• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, साउन १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा

वन अधिकृत सुवेदीलाई पहिलो लुम्बिनी फरेष्टर एक्सिलेन्स अवार्ड

सुनसरी घटनापछि गृहको कडा कदम: सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

आन्तरिक कमजोरीकै कारण एमाले कमजोर बन्यो : महासचिव पोखरेल

‘एक पटकको नेपाली, सधैँको नेपाली’मा ढुक्क हुन अर्थमन्त्री वाग्लेको आग्रह

अर्घाखाँचीमा २६ बाँदर हेरालु परिचालन

रोल्पामा पहिरोले दुई महिलाको ज्यान गयो, गोठमा रहेका ६ पशु पनि मरे

प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति

राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा

लोकप्रिय समाचार

  • १. विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति

  • २. रोल्पामा पहिरोले दुई महिलाको ज्यान गयो, गोठमा रहेका ६ पशु पनि मरे

  • ३. राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा

  • ४. अर्घाखाँचीमा २६ बाँदर हेरालु परिचालन

  • ५. सुनसरी घटनापछि गृहको कडा कदम: सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

  • ६. वन अधिकृत सुवेदीलाई पहिलो लुम्बिनी फरेष्टर एक्सिलेन्स अवार्ड

  • ७. लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा

  • ८. प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति

  • ९. ‘एक पटकको नेपाली, सधैँको नेपाली’मा ढुक्क हुन अर्थमन्त्री वाग्लेको आग्रह

  • १०. ४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’

तम्घासमा टिभीएस मोटरसाइकलको नयाँ शोरुम शुभारम्भ


  •   बुधबार, साउन २०, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा जगदम्बा मोटर्स कम्पनीको टिभीएस मोटरसाइकलको नयाँ शोरुम सञ्चालनका आएको छ। शोरुमको एक कार्यक्रमका बिच गुल्मी उद्योग बाणिज्य संघ गुल्मीका अध्यक्ष श्रीप्रसाद भलामी र नेपाली कांग्रेस गुल्मीका सभापति भुवनप्रसाचद श्रेष्ठले शुभारम्भ गरेका हुन् ।
    शोरुमको उद्घाटन गर्दै बाणिज्य संघका अध्यक्ष भलामीले बर्तमान अबस्थामा यातायात र सञ्चार क्षेत्र मानवहरुको लागि अभिन्न अंग भएको बताए । सुन्दर नगरी तम्घास नयाँ शोरुम शुभारम्भ भएसँगै व्यवसायिक क्षेत्रमा नवीन फूल फर्केको बताए ।
    उनले सबै बर्ग व्यवसायलाई यसले यसले आकर्षित गर्ने बताए । व्यवसाय गर्दा व्यवसायिक धर्मलाई निभाएर व्यवसाय गर्न आग्रह गरे । व्यवसायिक हक हितकालागि बाणिज्य संघ गुल्मीले सहकार्य गरेर अगाडी बढिने भलामीले बताए ।
    अहिले बजारमा आएका टिभीएसका नयाँ मोटरसाइकल र स्कुटरहरुमा नयाँ प्रविधि प्रयोग गरिएको गुल्मी सदरमुकाम तम्घासको अधिकृत बिक्रेता दिपशीखा टे«डिङ्गका भुपाल केसीले बताए । तम्घासको शोरुममा टिभीएस कम्पनीका मोटरसाइकल अपाचे १६० सीसी, अपाचे १८०, अपाचे २०० सीसी, फिनिक्स १२५ सीसी , स्ट्राइकर १२५ सीसी, र स्टारसिटी प्लस ११० सीसी, स्पोर्ट १०० सीसी, र स्कुटर सेग्मेंटमा ११० सी सीका उपलब्ध हुने केसीले बताए ।
    टिभीएस कम्पनीको गुल्मी सदरमुकाम तम्घासको अधिकृत बिक्रेता दिपशीखा टे«डिङ्ग रहेको छ । टिभीएस मोटरसाइकलको नयाँ शोरुमसँगै प्रिती ट्याक्टरको पनि शोरुम सञ्चालनमा आएको छ ।

    Advertisement

    बुधबार, साउन २०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘एक पटकको नेपाली, सधैँको नेपाली’मा ढुक्क हुन अर्थमन्त्री वाग्लेको आग्रह
    राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा
    विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति
    झापाको अर्जुनधारामा १८ परिवारलाई लालपुर्जा
    भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन दिन सरकारको अन्तिम आह्वान
    पूँजीगत खर्च र राजस्व लक्ष्य पूरा गर्न सचिवहरूलाई अर्थमन्त्री वाग्लेको निर्देशन

    लोकप्रिय

    • १.
      विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५

    • २.
      रोल्पामा पहिरोले दुई महिलाको ज्यान गयो, गोठमा

    • ३.
      राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक

    • ४.
      अर्घाखाँचीमा २६ बाँदर हेरालु परिचालन

    • ५.
      सुनसरी घटनापछि गृहको कडा कदम: सीडीओसहित सुरक्षा

    • ६.
      वन अधिकृत सुवेदीलाई पहिलो लुम्बिनी फरेष्टर एक्सिलेन्स

    भर्खरै

    • १.
      लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा

    • २.
      वन अधिकृत सुवेदीलाई पहिलो लुम्बिनी फरेष्टर एक्सिलेन्स अवार्ड

    • ३.
      सुनसरी घटनापछि गृहको कडा कदम: सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

    • ४.
      आन्तरिक कमजोरीकै कारण एमाले कमजोर बन्यो : महासचिव पोखरेल

    • ५.
      ‘एक पटकको नेपाली, सधैँको नेपाली’मा ढुक्क हुन अर्थमन्त्री वाग्लेको आग्रह

    • ६.
      अर्घाखाँचीमा २६ बाँदर हेरालु परिचालन

    • ७.
      रोल्पामा पहिरोले दुई महिलाको ज्यान गयो, गोठमा रहेका ६ पशु पनि मरे

    • ८.
      प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation