशाक वितरण भएको छ । १६ जाना छात्र,१६ जाना छात्रा गरि ३२ जाना विद्यार्थीहरुलाई स्काउट पोसाक बितरण गरिएको हो ।
    प्रमुख अतिथि लुम्बिनी प्रदेशका संयोजक दिनानर्थ भट्टराईले स्काउट बालबालिकालाई स्काउट पाेशाक वितरण कार्यक्रममा बोल्दै बालबालिका तथा युवा वर्गलाई शरिरिक, मानसिक र बौदिक विकास गरी तिनिहरुलाई अनुशासित र स्वावलम्बी बनाई देश विकास कार्यमा सहभागि गराउन नेपाल स्काउले महत्वपूर्ण भमिका खोल्ने बताउनु भयो । प्रदेश भित्रका १२ जिल्लाका १२ वटा विद्यालयका बाललबालिकाहरुलाई स्काउटिङ शिक्षा पुयाउने लक्ष्यका साथ पहिलो चरणको कार्यक्रम रहेको उहाँले बताउनु भएको छ । अहिलेको समाज र बालबालिका अलिकति बिचलित भै स्वयंसेव भावना हराएको बताउदै अहिलेको समयमा स्काउटिङ शिक्षा अनिवार्य रहेको प्रदेशका संयोजक भट्टराईले बताउनु भयो । आर्थिक रुपमा कमजोर भएका विद्यालयका विद्यार्थीहरुलाई स्काउट पोसाक वितरण गरेको बताउदै प्रदेशका संयोजक भट्राइले स्काउट चलाएका विद्यालयको बेला बेलामा अनुगमन गर्ने बताउनु भएको छ ।
    कार्य्रममा वडा नम्बर ११ का वडा अध्यक्ष सोमनार्थ अर्यालले बालबालिका शिक्षित भए मात्रै समाज सभ्य बन्ने बताउदै व्यक्तिगत तथा वडाबाट सहयोग गर्ने बताउनु भयो ।
    प्रदेश सदस्य भगवती न्यौपानेले बालबालिकाले सानै उमेर देखी सामाजिक सेवाभाव प्रति आकर्षित गराउन,शान्ति, शुशासन, मेलमिलापका बारेमा बुझाउन स्काउटले भुमिका खेल्ने बताउनु भयो ।
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण कडेलले सामाजिक सेवाभावको शिक्षा अहिले आवश्यकता रहेको बताउदै नेपाल स्काउट लुम्बिनी प्रदेशलाई धन्यवाद दिनु भयो । ओदारी माविमाका प्र.अ.सुभाखर भुषालको अध्यक्षतामा भएको कार्य्रमकको सञ्चालन पालिका संयोजक अंजित खनालले गर्नु भएको थियो ।
    उक्त कार्यक्रममा प्रदेश सदस्य सन्दिप आचार्य, नाराण अर्याल,लुम्बिनी प्रदेशका निर्देशक तारा तारा पुरि, पालिका सदस्य कृष्ण पौडेल, भोजराज बन्जाडे, राजेश चौधरी,समाज सेवि आर टि खान, खान,स्काउ शिक्षक कमल प्रसाद घिमिरे,लिना श्रेष्ट, विद्यालय व्यवस्थापन सदस्य देवि प्रसाद घिमिरे लगायतको उपस्थित रहेको थियो ।

    Advertisement

    आइतबार, असोज २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ५.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...