• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • २. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

गुणस्तरीय शिक्षा,स्वास्थ्य रोजगार अहिलेको आवश्यकता


  •   शुक्रबार, जेठ १४, २०७८ मा प्रकाशित
  • शान्तीका अग्रदुत भगवान गौतम बुद्वको जन्मस्थल कपिलवस्तुको पश्चिमि क्षेत्रमा अवस्थित एतिहासिक स्युराज क्षेत्र तथा प्रसिद्व धार्मिक स्थल शिवगढीका नामबाट नामाकरण गरिएको शिवराज नगरपालिकाकाको नेपाल सरकारको मिति २०७१/०१/२५ गतेको निर्णयबाट साविकका शिवपुर,बिरपुर,चनइ,जभावारी,बिशनपुर गाविसलाई समेटेर स्थापना गरिएको हो । नेपाल सरकार २०७३/११/२७ गतेको निर्णयले शिवगाढी,थुनिया र लालपुर गाविसलाइ गाभेर हालको शिवराज नगरपालिका बिस्तार गरिएको हो ।
    स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेपछी शिवराज नगरपालिकाले चार बर्ष ब्यातित गरेको छ ।यस बिचमा नगरपालिकाको बिकाश नभएको हैन,बिकाश भएको छ तर नगरपालिका भए पश्चात् पहिलो जन निर्वाचित जनप्रतिनिधिले दिर्घकालीन रुपमा अर्थ राख्न सक्ने खालको योजनाहरु कती समाबेश भए भन्ने बारे समयले नै मुल्यांकन गर्ने छ । यो समय देखिने गरि साविकका गाविशहरुलाई जोड्नको निम्ति सडक निर्माण,पुल निर्माण ,वडा कार्यालयहरु,बिद्यालयका भवनहरु निर्माण भएका छन । यो कार्य स्रहानिय छन ।
    अहिले हामी स्वास्थ्य क्षेत्रमा कोभिड कोरोना भाइरसबाट बिस्वस्तरमै ठूलो समस्या सग लडिरहेका छौ । यहि समयमा शिवराज नगरपालिकाले नगरसभा तयारी पनि गरिरहेको छ ।अब शिवराज नगरपालिकाले दीर्घकालीन महत्त्व राख्न सक्ने गरि नगरसभा बाट नीति तथा कार्यक्रम तयार पार्नको लागि केही सुझाव सहित राय राख्न चाहान्छु ।
    १) स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता राखेर कर्मचारीको मनोबल उच्च हुने गरि शत प्रतिशत भत्ताको ब्यवस्था हुनु पर्दछ । साथै स्वास्थ्य कर्मचारीहरुको बिमा साथै कामको शिलशिलामा कुनै दुर्घटना वा भवितव्यं भएमा परिवारको एक सदस्यलाई रोजगारीको ग्यारेन्टी हुनुपर्दछ । १५ शैयाको हस्पिटल र १०० शैयाको सरुवा रोग अस्पताल तुरुन्त निर्माण गर्नुपर्दछ ।
    २) शिवराज नगरपालिका भित्र दुई वटा पब्लिक क्याम्पस सचालनमा रहेका छन ।अहिले सम्म क्याम्पस हरुमा भौतिक निर्माण बाहेक अन्य कुरामा सहयोग गरेको देखिदैन क्याम्पस सचालनको लागि भौतिक निर्माणले मात्र पुग्दैन तसर्थ कानुन बनाएरै भएपनि प्राध्यापकहरुको व्यावस्था गर्नु पर्दछ ।कम बिद्यार्थी भएका बिद्यालयहरु मर्ज गरि गुणस्तरीय शिक्षाको निम्ति राम्रो गरिरहेका बिद्यालयका कर्मचारीलाई प्रोत्साहन भत्ताको ब्यावस्था गर्नु पर्दछ ।साथै बिषयगत शिक्षक नभएको ठाउमा शिक्षकको दरबन्दी मिलान गर्नुपर्दछ ।
    ३) कृषि क्षेत्रको लागि शिवराज नगरपालिकामा प्रसस्त उर्भर जमिन छ ।कृषि गर्नको निम्ति पहिलो प्राथमिकता सिचाइ हो ।सिचाइको अल्पकालीन व्यावस्था डिप बोरिङ,ट्युबवेल र दीर्घकालीन योजना सुरही,गद्वाघाट,बेलनदि, कन्चान्हिया जस्ता खोलामा बाध निर्माण गरि पानीको ब्यावस्था गर्नुपर्दछ ।जनताले उत्पादन गरेको खाद्य बस्तु स्थानिय सरकारले खरिद गरि बिक्रि गर्ने व्यावस्था मिलाउन सकियो भने किसानले उत्पादन गरेको बस्तुको सहि मुल्य पाउने सक्दछ जसले किसानलाइ आत्मनिर्भर बनाउन सकिन्छ ।साथै मल बिउबिजन बिषादि खास किसानको पहिचान गरि पुर्ण अनुदानको व्यवस्था हुनुपर्द्छ ।
    ४) युवाहरुलाइ रोजगार दिनको निम्ति उद्योग धन्दा,कलकारखानाहरुमा पहिलो प्राथमिकता स्थानीयहरु दिने गरि कानुन निर्माण गर्नुपर्दछ । जसले गर्दा यहि रहेका उद्योगहरुमा धेरै सख्यामा स्थानीय जनताले रोजगार पाउने छन ।उद्योग निर्माण लाई प्राथमिकता राखी नगरभित्र उद्योग स्थापना भएमा सुरुमा कर छुटको व्यवस्था हुनु पर्दछ ।
    ५)शिवराज नगरपालिकामा पर्यटकीय सम्भावना प्रवल छ । शिवगढी,सोनवागढ,उमरी गुफा,कणेश्वरी मन्दिर र मस्जिदहरु यहाका मान्याता बोकेका स्थलहरु हुन ।शिवगढी मन्दिर दर्शन गर्न स्वदेश तथा बिदेश बाट पनि मानिसहरु आउने गर्दछ । रमुवादह र धानखोला बाट शिवगढी जानको निम्ति बाटो निर्माण गर्न प्रयाप्त बजेट बिनियोजन गर्नुपर्द्छ । सोनवागढ पुग्न पक्की बाटो निर्माणको लागि बजेट व्यवस्था गर्नुपर्दछ । यस्त स्थलहरुको व्यापक प्रचारप्रसार गर्न सकियो भने मात्र यी स्थानहरु लाई पर्यटकिय स्थल बनाउन सकिन्छ ।
    ६) कोभिड १९ ले गर्दा ब्यावसायिहरु उठनै नसक्ने गरि थिचिएका छ्न ।व्यावसायिहरुलाई लकडाउन अवधीको ब्याज छुट , कर मिनाह गर्नको लागि बिशेष पहल गर्नु पर्दछ ।
    ७) गरिब रेखामुनि रहेका जनताको तथ्यांक सकलन गरि गाँस बाँस कपास शिक्षा स्वास्थ्य रोजगारको लागि नगर सभा बाट विशेष कानुन बनाइ कार्यन्वायन गर्नुपर्दछ ।
    ८) कोरोनाका कारण सचार सस्था पनि थलिएका छन । समुदायमा निरिन्तर सुचना प्रबाह गरिरहेका सचार माध्यमलाई बोलियो बनाउन नीति निर्माण गर्नु पर्ने देखिन्छ । समाचार लेखेरै जिबिको पार्जन गरेका पत्रकारहरु हक हितको लागि नगरपालिकाले सहयोग गर्न जरुरी छ ।

    Advertisement

    यसरी शिवराज नगरपालिकामा गुणस्तरीय शिक्षा,जनताको स्वास्थ्यको ग्यारेन्टी, बेरोजगारीको अन्त्य,उत्पादित बस्तुको बजार भाउ,पर्यटकिय स्थल,उद्योग स्थापना,जनताका गाँस बाँस ग्यारेन्टी जस्ता बिषय नगरसभा बाट पारित गर्न सके सुखी नेपाली समृद्धि नेपाल को केही हदसम्म सपना पूरा हुने छ ।??

    लेखक: सरोज पौडेल नेकपा युवा नेता कपिलवस्तु चन्द्रौटा

    शुक्रबार, जेठ १४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation