• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ६. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ७. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ८. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

गैर आवासिय नेपाली संघ न्युयोर्क च्याप्टरमा गुल्मिका शाहको उमेद्वारी


  •   बिहिबार, बैशाख ०९, २०७८ मा प्रकाशित
  • कामना डेली, न्युयोर्क। गैर आवासिय नेपाली संघ अमेरिकाको न्युयोर्क राज्यको सचिव पदमा युवा समाजसेवी तथा चलचित्रकर्मी रेशम जंग शाहले उमेद्द्वारी दर्ता गराएका छन्। नेपाल रहदा ठकुरी सहयोग संजाल नामक सस्था मार्फत बिभिन्न समुदायमा सेवामुखी कार्य गरेका शाह पेशाले कृषीकर्मी तथा चलचित्रकर्मी समेत हुन्।
    सन् २०१८ मा पारिवारिक आप्राबासी भिसामा अमेरिका पुगेका शाहको परिवार फ्लोरिडामा छन् भने उनी नेपालीहरूको बाक्लो बसाइ खोज्दै न्युयोर्कमा बस्दै आएका छन्। अध्यक्ष पदको दावेदार रहेपनि गैरआवासिय नेपाली संघको बिधान बमोजिम एक कार्यकालमा कुनै पदमा सेवा गर्नु पर्ने बाध्यात्मककारी नियमले गर्दा शाहले २०२१-२०२३ कार्यकालको लागि सचिव पदमा आफ्नो उमेद्द्वारी दिएका हुन्।
    ठकुरीहरूको बिस्वब्यापी साझा संगठन ठकुरी सहयोग संजालका सस्थापक अध्यक्ष शाह संग युएनडिपीको एचाईभी नियन्त्रण तथा रोकथाम परियोजनामा नेपालका बिभिन्न जिल्लामा परियोजना प्रमुख भएर काम गरेको अनुभव छ। २०७२ को महा भुकम्पमा पनि शाहले नेतृत्वदायी भूकिमा निर्वाह गर्दै राहात, उद्दार तथा पुनर्वाबासका कार्यहरू गरेका थिए। जस अन्तर्गत काभ्रे, र सिन्धुपाल्चोक जिल्लामा तामांङ् र मगर तथा दलित समुदायका लागि ५२ ओटा अस्थाई आवास निर्माणको कार्य शाहकै नेतृत्वमा भएको थियो। गोरखा, लमजुंग, तनहु र नुवाकोटमा समेत उनको नेतृत्वमा भुकम्प पिडितहरूका लागि तत्काल राहात सामग्री उपलब्ध गराईएको थियो।
    नेपालमा कृषी पेशामा समेत सक्रिय शाह दरबार कृषी तथा पशुपंक्षी फार्मका प्रमुख संचालक समेत हुन्। उनको कृषि फर्म गुल्मी जिल्लाको गुल्मी दरबार गाउपालिकामा रहेको छ ।अमेरिकामा भने भर्खर मात्र बसोबास थालेका शाहले नेपाली कला सस्कृतीको संरक्षण तथा लुकेका श्रीजनाहरूको प्रस्पोठनको लागी अमेरिकामा नेपाली टेलिसिरियल बनाउने योजनामा छन्। उनी एक सफल चलचित्रकर्मी भएको कारण पनि यो योजना बुनेका हुन्। आसुसेन फिल्म्स अन्तर्गत निर्माता तथा निर्देशक सन्तोष सेन संग उनले चलचित्र प्रेम गीतका सेरिज तथा चंखे, शंखे, पंखे र मेरी मामुमा कार्यकारी निर्माता तथा जनसम्पर्क र बजार ब्यबस्थापकको कार्य गर्दै आएका छन्। चलचित्र प्रेम गीत ३ हिन्दी भाषामा भारतमा समेत प्रदर्शनको तयारीमा छ।
    केही नया योजना लिएर गैर आवासिय नेपाली संघको निर्णायक तहमा प्रवेश गर्ने दाउमा रहेका शाहलाई विस्वका नेपालीहरूले आशाको नजरले हेरेका छन्। बिसेष त उनले संघ सस्थाको बिकृती बिरुद्द खुलेर आवाज उठाउन सक्ने क्षमता राख्ने हुदा धेरैको आशा त्यसैमा छ र उनले विदेशमा बस्ने नेपालीका सन्ततीको सस्कार र गैर आवासिय नेपालीहरूको नेपालमा राजनैतिक, ब्यबसायिक र सम्पतीको हकको लागि उनको उमेद्द्वारी रहेको बौद्दिक वर्गहरूले आकलन गरेका छन्।

    Advertisement

    बिहिबार, बैशाख ०९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ६.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation