• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, बैशाख २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २३ घाइते

जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

तीन दशकको समाजसेवा पछि दुर्गा केसी एनआरएनए शीर्ष नेतृत्वमा

लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

एसईईमा प्युठानका ५०.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण, दुई जनाले ल्याए ४ जीपीए

प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

राष्ट्रिय पौडीको उपाधि शिखा एकेडेमीलाई

आठ वर्षदेखि बन्द चौरजहारी विमानस्थल

चिसापानीमा दुई टावर ढल्दा कर्णालीभर विद्युत् अवरुद्ध

लोकप्रिय समाचार

  • १. लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

  • २. लुम्बिनीमा मगर र थारु भाषा सरकारी कामकाजमा लागू गर्न माग

  • ३. मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा

  • ४. सासू हत्या प्रकरणमा ३ वर्षपछि सौतेनी बुहारी पक्राउ

  • ५. रोल्पामा ४६१ कुकुरको बन्ध्याकरण

  • ६. प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

  • ७. जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

  • ८. चिसापानीमा दुई टावर ढल्दा कर्णालीभर विद्युत् अवरुद्ध

  • ९. प्युठान खेलकुदमा जुट्यो, राष्ट्रपति रनिङ शिल्ड बैशाख २७ बाट सुरु हुने

  • १०. राप्तीमा सर्प उद्धार र पुनःस्थापनाबारे तालिम

महिलालाई आत्मनिर्भर बनाउन ढाकाको कपडा बनाउने तालिम


  •   बुधबार, बैशाख ०८, २०७८ मा प्रकाशित
  • माधव बेल्बासे, कपिलवस्तु। शिवराज नगरपालिका वडा न ५ का १६ जना महिलालाई ढाकाको कपडा बनाउने तालिम दिइएको छ । वडा कार्यालयको आर्थिक सहयोग,दलित मानव अधिकार निगरानि समिति कपिलवस्तुको सहजिकिरणमा दुई महिना सम्म महिलाहरुलाई तालिम प्रदान गरिएको हो ।
    बुधवार तालिमको समापन गर्दै नगरप्रमुख नेत्रराज अधिकारीले तालिममा सिकेका कुरालाई अब व्यवहारमा ल्याउनुपर्ने बताउनुभयो । नगरपालिकाले महिलाहरुलाई लक्षित गरेर विभिन्न सिपमुलक तालिमहरु संचालन गरेको भन्दै ढाकाको कपडा बनाउने तालिमले महिलाहरुलाई स्वरोजगार बनाउन टेवा पुग्ने बताउनुभयो । तालिम सिकेका महिलाहरुले एउटा समुह निर्माण गरि त्यहि समुह मार्फत कपडा उत्पादन तथा विक्रिको व्यावस्था गर्न सुझाव दिनुभयो । महिलाहरु उद्यमी भएमा नगरपालिकाले बजारिकरण लगाएत अन्य काममा सहयोग गर्ने अधिकारीले प्रतिवद्धता जनाउनुभयो ।
    शिवराज नगरपालिका वडा ५ का अध्यक्ष अर्जुन पाण्डेले महिलाहरुको मागको आधारमा तालिम संचालन गरिएको बताउनुभयो । तालिम लिएर मात्र उपलब्धी नहुने भएकोले अब व्यावसायिक तारिकाले काम गर्नुपर्नेमा जोड दिनुभयो । गत फागुन ४ गते देखि सुरु भएको तालिममा सहभागिहरुलाई ढाकाको कपडा बनाईमा दक्ष बनाइएको दलित मानव अधिकार निगरानि समिति कपिलवस्तु अध्यक्ष मिना परियारले बताउनुभयो । तालिमको समयमा मात्र नभई आगामी दिनमा पनि ईच्छुक सहभागिहरुलाई व्यवसाय गर्न प्रोत्साहन गरिने परियारले बताउनुभयो ।
    अत्याधुनिक किसिमका ढाकाका बर्का,कोटको कपडा,सुट लगाएतका कपडाहरु बनाउन सिकाएको प्रशिक्षक सम्झना परियारले बताउनुभयो ।सिप नभएर घरमा खाली बसेको बेला तालिमवाट सिप हासिल गर्न सकेको सहभागि रिनादेवि चौधरीले बताउनुभयो । तालिममा सिकेको सिप मार्फत आफु आत्मनिर्भर बन्ने चौधरीले बताउनुभयो ।

    Advertisement

    बुधबार, बैशाख ०८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व
    क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
    बुल्मका कुमाल समुदायलाई माटाका भाँडा बनाउने तालिम
    शहिदभूमी गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया
    गम्भीर घाइते गुल्मीका सन्दीप श्रेष्ठको उपचारका लागि परिवारको अपिल
    सुन्दरहरैंचामा ८५औं निवृत्तभरण दिवस मनाइयो

    लोकप्रिय

    • १.
      लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा,

    • २.
      लुम्बिनीमा मगर र थारु भाषा सरकारी कामकाजमा

    • ३.
      मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च

    • ४.
      सासू हत्या प्रकरणमा ३ वर्षपछि सौतेनी बुहारी

    • ५.
      रोल्पामा ४६१ कुकुरको बन्ध्याकरण

    • ६.
      प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

    भर्खरै

    • १.
      अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २३ घाइते

    • २.
      जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

    • ३.
      तीन दशकको समाजसेवा पछि दुर्गा केसी एनआरएनए शीर्ष नेतृत्वमा

    • ४.
      लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

    • ५.
      एसईईमा प्युठानका ५०.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण, दुई जनाले ल्याए ४ जीपीए

    • ६.
      प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

    • ७.
      राष्ट्रिय पौडीको उपाधि शिखा एकेडेमीलाई

    • ८.
      आठ वर्षदेखि बन्द चौरजहारी विमानस्थल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...