• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ६. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • १०. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

यसकारण एकीकृत समाजबादी माले हुदैन


  •   बिहिबार, भदौ १७, २०७८ मा प्रकाशित
  • – बिजय बिश्वकर्मा
    १) २०५६ को चुनावमा एमालेबाट फुटेको मालेले शुन्य सिट जितेको थियो । अब२०८० को अन्त्यमा चुनाव हुनेछ । त्यतिबेला सम्म माधवको समाजबादीले केन्द्र र प्रदेश सरकारमा रहेर सत्ताको प्रयोग सहित चुनाव तयारी गर्न समय प्रसस्त पाउनेछ ।
    २) राजनीतिक सस्कृतिको परिवर्तन
    बिगतमा काङ्ग्रेस र कम्युनिस्ट बिच पानी बाराबारको स्थिति थियो । एक अर्का बिच राजनितिक टकराव थियो। एकले अर्कालाई खुईलाउन लाग्थे। हुन त अहिले पनि यहि छ। कार्यकर्ताहरु पनि भौतिक आक्रमणमा उत्रन्थे । तत्कालीन नेकपा मालेलाइ देशभर काङ्ग्रेस र एमाले दुबैको थिचोमिचो र दमन भएकोले मालेका उम्मेदवार पराजित भएका थिए । अहिले राजनीतिक सस्कृतिमा परिवर्तन आएको छ । समय फेरिएको छ।
    ३) चुनाव प्रणाली
    तत्कालीन मालेले करिब ६% मत ल्याएपनी प्रतिनिधिसभामा शुन्य प्रतिनिधित्व थियो । जवकी २% मत पनि नल्याउने जनमोर्चा र नेमकिपाको प्रतिनिधित्व थियो । अहिलेको मिश्रित चुनाव प्रणालीले गर्दा नेकपा एकिकृत समाजबादीको प्रतिनिधित्व अनिवार्य हुनेछ ।
    ४) गठबन्धन सस्कृतिको सुरुवात
    एक अर्कालाइ भौतिक आक्रमण गर्न समेत तयार हुने काङ्ग्रेस कम्युनिस्ट बिच आपसी सहकार्य हुने गरेको छ । माधव कुमार नेपाल र पुष्पकमल दाहल (प्रचण्ड) कै सहयोगमा काङ्ग्रेस सभापती शेर बहादुर देउवा प्रधानमन्त्री छन । प्रधानमन्त्री कै सहयोगमा माधवले पार्टी फुटालेका छन । अर्थात देउवाल्व पार्टी फुटाउने अध्यादेश ल्याईदिएर माधबलाई गुण लगाएका छन। एमाले अध्यक्ष केपि शर्मा ओली अर्थात खडग ओलिको एमालेलाई परास्त गर्न आगामी चुनावमा सरकारमा सहभागी भएका दलबिच सहकार्य भैरहने कुरामा अब शंका मान्नु पर्दैन ।
    ५) बलियो विपक्षीलाई हराउन कमजोरलाई जिताउने चलनको सुरुवात
    यो चलनको सुरुवात खडग ओलिले गरिसकेका छन । २०७४ को चुनावमा बिमलेन्द्र निधिलाइ हराउन राजेन्द्र महतोलाइ समर्थन, कृष्ण सिटौलालाइ हराउन राप्रपाका राजेन्द्र लिङ्गदेनलाई एमालेको भोट खन्याएर जिताइएको थियो । माधव समुहबाट ओलि समुहमा गएकाहरु र ओलि समुहकै जिम्मेवार नेतालाई हराउनको लागि काङ्ग्रेस, माओवादी, समाजबादी, उपेन्द्र यादब, बाबुराम भट्टराईको जनता समाजबादी बिच बलियो गठबन्धन हुने निश्चित छ ।
    सोलोडोलो रुपमा लोकप्रिय मत तर्फ एमाले र समाजबादीको मतान्तर अत्यन्तै धेरै भएतापनी प्रत्यक्ष तर्फ एमालेका उम्मेदवार हराउन समाजबादिकै मत काफी हुने देखिन्छ । समाजबादीको मत संगै माओवादी, काङ्ग्रेस मिल्दा प्रत्यक्ष तर्फ एमालेलाई अत्यन्तै गाह्रो पनि देखिन्छ । समाजबादीका उम्मेदवारले आफ्नो जनाधार भएका स्थानमा गठबन्धनको सहयोगमा सजिलोसँग जित्नेछन । कम्युनिस्ट नामधारि पार्टीहरुमा प्रत्यक्ष र समानुपातिक सहित खडग ओलिकै पार्टी पहिलो हुने सम्भावना देखिए पनि प्रत्यक्ष तर्फ माधव नेपालको समाजबादी पार्टीले धेरै सिट जित्नेछ । २०५६ को माले हैन २०८० मा हुने चुनावमा नेकपा एकीकृत समाजबादिले प्रतिनिधिसभामा शानदार उपस्थिति जनाउनेछ । – लेखकको निजी बिचार।

    Advertisement

    बिहिबार, भदौ १७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ६.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation