• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ६. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ७. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ८. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

बिद्यालयमा राजनीति नगर्न आग्रह


  •   आइतबार, साउन १७, २०७८ मा प्रकाशित
  • कपिलबस्तु। कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नं. ११ मा रहेको झिन्ना माध्यमिक विद्यालयमा विद्यार्थी भर्ना सम्बन्धि विवाद चुलिएको छ । विद्यालयले विद्यार्थी भर्ना नगरेको भन्दै विभिन्न संचार माध्यममा समाचार आए पछि विद्यालय प्रशासनले प्रेस विज्ञप्ती जारी गर्दै प्रसारीत प्रकाशित समाचार एकतर्फि भएको जनाएको छ ।
    विद्यालयले विद्यार्थी भर्ना नगरेको समाचार गलत भएको विद्यालयले विज्ञप्तीमा उल्लेख गरेको छ । प्रकृया पुराएर आएका विद्यार्थीलाइ हामीले भर्ना लिएका छौ, विद्यालयका प्रधानाध्यापक रुद्रेशनाथ तिवारीले बताउनु भयो । विद्यालयमा व्यवस्थापन समितिको निर्वाचनका लागि राजनिति गर्ने उद्देश्यले फेक अभिभावक बन्नका लागि विद्यार्थी भर्ना गर्न आफुलाई दवाव दिदै आएको उहाँले बताउनु भयो । अर्कै निजि (बोडिङ) स्कूलमा भर्ना भइसकेका विद्यार्थीलाई भर्ना गर्न दवाव दिएको तर ट्रान्सफर सर्टिफिकेट र जन्मदर्ता विनानै भर्ना गर्न दवाव दिए पनि त्यस्तो विद्यार्थीलाई भर्ना नगरिएको प्रअ तिवारीद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख भएको छ ।
    विज्ञप्तीमा भर्ना अवधीमा भर्ना हुन नआएको कोभिडका कारण भर्ना म्याद थप गरिएको र आवश्यक कागजात सहित आउने विद्यार्थीको भर्ना भइरहेको जनाइएको छ । पत्रकार सम्मेलन मार्फत विज्ञप्ती सार्वजनिक गर्दै विद्यालयले १ कक्षामा भर्ना हुन आउने विद्यार्थीको जन्मदर्ता अनिर्वाय गरेको र सो भन्दा माथी कक्षामा भर्ना हुन आउने विद्यार्थीलाई चारित्रिक सर्टिफिट , ट्रान्सफर सर्टिफिकेट र जन्मदर्ता पेश गरे पछि भर्ना गरिने प्रअ तिवारीले बताउनु भयो । विभिन्न संचारमाध्यममा आएको समाचार जस्तो विद्यालयले नियत राखेर भर्ना नगरेको उहाँले बताउनु भयो ।
    विद्यालयमा भएको व्यवस्थापन समितिको म्याद सकिसकेकोे र नयाँ व्यवस्थापन समितिको निर्वाचनमा राजनिति गर्ने उद्देश्यले समाचार प्रकाशित गर्न लगाइएको विद्यालय प्रशासनले जनाएको छ । समाचरमा विद्यालय प्रशासनको सम्पूर्ण भनाइ उल्लेख नगरि समाचारको मुख्य अन्तरवस्तुलाई तोडमोड गरिएको विज्ञप्ती मार्फत जनाइएको छ । विद्यालयले विज्ञप्ती मार्फत विद्यालयमा कार्यरत कर्मचारीको मनोबल बढ्ने किसिमले सत्यतथ्य समाचार प्रकाशित गरिदिन समेत अनुरोध गरेको छ ।

    Advertisement

    आइतबार, साउन १७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ६.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation