• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ४. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ५. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ६. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ७. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ८. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ९. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • १०. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

मकै पोलेर पेट पाल्दै खड्का परिवार


  •   सोमबार, साउन १८, २०७८ मा प्रकाशित
  • शिव राज खनाल, दाङ(लमही) । छेउमै हरियो काँचो मकैको थुप्रो । केही मकै आगोमा पोलिँदै छन्। घामको तातो र आगोको रापका बिच शरीर पसिनाले भिजेको छ, चिम्टा समाउँदा हातमा ठेला परेका छन् । कोइला र खरानीको दाग अनुहारमा देखिन्छ । छाताको ओतमा आगोको फिलिंगासँग खेल्दै सुर्खेतका ३६ बर्षीया जीत बहादुर खड्का मकै पोलेर बेच्ने गरेका छन् । ग्राहक कुर्दै, मकै पोल्दै गरेर खड्काको गुजारा टार्ने खर्च जुट्छ ।
    दाङको लमही चोकमा ओहोरदोहोर गर्ने गाडीका यात्रुहरूलाई दुई बर्ष देखि मकै पोलेर बेच्दै आएको खड्काले बताए।
    ‘के गर्ने घरमा चार जना छौ पालिन त पर्यो, गृहस्थी पनि धान्नै पर्यो । ‘खड्काले भने,’ । ‘अरु कुनै उपाय छैन, गरिबी छ बाँच्नलाई केहि त गर्नै पर्यो नि।’ खडका लमही नगरपालिका वडा नम्बर ५ मा कोठा लिएर बसेका छन। मासिक ३ हजार कोठा भाडा तिर्नुपर्छ । कोठाबाट मकैका घोगा, दाउरा, कोइला हम्किने पङ्खा र अन्य बन्दोबस्तीका सामान लिएर निस्किने उनीहरु राति नौ बजेसम्म व्यस्त हुन्छन्।
    परिवारमा चार जना छन् । मकै पोलेर कमाएको पैसाको भरमा उनिहरुको गुजारा चलेको छ।
    जीत बहादुरले मकै बेचेरै दिनमा पाँच सयदेखि आठ सय रुपियाँसम्म आम्दानी गर्छन । उनले एउटा मकैलाई २० रुपैयाँमा बेच्छन् । काँचो मकै भने प्रतिघोगा १५ मा बिक्री हुन्छ।
    यसरी, मकै पोलेर कमाएको पैसाले कोठा भाडा देखि छोराछोरीको पढाई र घर खर्च धान्नमै ठिक्क हुने जीत बहादुरकी श्रीमति ममता खडका बताउछिन । स्कुल पढ्ने उनका दुई छोरा बिदाको दिनमा मकै बेच्न आमा–बुवालाई सघाउँछन् । थालमा मकै बोकेर उनीहरु पैदलयात्रुदेखि बसका यात्रुसम्म पुग्छन्।
    ‘लकडाउनले पढाइ सुचारु हुन सकेको छैन। त्यसैले छोराहरुलाई पनि यहि पेशामा लगाएकी छु।’ उनले भनिन।
    भनिन्छ– इच्छा भए उपाय अनेक त्यसको गतिलो उदाहरण हुन् खड्का परिवार ।

    Advertisement

    दाङको देउखुरी क्षेत्रमा मकै पोल्ने सिजन कुर्नुपर्दैन।देउखुरीमा बाह्रै महिना मकैखेती हुने हुँदा यहाँ मकै पोलेर गुजारा चलाउनेहरु धेरै छन ।

    सोमबार, साउन १८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ६.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...