कोपा अमेरिका फुटबल : कोलम्बियालाई हराउँदै अर्जेन्टिना फाइनलमा प्रवेश

काठमाडौँ – कोलम्बियालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

केही बेरअघि सकिएको खेलमा अर्जेन्टिनाले कोलम्बियालाई पेनाल्टीमा ३–२ गोल अन्तरले पराजित गरेको हो ।

खेलमा अर्जेन्टिनाले ७ मिनेटमै अग्रता लिएको थियो । ६१ औँ मिनेटमा गोल फर्काउँदै कोलम्बियाले खेल बराबरीमा ल्याएको थियो ।

अर्जेन्टिनाले अग्रता जोगाउन नसक्दा पोनाल्टीबाट निर्णय लिइएको थियो ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...