• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ५. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ८. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

प्रशिद्व ज्वतिष सुरेशचन्द्र रिजालद्वारा टेलिभिजन कार्यक्रम सुरु


  •   बिहिबार, असोज २१, २०७८ मा प्रकाशित
  • कामनाडेली,काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाको भविष्यवाणी मिलेपछि पछिल्लो समय चर्चामा रहेका ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले टेलिभिजन कार्यक्रम सुरु गरेका छन्।
    रिजालको कार्यक्रम ग्यालेक्सी फोरके टेलिभिजन मार्फत दैनिक रुपमा प्रसारण हुने हुनेछ। ऋषिमहर्षीहरुबाट प्राप्त ज्ञानलाई वैदिक, वैचारिक र वैज्ञानिक ढङ्गबाट प्रस्तुत गरिने कार्यक्रम फलादेश ज्योतिष तथा वास्तुशास्त्रसंग सम्बन्धित धार्मिक कार्यक्रम हो । पंञ्चाङ्गका आधारमा भुत वर्तमान र समग्र भविष्यफलका वारेमा शास्त्रसंम्वत ढंगले जानकारि गराउने उक्त कार्यक्रमको उद्धेश्य रहेको रिजालले बताए।

    Advertisement

    संस्कृत पढेरपनि उच्च मान प्रतिष्ठा प्राप्त गर्न सकिदाे रहेछभन्ने रिजाले पछिल्लो समयमा देश तथा विदेशमा प्राप्त गरेकाे चर्चा तथा परिचर्चाले पनि प्रमाणित गरेकाे छ । सुस्ताएकाे सस्कृतभाषाप्रति विस्तारै आममनिसकाे चासाे र रुचि बढ्दैछ । सामान्य परिवारमा जन्मिएका रिजालले कडा मेहनत र लामाे समयसम्मकाे अनुभबाट ज्याेतिष शास्त्रमा सफलता प्राप्त गरेका हुन । उनकाे गृहजिल्ला प्यूठानको प्रसिद्धि धार्मिक स्थल स्वर्गद्वारी आश्रममा रेहेकाे गुरुकुलबाट संस्कृतकाे पढाइ यात्रा प्रारम्भ गरेका हुन । उच्च शिक्षाका लागि उनी महाेत्तरिमा रहेकाे नेपालकै सबैभन्दा पुरानाे सस्कृतपाठसाल श्री राजकीय संस्कृत विद्यालयकाट एस एल सी पास गरेपछि उनी २०६२ सालमा राजधानीमा प्रवेशमा गरेका थिए । सानै देखि सस्कृत अध्ययन गरेका कारण उनलाई राजधानीमा बस्न र ठूला व्यक्ति हरुसंग परिचित हुन तेति असजिलो नभएकाे अनुभव उनले सुनाए ।

    रिजालकाे हजुरबुवा र बुवा पनि ज्याेतिषी नै भएकाले उनलाई ज्याेतिषी कार्यमा सानैदेखि मनलागेकाे र उहाहरुकै प्रेरणाले ज्याेतिष शास्त्रमा लागेकाे उनले जानकारी गराए । ज्याेतिष खाेजमुलक शास्त्र भएकाले पनि यसमा सफलता प्राप्त गर्न निरन्तर साधनामा लागिरहनु पर्ने र साधनाविना ज्याेतिषमा सफलहुन नसकिने उनले आफ्नाे अनुभव सुनाए ।

    बिहिबार, असोज २१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ५.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation